Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
खेलकुद
  • इपिएल टी–ट्वान्टी क्रिकेटः पञ्चकन्याद्धारा विशाल दुई विकेटले पराजित Sep 30, 2016 Arthatantracricket
    काठमाडौ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा पञ्चकन्या तेजले विशाल वारियर्सलाई दुई विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सो प्रतियोगितामा पञ्चकन्याले विशाललाई पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको पञ्चकन्याले पाँचै खेलमा जित हासिल गर्दै १० अङ्क जोडेको छ । टस जितेर पहिले ब्याटिङ गरेको विशालले ...
  • थ्रीस्टार दोस्रो चरणमा Sep 24, 2016 Arthatantrafootball
    काठमाण्डौं । बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबले भारतीय टोली आयल इन्डिया फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको छ । भारतको गुवाहाटीमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीटारले लिग चरणको दोस्रो खेलमा घरेलु क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको हो । थ्रीस्टारका लागि प्रतिस्थापन खेलाडी विजय गुरुङले खेलको अन्तिम समयमा गोल गर्दै टोलीलाई ...
  • जिमखाना प्रिक्समा जाने खेलाडीलाई बिदाई Sep 21, 2016 Arthatantranasa sports
    काठमाडौं । ताइवानमा आयोजना हुने अटो जिमखाना प्रिक्समा सहभागी हुने खेलाडीलाई एक कार्यक्रमका बीच विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका कानुनी सल्लाहकार ओम थपलिया, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराई तथा नासा प्लेयर्स कमिसनका संयोजक उपेन्द्र प्याकुरेल लगायतले उनीहरुलाई बिदाई गरेका हुन् । उक्त प्रतियोगितामा नेपालको तर्फबाट सौरभमान श्रेष्ठ र रोभित श्रेष्ठ ड्राइभरको रुपमा सहभागी हुने छन् । ...
  • जसले ३ सय ५० खेलमा ३ सय ६६ गोल गरेर इतिहास रचे ! Sep 15, 2016 Arthatantra-Cristiano-Ronaldo-
    काठमाण्डौं । च्याम्पियन्स लिगअन्तर्गत आफ्नो पूर्व क्लब स्पोर्टिङ लिस्बनविरूद्ध गोल गरेका पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडमा आबद्ध हुँदै ३ सय ५० खेल खेल्ने इतिहास रचेका छन्। मंगलबार राती लिस्बनलाई २–१ ले पराजित गर्ने क्रममा रोनाल्डोले ८९ मिनेटमा आफ्नो ‘ट्रेडमार्क’ फ्रिकिक गोल गरेका थिए। रोनाल्डोले क्लबबाट ३ सय ५० गोल गर्ने इतिहास रचेपछि उनलाई यही नम्बर लेखिएको जर्सी क्लबले उपहार स्वरुप ...
  • एन्जेलिक कार्बर बनिन् २० वर्षपछि युएस ओपन जित्ने महिला खोलाडी ! Sep 11, 2016 Arthatantraus open
    काठमाण्डौं । जर्मनीकी एन्जेलिक कार्बरले वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपनको यस वर्षको उपाधि जितेकी छिन्। २८ वर्षिय कार्बरले न्युयोर्कमा शनिवार राती सम्पन्न महिलातर्फको फाइनलमा चेक रिपब्लिककी कारोलिना प्लिसकोभालाई ६–३, ४–६ र ६–४ लामो सेटमा पराजित गरिन्। उनी २० वर्षपछि युएस ओपन जित्ने जर्मनी महिला खेलाडी बन्न पुगेकी छिन्। सन् १९९६ मा अन्तिम पल्ट स्टेफी ग्राफले युएस ओपनको उपाधि जितेकी थिइन्। यस वर्षको ...
  • अखिलको मैत्रीपूर्ण फुटसल पत्रकार महासङ्घ, अखिल ‘वि’ र अखिल महिला विजय… Sep 3, 2016 Arthatantrafootsal
    काठमाडौँ १८ भदौ । अनेरास्ववियु केन्द्रीय कमिटीले आज यहाँ तीजको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको छ । थापागाउँस्थित खेल मैदानमा भएको प्रतियोगितामा ६ समूहको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, अनेरास्ववियु अनेरास्ववियु (क्रान्तिकारी) महिला तथा पुरुष गरी ६ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ अनेरास्ववियु ‘वि’ समूह र अनेरास्ववियु महिला समूह विजय भएको अखिलकी सचिव आरती ...
  • राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु Sep 2, 2016 Arthatantra_valleybal
    पोखरा । पोखराको लामाचौरमा आजदेखि तीज महोत्सव र राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा आजदेखि १९ गतेम्म हुने सो भलिबल प्रतियोगितामा ६ समूहको सहभागिता रहेको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल आर्मी क्लब, नेपाल प्रहरी क्लब, न्यू डायमन्ड एकेडेमी, पश्चिमान्चल टप्स मावि र मध्य–पश्चिमाञ्चल भलिबल समूहको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने समूहले ...
  • २ खेलाडी लिएर १६ जनाको जम्बो जेट Aug 30, 2016 ArthatantraSports_
    काठमाडौ  । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा मंगलबार ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई सफलताको शुभकामना दिँदै उनले भने – “अब नेपाली खेलकुदलाई नीति विधिमार्फत सुधार गर्नेछौँ, ताकि तपाइँमा पनि हामी खेलाडी हौँ भन्ने गर्वको भावना आओस् ।” यसैबीच ...
  • क्रिकेटका प्रशिक्षकको एक वर्षको तलब ६ करोड २५ लाख ! Aug 25, 2016 ArthatantraIndian Rupees
    नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका प्रशिक्षक अनिल कुम्बलेको वार्षिक तलब ६ करोड २५ लाख भारतीय रुपैयाँ तय भएको छ । गत सोमबार भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) को वित्तीय समितिको बैठकले कुम्बलेको तलब निर्धारण गरेको हो। कुम्बलेको तलब विगतमा भारतीय क्रिकेट टोलीलाई प्रशिक्षण दिएका प्रशिक्षकहरू भन्दा लगभग दोब्बर हो। भारतलाई सन् २०११ मा विश्व कप जिताएका दक्षिण अफ्रिकी प्रशिक्षक ग्यारी क्रिस्टन ...
  • नेइमारको दुई गोलपछि ब्राजिललाई फुटबलमा स्वर्णपदक Aug 21, 2016 Arthatantrabrazil
    काठमाडौ । ब्राजिलको फुटबल टिमले ओलम्पिकमा स्वर्ण पदक जितेको छ । ओलम्पिकमा अहिलेसम्म स्वर्ण जित्न नसकेको ब्राजिलले पेनाल्टी सुट आउटमा जर्मनीलाई पाखा लगाउँदै ओलम्पिकमा इतिहाँस रचेको हो । आइतबार बिहान ब्राजिलको माराकाना रंगशालमा भएको खेलको २७ औं मिनेटमा ब्राजिलले नेयमारको गोलबाट अग्रता लिएतापनि ५९ औं मिनेटमा जर्मनीको तर्फबाट म्याक्स मेइअरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ९० मिनेटसम्म खेल १–१ को ...