Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
खेलकुद
  • फुटबल फ्यानले मैदानमा आगो फ्याँकेपछि…. Jun 18, 2016 Arthatantraeurocup
    पेरिस । यो पटकको युरोकपमा फुटबल समर्थकहरुको हुलदङ्गा र कुटाकुटले दैनिकजसो स्थान लिइरहेको छ। फ्रान्समा जारी युरो कप २०१६ इङ्ल्याण्ड र रसियाबिचको खेलका समर्थकहरुको उच्छृङ्खल कार्य गरेको भन्दै युएफएले रसियाली समर्थकलाई फ्रान्स प्रवेशमा रोक लगाएर प्रतियोगिताबाट निस्कासन गर्ने चेतावनी दिइरहेका बेला क्रोएशियाका समर्थकले त्यस्तै हर्कत दोहोर्‍याएका छन्। गए राति सेन्ट इटिनीमा सम्पन्न खेलमा चेक गणतन्त्र र क्रोएसिया एक आपसमा प्रतिस्पर्धामा थिए। ...
  • युरोकपको आजको खेल ईटाली र स्वीडेनबीच ! Jun 17, 2016 Arthatantraepa03760552 The logo for the UEFA Euro 2016 to be held in France is presented during a media event, in Paris, France, 26 June 2013. EPA/IAN LANGSDON +++(c) dpa - Bildfunk+++
    काठमाण्डौं । युरोकपको समूह ‘इ’ अन्तर्गत शुक्रबार पहिलो खेल पौने सात बजे ईटाली र स्वीडेन मैदानमा उत्रने भएका छन्। फ्रान्सको तोउजोजस्थित मुनिसिपल रंगशालामा हुने पहिलो खेलमा दुबै टोलीले जितका लागि मैदान उत्रने छन्। रिपब्लिकल आयरल्याण्डसँग अंक बाड्नु परेपछी एक अंकसहित समूहको दोस्रो स्थानमा रहेको स्वीडेनले प्रतियोगितामा रहिरहन पनि आजको खेल जित्नै पर्ने दबाब छ। यस्तै पहिलो खेलमा बेल्जियमलाई हराएको इटाली उच्च मनोबलसहित ...
  • बजारमा आयो होण्डा हर्नेट १६० आर मोटरसाइकल ! Jun 16, 2016 ArthatantraHonda hornet Bike
    काठमाण्डौं । होण्डा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ (एसटिसि)ले आज बिहीबारबाट नेपाली बजारमा नयाँ होण्डा हर्नेट १६० आर मोटरसाइकल सार्वजनिक गरेको छ । साथै कम्पनीले नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठलाई नयाँ होन्डा हर्नेट १६० आर पुरस्कार पनि प्रदान गरेको छ । होन्डा सीबीहर्नेट १६० आर सीबीहर्नेट बाट विकसित स्ट्रिट नेकेड स्पोटर्स बाईक हो । २ असार २०७३, १.३०
  • खेल फ्रान्समा, जुवा नेपालमा Jun 15, 2016 Arthatantranepali rupees
    काठमाण्डौं ।  फ्रान्समा चलिरहेको युरोकप फुटबल प्रतियोगिताको मंगलबार रातिका दुई खेलका सम्भावित नजितामा जुवा खेल्नेहरुका लागि एजेन्टले आफ्ना सदस्यलाई साँझ ५ बजे पठाएको रेट यस्तो थियो– अस्ट्रिय ०.७०, हंगेरी ४, बराबरी २.४० पोर्चुगल ०ं५०, आइसल्याण्ड ६, बराबरी २.८० पहिले पहिले मोबाइलमा नै पठाउने गरिएको यस्तो रेट अहिले प्रहरीको डरले ह्वाट्स एप, भाइबरमा पठाउने गरिएको छ। खेल जहाँसुकै, जुनसुकै टिमका बीचा होस्, अहिले ठूलो प्रतियोगिता ...
  • एलजी युरोकप विशेष अफर : १ लाख १६ हजार नगद पाइने ! Jun 12, 2016 ArthatantraLG
    काठमाण्डौं । युरोकप २०१६ को विशेष अफरका रुपमा सिजी इलेक्ट्रोनिक्सले नयाँ योजना ‘एलजी क्यास ब्याक अफर’ बजारमा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत एलजी ब्राण्डको सामान खरिद गर्दा विभिन्न उपहार पाउनका साथसाथै १ लाख १६ हजार रुपैया सम्मको नगद पाउन सक्नेछन् । एलजी ब्राण्डको इलेक्ट्रोनिक्स लगायत घरायसी सामग्री नेपाल भित्र्याउने चौधरी ग्रुप एक मात्र आधिकारीक कम्पनी हो । यो योजना जेष्ठ ...
