Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
घर जग्गा
  • घर किन्ने सोचमा हुनुहुन्छ ? पाउँदै हुनुहुन्छ ७.१५ ब्याजदरमै आवसीय घर क… Jan 3, 2017 Arthatantraloan percent
    काठमाण्डौं। स्टान्डर्ड चार्टर्ड बैंक नेपालले आवासीय घर कर्जाको ब्याजदर  साढे सात प्रतिशतबाट झारेर सवा सात प्रतिशतमा ल्याएको छ । बैंकले नयाँ कर्जा लिने वा अरु बैंकबाट आवास कर्जा लिएकाहरुलाई समेत सवा सात प्रतिशत ब्याजमै कर्जा उपलब्ध गराउने भएको हो। अरु बैंकले पुरानो आवास कर्जाको ब्याज ९ प्रतिशत पुर्याइसकेका छन् भने नयाँलाई १० प्रतिशतभन्दा माथि मात्र दिइरहेका छन् । स्ट्याण्डर्ड चार्टड बैंकको ...
  • के तपाई प्लटिङ गरिएको जग्गा किन्दै हुनुहुन्छ ? होश गर्नुहोस् जग्गा रो… Jan 2, 2017 Arthatantraland plot jamin
    काठमाण्डौँ। स्वीकृति नलिई जग्गा खण्डीकरण (प्लटिङ) गरेको पाइएमा कारबाही गरिने काठमाण्डौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । जग्गा प्लटिङ गर्नुअघि स्थानीय निकायको सिफारिसमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । हालसम्म काठमाडौँमा १८०, ललितपुरमा १०० र भक्तपुरमा १० वटा प्लटिङले मात्र स्वीकृति लिएको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । “स्वीकृति बिना गरिएका प्लटिङमा पानी, सडकलगायत सेवा सुविधा सहजरुपमा पाइँदैन, यो जग्गा ...
  • सुर्खेतमा सिमेन्ट उद्योगको पूर्वाधार तयार, खानीसम्म जाने मार्ग अन्तिम … Dec 29, 2016 Arthatantrachaukune cement udhyog surkhet gutu
    सुर्खेत । मुलुककै सबै भन्दा ठूलो मानिएको पश्चिम सुर्खेतको गुटु स्थित चौकुने सिमेन्ट उद्योगको पूर्वाधारको काम माघदेखि शुरु हुने भएको छ । औद्योगिक विकासका लागि आधार मानिएको उद्योगका लागि खानीसम्म पुग्ने पहुँच मार्गको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उद्योग सञ्चालनका लागि लाइसेन्स लिएको निर्माण कम्पनी मुक्ति श्री प्रालिले लाईसेन्स लिएको सात वर्षपछि सडक निर्माण कार्य शुरु गरेको छ । ...
  • जग्गा प्लटिङमा अंकुश लाग्… Dec 22, 2016 Arthatantraland for sell jagga
    काठमाण्डौं । काठमाण्डौ उपत्यका बिकास प्राधिकरण र नगर बिकासले मापदण्ड पुरा गरेपछि मात्र जग्गा प्लटिङ र कित्ता काट गर्न भनी मालपोत र नापी कार्यालयहरुमा पत्राचार गरेकोछ । यसले अहिले व्यापक रुपमा भइरहेको जग्गा प्लटिड।मा तत्काल अंकुश लाग्ने देखिएकोछ । काठमाण्डौ उपत्यका बिकास प्राधिकरण र नगर बिकासले मापदण्ड पुरा नगर्ने सबै खाले जग्गाको कित्ता काट रोक्न आग्रह गर्दै पत्राचार गरे पनि ब्यक्तिगत ...
  • कलंकी चोकमा नेपालकै पहिलो … Dec 21, 2016 Arthatantrakalanki-road construction
    काठमाडौ । तपाई काठमाडौ नआउनुभएको अलि धेरै समय भईसक्यो भने काठमाडौको कलंकी चोक यहि हो र भन्ने अवस्थामा पुग्नुहुन्छ ! अझ अब १/२ वर्षपछि मात्र काठमाडौमा पाईला पार्नुभयो भने कलंकी चोकले अर्कै परिचय बनाईसकेको हुनेछ । हो, यो भिडभाडमा तपाई धुलैधुलो र घण्टौंको जामलाई राहत दिने हिसाबले कलंकी चोकमा अन्डरपास रोड निर्माणको कार्यले गति लिएको छ । दिनको समयमा त यहाँ काम ...
