Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
खेलकुद
  • पारस उपचारका लागि दिल्लीमा, अवस्था सामान्य Mar 16, 2016 ArthatantraParas_Khadka_
    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का उपचारका लागि मंगलबार भारतको नयाँ दिल्ली गएका छन् । दुई साता अघि आन्द्रामा समस्या देखिएपछि पारस नर्भिक अस्पतालमा आकस्मिक कक्षमा भर्ना भएका थिए । ५ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । थप उपचारका लागि उनी भारत गएका हुन् । प्रशिक्षक जगत टमाटाका अनुसार पारसले शनिबार काठमाडौं फर्किने जनाएका छन् । मेदान्तमा चेकअप गर्ने ...
  • नेपालले नामिबियासँग विश्व क्रिकेट लिग खेल्नको लागि तयारी गर्दै Mar 15, 2016 Arthatantracricket, nepal
    काठमाण्डौं ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियासँगको खेल सुरु हुन एक महिनामात्र बाँकी रहेको अवस्थामा नेपालले औपचारिक तयारी सुरु गरेको छ । वैशाख ४ र ६ गते नेपाल र नामिबियाबीचको खेल काठमाडौंमा हुने कार्यक्रम छ । नेपालको तयारी आइतबारदेखि सुरु भएको हो । छनोट गरिएका ३९ खेलाडीलाई ३ टिम बनाएर विभाजन गरिएको छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको ...
  • अन्तर्राष्ट्रिय गोल्डकप झापामा हुने Mar 12, 2016 Arthatantrajhapa gold cup
    काठमाण्डौं । अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप झापामा हुने भएको छ। चैत १८ देखि २७ गतेसम्म विर्तामोडस्थित डोमालाल रङ्गशालामा हुने गोल्डकपमा नेपालका तीनवटा विभागीय टिम र अन्तर्राष्ट्रिय चारसहित १० टिमको सहभागिता रहने मूल आयोजक समितिका अध्यक्ष होम पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिए। खेलको पुरस्कार राशि रु. ६ लाख रहेको छ। प्रतियोगितामा विजयी हुने टोलीले रु. ६ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्, ...
  • नेपालले चैत्र १४ मा मलेसियाको यु –२२ टोलीसँग मैत्रिपूर्ण फुटबल खेल्ने Mar 11, 2016 Arthatantra
    काठमाडौं । नेपालले मलेसियाको राष्ट्रिय टोलीसँग खेल्ने तय भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलको मिति सरेको छ । खेल आगामी मे महिनामा हुनेछ । तर नेपालले आगामी चैत्र १४ गते मलेसियाको अण्डर २२ राष्ट्रिय टोलीसँग भने मैत्रिपूर्ण फुटवल खेल्नेछ । अखिल नेपाल फुटबल संघ एन्फा र मलेसियाली फुटबलसंघबीचको समन्वयको अभावमा मलेसियाले नेपालसंग खेल्ने भनेको पूर्वघोषित मितिमा मकाउसंग खेल्ने निश्चितभएपछि नेपालसँगको खेलतालिका पर ...
  • आजबाट आइसीसी ट्वान्टी २० कप Mar 8, 2016 Arthatantracricket
    नयाँ दिल्ली । आइसीसी ट्वान्टी-२० कप आजबाट सुरु हुँदै छ। उद्‌घाटन खेल हङकङ र जिम्बावेबीच दिउँसो २स्४५मा सुरु हुनेछ । यो खेल भारतको नागपुरस्थित विदर्भ रंगाशालामा हुने भएकोछ। आजै अर्को खेलमा अफगानीस्तानले स्कटल्याण्डको सामना गर्ने छ। यो खेल सोही रंगशालामा ७:१५बजे हुनेछ। प्रतियोगितामा १० टेष्ट र छानिएर आएका ६ अन्य राष्ट्रहरु सहभागी छन्। टेष्ट राष्ट्रबाहेक हङकङ, अफगानिस्तान र स्कटल्याण्डसँगै नेदरल्याण्ड, आयरल्याण्ड र ...
