Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
खेलकुद
  • प्रशिक्षक बनेको दुई दिनमै मार्सेलोले किन दिए राजीनामा ! Jul 9, 2016 Arthatantramarselo
    काठमाण्डौं । अर्जेन्टिनाका पूर्व प्रशिक्षक मार्सेलो बिएस्लाले प्रशिक्षक बनेको दुई दिनमै राजीनामा दिएका छन्। इटालियन क्लब लाजियोको प्रशिक्षकमा बुधबार नियुक्त भएका बिएस्लाले दुई दिनपछि नै राजीनामा दिएका हुन्। ६० वर्षे बिएस्ला गत बुधबार स्टेफानो पिओलीको स्थानमा प्रशिक्षक नियुक्त भएका थिए। पिओलीलाई क्लबले गत अप्रिलमा बर्खास्त गरेको थियो। तर क्लबले बुधबार बिएस्लाले प्रशिक्षक पद छाडेको र अन्य थप जानकारी उपलब्ध नभएको बताएको ...
  • जर्मनीलाई हराउँदै फ्रान्स १६ वर्षपछि युरोकप फाइनलमा ! Jul 8, 2016 Arthatantraeuro-cup_france
    काठमाण्डौं । एन्टोनी ग्रिज्मनले दुई गोल गरेपछि विश्व च्याम्पियन जर्मनीलाई हराउँदै आयोजक फ्रान्स १६ वर्षपछि युरोकपको फाइनलमा पुगेको छ। फ्रान्सले अब उपाधिको लागि आगामी शनिबार राति पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ। मार्सेमा शुक्रबार बिहान सम्पन्न खेलमा फ्रान्ससँग २–० ले पराजित हुँदै जर्मनी युरोकपबाट बाहिरिएको हो। जर्मनीलाई सेमिफाइनलमा पराजित गरेसँगै फ्रान्सले दुई वर्षअघि ब्राजिल विश्वकपमा बेहोरेको हारको बदला समेत लिएको छ। सन् २०१४ मा ब्राजिलमा ...
  • फ्रान्समा युरोकपः कलेजदेखि क्यासिनोसम्म करोडौँको बाजी Jul 7, 2016 Arthatantraeuro-cup_france
    काठमाडौं । फ्रान्समा जारी युरोकपको सेमिफाइनल चरणका खेल बुधबारदेखि सुरु भएका छन् । नेपालमा पनि युरोकपप्रतिको ‘फिबर’ बढ्दो छ । फुटबलप्रतिको लगाव मात्र होइन, करोडौँको बाजीसमेत हुने गरेको छ । युरोकपका खेलमा हजारौँ नेपालीले बाजी लगाउँदै आएका छन् । नेपालमा सट्टाबाजको धन्दामा अन्तर्राष्ट्रिय संगठित गिरोह नै सक्रिय छ । स्रोतका अनुसार दैनिक काठमाडौंमै करोडौँको हारजित हुने गरेको छ । काठमाडौं प्रहरी प्रमुख ...
  • मेसीलाई २१ महिनाको जेल सजाय तोकियो ! Jul 6, 2016 ArthatantraMessi Copa Final
    काठमाण्डौं । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीलाई कर छलीको आरोपमा स्पेनीस अदालतले २१ महिना जेल सजाय तोकेको छ। बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्ने २९ बर्षीय स्टार स्ट्राइकर मेसीसहित उनका बावु जोर्जे होरासियोले सन् २००७ देखि ००९ सम्म नक्कली कागजात बनाई कर छलेको आरोप स्पेन सरकारले लगाएको छ। २२ असार २०७३, ४।००
  • नेपालले बंगलादेशसँग दुई मैत्रिपुर्ण खेल खेल्ने Jul 5, 2016 Arthatantrafootball
    काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसंग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले जनाए अनुसार उक्त खेल आगामी जुलाई १५ र १७ मा खेल हुने छ । दुवै खेल बंगलादेशमा हुने बताएपनि स्थान भने तय भएको छैन । नेपालले यसै वर्ष खेल्न लागेको यो तेस्रो मैत्रीपूर्ण खेल हो । यस अघि नेपालले मलेशियाको अन्डर २२ ...
