Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
खेलकुद
  • बिशेष क्याम्पका लागि नेपाली राष्ट्रिय टोली जापान जाने Jul 28, 2017 ArthatantraNepali-football-team
    काठमाडौ। १० दिने बिशेष क्याम्पका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान जाने भएको छ ।१० दिने जापान भ्रमणका लागि नेपाली टोली साउन २६ गते त्यसतर्फ लाग्नेछ । आगामी साउन २७ देखि भदौ ५ गतेसम्म टोकियोमा हुने क्याम्पमा नेपाली टोली जापान जाने अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले पुष्टि गरे । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकी कोजी र ...
  • नर्बे कप खेल्ने फुटबल टोलीको बिदाइ Jul 27, 2017 Arthatantrafootball player
    काठमाडौं । नर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जान विद्यार्थी फुटबल टोलीलाई बुधबार काडाँघारीस्थित अक्षरा स्कुलमा बिदाइ गरियो । १३ देखि १६ वर्षसम्मका छात्रतर्फका विद्यार्थीहरु जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म नवेर्मा हुने फुटबल प्रतियोगितामा सहभागि हुन लागेको हो । सेभेन ए साइडको प्रतियोगितामा आयन सिलवाल, कृष न्यौपाने, निर्भानराज शाक्य, आदित्य सुवेदी, सुमन्श गौतम, श्रृजेश कार्की, ऋता दत्त, गणेश भण्डारी, सुमन ...
  • नेपाली क्रिकेटरले १ वर्षको तलब पाए Jul 27, 2017 Arthatantracricket
    काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटरहरुको १ वर्षको तलब पठाएको छ ।आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी हालै मात्र २३ क्रिकेटरको सन् २०१६ को तलब पठाएको हो । नेपाल क्रिकेट एशोसिएसन निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो ।क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेलाडीहरुको नाम पठाए पछि उनीहरुले तलब पाएका छन् । खेलाडीहरुको ग्रेडअनुसार तलब आएको ...
  • विश्वकपमा हातको प्रयोगले गोल गर्ने म्याराडोना… Jul 26, 2017 Arthatantramaradona_getty
    डिएगो म्याराडोनाले आफू फुटबलमा भिडियो एसिसट्यान्ट रेफ्रि (भिएआर) प्रयोगको पक्षमा रहेको बताएका छन् । उनी सन् १९८६ को विश्वकपमा हातबाट गरेको गोलका लागि निकै चर्चित छन् । उनलाई त्यो गोलका लागि ‘ह्याण्ड अफ गड’ को रुपमा पनि चिन्ने गरिएको छ । ३१ वर्षअघि अर्जेन्टिनाका म्याराडोनाले विश्वकपको क्वाटर फाइनलमा इंग्ल्याण्डसँगको खेलमा २–१ को जित निकाल्ने क्रममा गेलका लागि हातको प्रयोग गरेका थिए ...
  • ९६ रनको हारपछि नेपाल आईसीसी यू–१९ विश्वकपमा छनोट हुन असफल Jul 25, 2017 Arthatantrau19-cricket-nepal
    काठमाडौ । नेपाल आईसीसी यू–१९ विश्वकपमा छनोट हुन असफल भएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग ९६ रनको हार व्यहारेपछि नेपालले छनोट चरण पार गर्न सकेन । अफगानिस्तान भने अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू–१९ विश्वकपमा स्थापना बनाउन सफल भएको छ ।सिंगापुरमा अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४०.६ ओभरमा ९९ रन जोड्दा अलआउट भएपछि ९६ रनले ...
  • आइसीसी यू – १९ विश्वकपमा नेपालले मलेसियालाई हरायो Jul 24, 2017 Arthatantracricket
    काठमाडौं । आइसीसी यू – १९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४ रन बनाए । ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो नम्बरमा आएका ...
  • पल्सर स्पोर्टस अवार्ड भदौ २६ गते हुने Jul 19, 2017 ArthatantraPulsar-Sports
    काठमाडौ। नेपाल खेलकुद पत्रकार मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १४औं संस्करण आगामी भदौ २६ गते हुने भएको छ । पत्रकार सम्मेलन गरी मञ्चले अघिल्लो वर्षजस्तै यस वर्ष पनि आठ बिधामा अवार्ड प्रदान गरिने जानकारी गराएको छ । २०७३ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीहरुलाई अवार्ड प्रदान गरिनेछ । अघिल्ला वर्षहरुमा ...
  • फुटबलःनेपाल भर्सेस उज्वेकिस्तान ! Jul 17, 2017 Arthatantrafootball1
    काठमाडौ । २३ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनोट चरणको दोस्रो खेलमा सोमबार नेपालले उज्वेकिस्तानको सामना गर्दै छ । खेल युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार बेलुका ८ बजेर १० मिनेटपछि खेल सुरु हुनेछ । पहिलो खेलमा युएईसँग ५–० गोल अन्तरले हारेको नेपाललाई समूह विजेता बन्न कठिन देखिएको छ । उज्वेकिस्तानले आफ्नो पहिलो खेलमा लेबनानलाई हराइसकेको छ । नेपाललाई अघिल्लो चरण ...
  • 8 dead in wall collapse at Senegal’s Demba Diop Jul 16, 2017 Arthatantrasports
    8 people have died and at least 49 are injured after a wall collapsed at a football stadium in Senegal. It happened at Demba Diop stadium in the capital, Dakar, at the end of the League Cup final between Stade de Mbour and Union Sportive Ouakam. Fighting started between rival fans and police responded by using tear gas, which led to panic, ...
  • विश्वकप क्रिकेट छनौटः नेपाली टोलीको घोषणा,को–को परे? Jul 14, 2017 ArthatantraNepal U19 Team 2017
    काठमाडौ । सन् २०१८ मा न्युजिल्याण्डमा हुने उन्नाइस वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको छनौटका लागि नेपाली टिममा पर्न सफल १४ खेलाडीको सूचि सार्वजनिक गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर बेंकटापथी राजु प्रमुख रहेको छनौट समितिले नेपाली खेलाडीहरुको सूचि सार्वजनिक गरेको हो । समितिमा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र उन्नाइस वर्ष मुनिका टोलीका प्रशिक्षक बिनोद कुमार दास पनि ...