Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
खेलकुद
  • के एन्फाले देला त थ्रीस्टारलाई ६ करोड रुपैयाँ क्षतिपूर्ति ! Dec 13, 2016 ArthatantraThey call it the beautiful game, they say you can earn a fortune if you can play it good, like I care a bit. I play to enjoy, to forget the pain deep down under me. I don't care about the beauty or the money. I just have to get my foot on the ball."
    काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को हेलचक्र्याइँका कारण  एएफसी कप छनौटको दोश्रो चरण खेल्न नपाएको थ्रीस्टार क्लबले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको छ । छनोटको पहिलो चरण पार गरेर दोश्रो चरणका लागि छानिएको थ्रीस्टारको नाम अखिल नेपाल फुटबल संघ एन्फाले दर्ता नगरिदिँदा दोश्रो चरण खेल्न नपाउने भएको हो । साथै थ्री स्टारले यो मुद्दाको टुंगो नलागेसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा ...
  • खेलाडी चढेको उडिरहेको विमानमा बम राखिएको हल्ला चलेपछि… Dec 11, 2016 ArthatantraPlane
    संयुक्त राज्य अमेरिकाको एउटा निजी क्षेत्रको विमान कम्पनीः बोस्टन सेल्टिक्सको एक विमानमा बम राखिएको हल्ला चले तापनि सो बिमान ओक्लाहोमा सिटीमा सकुशल अवतरण गरेको स्थानीय बोस्टन ग्लोब समाचारपत्रले उल्लेख गरेको छ । ओक्लाहोमा सिटीमा आइतबार आयोजना हुन गै रहेको “थन्डर” नामक खेलमा सहभागी हुन खेलाडीको टिम र कार्यकारीहरु चढेको उक्त विमान प्राइभेट चार्टर उडानमा म्यासाच्युसेट्स राज्यको बेडफोर्ड बिमानस्थलबाट ओक्लाहोमा सिटीका लागि ...
  • नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल मेला पुस ८ गतेदेखि Dec 11, 2016 Arthatantraplay-sports
    काठमाण्डौं । नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल मेला मानिने बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको सातौं संस्करण आगामी पुस ८ गतेदेखि पूर्वाञ्जलमा आयोजना हुने भएकोछ । प्रतियोगितामा २ सय ९४ स्वर्ण पदकका लागि भिडन्त हुने राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ। परिषद्का अनुसार २ सय ९४ कै संख्यामा रजत र ४ सय ४७ कास्यका लागि कूल ४ हजार २८ महिला तथा पुरूष खेलाडीले ...
  • सात वर्षकी छोराकी आमाले दिलाइन् नेपाललाई अन्तर्राष्ट्रिय बडी-बिल्डिङमा… Dec 5, 2016 Arthatantranepali body builder female
    काठमाण्डौं । नेपाली महिला बडी-बिल्डर ननिता महर्जनले अन्तर्राष्ट्रिय बडी(बिल्डिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता दिलाएकी छन्। उनले थाइल्यान्डको पटायामा आइतबार बेलुकी सम्पन्न ‘आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिप’ मा कास्य पदक जितेकी छन्। ३१ वर्षीय ननिता महिला ‘एथलेटिक फिजिक’ को १ सय ६५ सेन्टीमिटर उचाइमा सहभागी थिइन् । उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै नेपाललाई पदक दिलाएकी हुन्। उनले भनिन्– ...
