Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
खेलकुद
  • इंग्लिस प्रिमियर लिगःलिभरपुलको शानदार जित Aug 28, 2017 Arthatantraliverpul
    इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनलमाथि प्रभावशाली जित दर्ता गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले उत्कृष्ट आक्रामक खेल प्रस्तुत गर्दै आर्सेन वेङ्गरको टिम आर्सनललाई स्तब्ध पारेको हो । निकै कमजोर देखिएको आर्सनल लिभरपुलसँग ४–० ले पराजित भयो । लिभरपुललाई जिताउन रोबर्टो फिरमिनो, साडिओ माने, मोहम्मद सालह र ड्यानिएल स्टुरेजले गोल गरे । फिरमिनोले १७ तथा मानेले ...
  • नेपाल यू–१५ साफ च्याम्पियनसीपको उपबिजेता बन्यो Aug 27, 2017 ArthatantraU-15-football
    काठमाडौ। नेपाल यू–१५ साफ च्याम्पियनसीपको उपबिजेतामा सीमित बनेको छ । फाइनल खेलमा नेपाल चीर परिचित प्रतिद्वन्द्वी भारतसँग २–१ ले पराजित हुनपुग्यो । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो । भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएका थिए । स्ट्राइकर ब्रिजेश चौधरीले पेनाल्टीलाई सदुपयोग गर्दै ४१औं मिनेटमा टोलीलाई अग्रता ...
  • एसीसी यू–१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा Aug 27, 2017 Arthatantracricket
    काठमाडौं । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह एेरीले पाएका छ्न् । सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू–१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका छन् । टोलीमा अघिल्लो महिना सम्पन्न एसीसी यू–१९ विश्वकप छनौट खेलेका अघिकांश ...
  • नेईमारविरुद्ध मुद्धा चल्दै Aug 24, 2017 Arthatantraneimar
    ब्राजिली स्ट्राइकर नेइमारले बार्सिलोनासँग बोनसस्वरूप १ करोड डलर लिए पनि पछि सम्झौताविपरीत विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मन (पिएसजी) सँग सरुवा सम्झौता गरेकोमा स्पेनिस टोलीले उनीमाथि मुद्दा चलाउने भएको छ। बार्सिलोनाले मंगलबार नेइमारबाट बोनसस्वरूप दिएको रकमको शोधभर्ना चाहेको बताएको छ। गत वर्ष अक्टोबरमा २०२१ सम्म क्याटलान टोलीमै रहने सम्झौता गरेपछि नेइमारले उक्त बोनस पाएका थिए। तर नेइमारले सम्झौता उल्लंघन गरेपछि उनले ...
  • अब कसरी नेपाली भलिबलमा अझै तहल्का मच्चाउने भनेर सोच्दै Aug 19, 2017 Arthatantravolley ball
    काठमाडौं । नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजनको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । नेपालको लोक प्रिय सिमेन्ट शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो । शनिबार भएको सम्झौता कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेडका सेल्स एन्ड मार्केटिङ उपाध्यक्षसजन देवकोटा र न्यू डायमण्ड प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले हस्ताक्षर गरेका ...
  • राष्ट्रिय पौडीमा गौरीकाको राष्ट्रिय कीर्तिमान Aug 17, 2017 Arthatantragaurika
    काठमाडौ। काठमाडौंमा आजदेखि सुरु राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन पौडीवाज गौरीका सिंहले नयाँ राष्ट्रिय किर्तीमान बनाएकी छन । बिहीबार बिहान सम्पन्न भएको ५० मिटर बटरफ्लाइ स्पर्धामा गौरीकाले नयाँ किर्तीमान बनाएकी हुन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा भएको ५० मिटर बटरफ्लाइको हिट चरणमा गौरीकाले २९.०४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि यो कीर्तिमान अर्की जलपरी शोफिया शाहको ...
  • मेस्सी,रोनाल्डो र बुफोन अन्तिम तीनमा Aug 16, 2017 Arthatantraronaldo messi bufo
    युइएफए वर्ष खेलाडीका लागि जियानलुइजी बुफोन, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो अन्तिम छनौटमा परेका छन् । मनोनयनमा परेका १० खेलाडी मध्येबाट इटाली र युभेन्टसका गोलरक्षक बुफोन, अर्जेन्टिना र बार्सिलोनाका स्ट्राइकर मेस्सी तथा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो अन्तिम तीनमा परेका हुन् । मनोनयनमा परेका १० खेलाडीबाट ८० जना प्रशिक्षक तथा ५५ जना खेल पत्रकारको मतका आधारमा बुफोन, मेस्सी र रोनाल्डो ...
  • रोनाल्डोमाथि पाँच खेलको प्रतिबन्ध Aug 15, 2017 Arthatantracristiano ronaldo_expulsion
    रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि पाँच खेलको प्रतिबन्ध लागेको छ । स्पेनिस सुपर कप फुटबलको पहिलो लेग अन्तर्गत आइतबार राति भएको बार्सिलोनासँगको खेलमा दोहोरो पहेँलो कार्ड खाँदै रोनाल्डो मैदानबाट बाहिरिएका थिए । दोहोरो पहेँलो कार्डका कारण रोनाल्डोमाथि स्वतः एक खेलको प्रतिबन्ध लागेको हो । यस्तै मैदानबाट बाहिरिने क्रममा रेफ्री रिकार्डो डि बुर्गोसलाई धकेलेकाले रोनाल्डोमाथि थप चार खेलको प्रतिबन्ध लागेको हो ...
  • विश्व क्रिकेट लिग च्याम्पियनसीप:नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा Aug 14, 2017 Arthatantranepal cricket
    काठमाडौ। विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत हङकङबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनौट गरिएको छ । मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले २५ सदस्यीय प्राम्भिक टोलीको छनौट गरेका हुन् । घोषणा भएको नेपाली टिममा केन्या विरुद्धको खेलमा टिममा परेका खेलाडीका साथै केहि नयाँ अनुहार पनि परेका छन् । चोटका कारण टिममा पर्न नसकेकका सौरभ खनाल र ...
  • यू–१९ एसिया कप छनोटका लागि नेपाली टोलीको घोषणा Aug 13, 2017 Arthatantracricket
    काठमाडौं । एसीसी यू–१९ एसिया कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ प्रशिक्षक विनोद दासले २८ सदस्यीय टोली सार्वजनि गरेका हुन्। टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्र सिंह ऐरी, सन्दिप सुनार, ललित राजवंशी, प्रकाश केसी, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर ,शाहब आलम, अदिल खान, आसिफ शेख, विक्रमकुमार ...