  • कोलम्बियाले कोष्टारिकासँग हार्‍यो, अमेरिका समूह विजेता Jun 12, 2016 ArthatantraColombia
    काठमाडौ । कोपा अमेरिका कप फुटबलको समूह चरणको अन्तिम खेलमा कोष्टारिकाले कोलम्बियालाई पराजित गरेको छ । यससँगै अमेरिका समूह एको विजेता बनेको छ भने कोलम्बिया उपविजितामा सिमित रहेको छ । आइतबार विहान भएको पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई १–० ले पराजित गरेको थियो । र, यो जितसँगै उसले क्वार्टरफाइनलमा स्थान बनाएको थियो । दोस्रो खेलमा यसअघि नै अन्तिम ८ मा पुगेको कोलम्बिया कोष्टारिकासँग ...
  • फोर्ब्सले भन्यो क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाउने खेलाडी ! Jun 9, 2016 ArthatantraChristiano Ronaldino
    काठमाण्डौं । अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको एक सय खेलाडीको सूचीअनुसार रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक कमाउने खेलाडी बनेका छन् । गत वर्ष यस सूचीको तेस्रो स्थानमा रहेका रोनाल्डोको कमाई ८८ मिलियन अमेरिकी डलर भएको पनि फोब्र्सले उल्लेख गरेको छ । सर्वाधिक कमाउने खेलाडीको सूचीको दोस्रो स्थानमा अर्का फुटबलर लियोनल मेसी रहेका छन्। यस्तै तेस्रो स्थानमा बास्केटबल खेलाडी ले ब्रोन ...
  • जिका भाइरसको प्रकोपले रद्द होला ओलम्पिक ? Jun 6, 2016 ArthatantraZika virus
    वासिङ्टन। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) प्रमुख मार्गरेट चाङले विज्ञहरुको समूहलाई ब्राजिल पठाई ब्राजिलको रियो द जेनरियोमा गृष्मकालीन ओलम्पिक गर्न सकिने अवस्था भए नभएको बारे अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएकी छिन् । जिका भाइरसप्रति संवेदनशील बन्दै गृष्मकालीन ओलम्पिक खेलको समय वा स्थान परिवर्तन गर्न १५० चिकित्सक सहित केही वैज्ञानिक तथा विश्व समुदायबाट व्यक्त चासोलाई मध्यनजर गर्दै उक्त टेलीलाई ब्राजिल पठाइएको हो ...
  • फिफाका पूर्व उच्चपदस्थ व्यक्तिले ५५ मिलियन युरो बाँडेको खुलाशा Jun 4, 2016 Arthatantrafifa
    जेनेभा । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले आफ्ना पूर्व उच्च पदस्थ व्यक्तिले एक आपशमा सम्मान स्वरुप ५५ मिलियन युरो बाँडेको फिफाले खुलाशा गरेको छ। फिफका वकिलले पूर्व अध्यक्ष सेफ ब्लाटर,महासचिव जिरोमि भाल्के र फाइन्यान्स डिरेक्टर मार्कुश काट्नरले विगतका केही वर्षमा आफूखुशी बोनश र सम्मान स्वरुप उक्त रकम बाँडेको बताएका छन्। गत बिहीबार कार्टटरको पुरानो अफिसमा छापा मारेको फिफाको आन्तरिक छानविन समितिले ...
  • खेलकुद जगत्लाई राजनीतिबाट पर राख्न जोड Jun 3, 2016 Arthatantraplay-sports
    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको विशेष अधिवेशनको आज यहाँ आयोजित उद्घाटन समारोहमा खेलकुदलाई राजनीतिकरण गर्न नहुनेमा जोड दिइएको छ । खेल आफैँमा स्वतन्त्र विधा भएको भन्दै कार्यक्रमका वक्ताहरूले खेलसँग सम्बन्धित संस्थाहरू राजनीतिक आग्रह पूर्वाग्रहबाट मुक्त हुनुपर्ने बताए । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्य, मञ्चका निवर्तमान केन्द्रीय अध्यक्ष अजय फुयाँल, सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्य, नेपाल पत्रकार ...