  • रङ्गशालामा लागि थप जमिन उपलब्ध गराईने Dec 4, 2016 ArthatantraRangasala Jamin
    इटहरी। कृषि विकासमन्त्री गौरीशङ्कर थारुले इटहरीस्थित क्षेत्रीय रङ्गशालाका लागि अरु तीन बिघा जमिन उपलब्ध गराउने विषयमा आफू सकारात्मक रहेको बताएका छन् । मन्त्री थारुले प्रधानमन्त्रीले प्रत्येक प्रदेशमा क्षेत्रीय रङ्गशाला बनाउने भनी गरेको घोषणालाई सार्थकतामा परिणत गर्नका लागि थप जमिन दिन सकिने अवस्था रहेको स्पष्ट पारेका हुन् । प्रकाशित मितिः २०७३ कार्तिक १९
  • कोलम्बिया बिमान दुर्घटनाः मृतक खेलाडीको मृत शरीर ब्राजिल पठाइयो Dec 3, 2016 ArthatantraPlane Accident Colambiya
    कोलम्बियामा गत सोमबार भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव शुक्रबार ब्राजिल लगिएको छ । ब्राजिलका खेलाडीको टोली रहेको उक्त विमान घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो । उनीहरुको शव स्वदेश फर्काउदा उनीहरुलाई अन्तिम विदाई गर्न फुल, सेतो बेलुन र झण्डा लिएर हजारौंँ मानिस विमानस्थल वरीपरिका सडकमा आएका थिए । कोलम्बियाको पहाडी इलाकामा ठोक्किएर भएको विमान दुर्घटना इन्धन अभावको कारण ...
  • एसिया कप क्रिकेटःनेपालले बिहिबार आयोजक थाइल्यान्डसंग सामना गर्ने Nov 30, 2016 Arthatantracricket
    काठमाडौ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डसंग  सामना गर्ने भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा बिहीबार हुने खेलमा नेपाल थाइल्यान्डसंग प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले थाइल्यान्डलाई पराजित गरेपनि यसअघिको लगातारको हारले गर्दा अन्तिम प्रतिस्पर्धामा पुग्ने सम्भावना भने समाप्त भएको छ । जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको ...
  • कोलम्बियामा भएको विमान दुर्घटनामा ७६ को मृत्यु,पाँचको जीवितै उद्दार Nov 29, 2016 ArthatantraPlane Accident Colambiya
    काठमाडौ । ब्राजिलको ए डिभिजन क्लवका खेलाडीहरुसहित ८१ जना बोकेर बोलिभियाबाट कोलम्बियाका लागि उडेको बिमान दुर्घटनामा ७६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । पाँच जनाको भने जीवितै उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये ३ जना फुटबलर रहेको बताएका छन् । मध्य कोलम्बियाको मेडेलिन अन्तर्राष्ट्रिय बिमानस्थलका लागि उडेको चार्टर बिमान एयरपोर्ट नजिकै दुर्घटनामा परेको हो । उद्दारमा खटिएका मेडेलिन प्रहरी अधिकारीहरुका ...
  • ब्राजिलका फुटबल खेलाडीसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटना Nov 29, 2016 Arthatantra????????
    काठमाडौ । ब्राजिलियन फुटबलरसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटना भएको छ । विमानमा चालक दलका ९ सदस्यसहित ८१ जना थिए । दुर्घटनास्थलमा उद्धारकर्ताहरु खटिएका छन् । तर, क्षतिबारे आधिकारिक विवरण आएको छैन । विमान इलेक्ट्रिक समस्याका कारण  दुर्घटनामा परेको र ६ जना मानिसहरू जीवित रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्  । मडेलिन अन्तरराष्ट्रिय विमास्थलका लागि उडेको उक्त विमानमा ब्राजिलियन फुटबल टिम ...
  • विश्व बडीबिल्डिङ च्याम्पियनसिपमा पहिलो नेपाली महिला ननिता Nov 29, 2016 Arthatantranepali body builder female
    काठमाण्डौं ।  देशको पहिलो महिला बडीबिल्डरका रुपमा ३१ वर्षीय ननिता आज मंगलबारदेखि थाइल्यान्डको पतायामा हुन लागेको विश्व बडीबिल्डिङ च्याम्पियन्सिपमा सहभागी हुँदैछिन् । आफ्नो शरीरलाई ‘मस्कुलर’ बनाउन दुई महिनादेखि उनी नुन पनि नखाई दैनिक ६ घन्टा जीम हलमा आफूभन्दा धेरै तौल उठाइरहेकी थिइन् । ५ फिट ५ इन्च अग्ली ननिता थाइल्यान्डमा महिला मोडल फिजिक्स समूहमा भाग लिँदैछिन्। विश्वका ५९ राष्ट्रले भाग लिन लागेको ...