  • काठमाडौमा यसरी बन्दैछ बाहिरी चक्रपथ,तपाईको जग्गा के हुन्छ अब हेर्नुस् … Dec 10, 2016 ArthatantraKathmandu Road Expansion
    काठमाडौ । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको काम अबको एक महिना भित्रै सुरु हुने भएको छ । कुल ७१ दशमलब ९३ किलोमिटर लामो बाहिरी चक्रपथ सडक आयोजनाले पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटर सडकको काम थाल्न लागिएको हो । यस विषयमा अबको १ महिनाभित्रै भित्र चोभार–सुंगल खण्डको जग्गा अधिग्रहण प्रक्रिया सुरु हुने भएको छ । जग्गा अधिग्रहणका सम्बन्धमा मंसिर १२ ...
  • काठमाण्डौंमा जग्गा किन्ने सोचमा हुनुहुन्छ, हेर्नुहोस् कहाँ कति छ आनाको… Dec 4, 2016 Arthatantraland for sell jagga
    काठमाण्डौं । आजभोलि सबैको एउटा सपना हुन्छ कम्तिमा पनि ३/४ आना जग्गा लिने र घर बनाउने । तर, जग्गा चाहिँ कहाँ लिने त ? मूल्य कति पर्छ ? कसैले त्यही ठाउँमा दोब्बर मूल्य राखिरहेका हुन्छन् भने कसैले कम मूल्यमा जग्गा पाइरहेका हुन्छन् । यसैलाई मध्य नजर राखेर सरकारले जग्गाको मूल्यांकन गरिदिएकोछ । काठमाडौंका मालपोत कार्यालयले यही वर्ष राजधानीका जग्गाको पुर्न मूल्यांकन ...
  • के तपाईको घरको नक्सा पास भ… Nov 27, 2016 Arthatantraktm mahanagar
    काठमाण्डौं । स्वीकृत भवन निर्माण इजाजतपत्र (नक्सा)मा भएको भन्दा तला थपेर वा संरचना हेरफेर गरी निर्मित घर भवन अवैध मानिन्छन् । घरको लगत अद्यावधिक राख्न निवेदन संकलन गरी यसरी स्वीकृत नक्साभन्दा फरक संरचनामा वा बढी तला थपेका घरलाई कानुनी मान्यता दिने तयारी महानगरपालिकाले थालेको हो । ‘कतिपयले नक्सापास गर्दा दुई÷तीन तलाको स्वीकृति लिने र निर्माण गर्दा पाँच÷सात तला घर बनाउने गरेका ...
  • उपत्यकामा पुनः ५४ किलोमिटर सडक विस्तार गरिँदै, हेर्नुहोस् कहाँ-कहाँका … Nov 25, 2016 ArthatantraKathmandu Road Expansion
    काठमाण्डौं । उपत्यकाको बढदो सवारी साधनको चाप थेग्न विभिन्न स्थानमा ३४.३५५ किमी सडक विस्तार गरिएको छ भने ५४.२३८ सडक विस्तारको क्रममा छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आर्थिक वर्ष २०६४÷६५ देखि सडक विस्तारको काम सुरु गरेकामा २१ वटा सडक विस्तार भएको १२ वटा सडक विस्तारका क्रममा रहेको आयोजनाका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए। विस्तार भएका सडकमा माइतीघर–तिनकुने २।६०० किमी, कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालय ...
  • के तपाईले आफ्नो घर अद्यावध… Nov 17, 2016 Arthatantrakathmandu
    काठमाण्डौं । तपाँईको घर वा भवनको नक्सा पास छैन ? या स्वीकृति नलिइ बनाउनु भएको छ ? यदि त्यस्तो हो भने पुस मसान्तभित्र घर वा भवनको अद्यावधिक गराउनुहोस । किनकी काठमाडौं महानगरपालिकाले बुधवार सबैखाले भवनको नक्सा अद्यावधिक पुस मसान्त भित्र गर्न सूचना जारी गरेको छ । बुधवार जारी गरेको सूचनामा पुस मासान्तसम्म निर्माणसम्पन्न प्रमाणपत्र पेश तथा निर्माण प्रमाणित नगरे त्यस्ता भवनहरुको ...