  • तीन महिला खेलाडी सम्मानित Mar 6, 2016 ArthatantraNepal
    काठमाण्डौं । खेलकुदका माध्यमबाट राष्ट्रको गरिमा वृद्धिमा अतुलनीय योगदान गरेका खेलकुद क्षेत्रका तीन अग्रणी महिला खेलाडीलाई मानव बेचबिखनविरुद्ध सक्रिय संस्था माइती नेपालले सम्मान गरेको छ । एक सय छैटौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा कीर्तिमानी तेक्वान्दो खेलाडी संगीना बैद्य, जुडो खेलाडी देवु थापा र फुटबल खेलाडी तुलसा सिंह सम्मानित भएका हुन् । पूर्वसभामुख दमननाथ ढुङ्गाना सहित संस्थाकी संस्थापक अनुराधा कोईराला ...
  • युवा परिषद्को उपाध्यक्षमा ढुङगेल Mar 2, 2016 Arthatantramadhav dhungel
    काठमाडौं । युवा परिषद्को उपाध्यक्षमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियूको पुर्व अध्यक्ष माधव ढुङगेल नियुक्त भएका छन् । बुधवार बसेको मन्त्री मरिषद्को बैठकले परिषद्को उपाध्यक्षमा ढुङगेललाई नियुक्त गरेको हो । आवेदन दिएका ५ जना मध्येबाट छानेर तीन जनाको सिफारिस भएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मण प्रसाद मैनाली संयोजकत्वमो सिफारीस समितिले तीन जनाको नाम सरकारलाई सिफारीस गरेको थियो । ...
  • नेपाली राष्ट्रिय फुटबलका तीन खेलाडी अब स्पेनी क्लबमा Mar 1, 2016 ArthatantraNepal Footabll
    काठमाण्डौं । युवा फरवार्ड विमल घर्तीमगर, फरवार्डरविंगर अञ्जन विष्ट र सेन्टर–ब्याक अनन्त तामाङ स्पेनको तेस्रो डिभिजनको क्लब मार्बेला युनाइटेडमा अनुबन्धित भएका छन् । तीनैजना खेलाडीलाई मार्बेला क्लबले आफ्नो सन् २०१६ को यूरोपियन टुर अन्तरगत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि अनुबन्धित गरेको बताएको छ । १८ फागुन २०७२, १०.००
  • पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता सुरु Feb 28, 2016 Arthatantra
    पोखरा । पर्यटकीय सहर पोखरामा साहसिक खेल प्याराग्लाइडिङको प्रि–वर्ल्डकप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताको सत्रौं संस्करण सुरु भएको छ । प्रतियोगिताअन्तर्गत शनिबार अभ्यास खेलका रूपमा सराङकोट क्षेत्रमा पाइलटले उडान भरे । नेपाल हवाई खेलकुद संस्था नाको आयोजना र पर्यटन बोर्डको प्रवद्र्धनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा २६ देशका १ सय पाइलट सहभागी छन् । उनीहरूमा ५ महिलासहित ८० विदेशी पाइलट ...
  • चन्द्रागिरीमा फुटबल प्रशिक्षण सुरु Feb 27, 2016 ArthatantraManad bhandari ekedemi
    काठमाडौँ । मदन भण्डारी स्पोर्टस ऐकेडेमीको आयोजनामा फागुण १५ गते देखी चन्द्रागिरी नगरपालीकाको मातातिर्थमा फुटबल प्रशिक्षण सुरु भएको छ ।   शनिबार फुटबल प्रशिक्षणको शुभारम्भ गर्दै  मदन भण्डारी स्पोर्टस ऐकेडेमीका अध्यक्ष तथा सांसद बिनोद श्रेष्ठले फूटबल खेल्न चाहने तर बिभिन्न कारणले खेल्न र सिक्न नपाएका खेलाडीहरुलाई प्रशिक्षण दिइ उकृष्ट खेलाडी बनाउने बताए । सबैकालागि खेलकुद भन्ने मुल नारा सहित एकेडेमीको स्थापना भएको ...