  • इटालीलाई हराउँदै जर्मनी युरोकपको सेमिफाइनलमा Jul 3, 2016 ArthatantraGermany
    काठमाण्डौं । जर्मनी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटलीलाई पेनाल्टी सुटआउटमा ५–६ ले पराजित गर्दै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको हो । ठूला प्रतियोगिताका फाइनल चरणमा जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो । फ्रान्सको बोर्डोमा शनिबार राति भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित समयमा दुवै टोलीले एक एक गोल गर्दै बराबरी खेलेका थिए । जर्मनीका मेसुत ओजिलले ...
  • राष्ट्रपतिदेखि नागरिकले भने मेस्सी तिमीलाई प्रेमिकाभन्दा बढी माया गर्छ… Jun 30, 2016 ArthatantraMessi
    अर्जेन्टिना । कोपा अमेरिकामा चिलीसँग पराजय भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अर्जेन्टिनी स्टार लियोनल मेसीलाई सन्यास फिर्ता लिन म्यारोडोनादेखि अर्जेन्टिनी राष्ट्रपति एवं उनका समर्थकले आग्रह गरिरहेका छन् । कोपा अमेरिका खेलेर अर्जेन्टिना फर्केको टोलीलाई स्वागत गर्न भारी वर्षाकाबीच समर्थक विमानस्थलमा पुगेका थिए र ती सबैको एउटै आग्रह थियो– मेसी तिमीलाई म आफ्नी प्रेमिकालाई भन्दा बढी माया गर्छु, बिन्ती सन्यास फिर्ता लेऊ ...
  • मेसीले अब फुटबल नखेल्ने, आजै लिए सन्यास ! Jun 27, 2016 ArthatantraMessi Copa Final
    काठमाण्डौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् । आज सोमबार बिहान भएको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएपछि मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन्। चिलीविरुद्धको खेलमा पराजित भएपछि अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै आँखाभरि आँशु झारेका मेसीले अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै आफूले राष्ट्रिय टिमबाट लिएको सन्यायको निर्णयबारे बयान गर्दै भने, ‘राष्ट्रिय टिमबाट खेल्न ...
  • अर्जेन्टिनालाई हराउँदै कोपा अमेरिका फुटबलको उपाधि चिलीले जित्यो Jun 27, 2016 Arthatantracopa america
    काठमाण्डौं । अर्जेन्टिनालाई हराउँदै चिलीले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ। नेपाली समयअनुसार सोमबार बिहान  अमेरिकाको न्यूजर्सीमा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा अर्जेन्टीनालाई ४–२ हराउँदै चिलीले उपाधिमाथि कब्जा जमाएको हो। अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसी पेनाल्टीमा गोल गर्नबाट चुके । सुरुमा पेनाल्टी प्रहार गरेका चिलीका आर्टुरो भिडालको बल अर्जेन्टिनी किपरले रोके पनि अर्जेन्टिनाको लागि पहिलो पेनाल्टी प्रहार गरेको मेसीको बल पोष्ट बाहिर ...
  • आइसीसीको एक दिवसीय क्रिकेट, नेपाल अझै अन्योलमा ! Jun 26, 2016 Arthatantracricket
    काठमाण्डौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एकदिवसिय क्रिकेटमा नयाँ लिगको प्रस्ताव तयार पारेको छ। ५० ओभरको क्रिकेटलाई नयाँ शैलिमा अगाडी बढाउन आइसीसीले यस्तो प्रस्ताव अगाडि सारेको हो जसमा विश्वका उत्कृष्ट १३ राष्ट्रले भाग लिन पाउने छन्। आइसीसीले प्रस्ताव गरेको नयाँ लिगमा टेष्ट क्रिकेट खेल्ने दश राष्ट्रसहित अन्य तीन राष्ट्रले खेल्ने मौका पाउनेछन्। टेष्ट बाहेकका राष्ट्रमा अफगानिस्तान र आयरल्याण्ड छन् भने नेपाललाई ...