Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
घर जग्गा
  • साँच्चै नमूना कि, जग्गा ओग… Aug 13, 2016 ArthatantraTAAN-PARK-ARTHATANTRA-2
    हरिशरण न्यौपाने,काभ्रे । सकिन्छ भने सगरमाथाको चुचुरोमा नै पुगौं, सकिन्न भने पनि उच्च स्थानमा पुगेर चारै तिर देख्ने मन कसलाई हुँदैन र ? उच्च स्थानमा पुगेर चारै तिरको खुल्ला आकाशलाई छानो बनाएर बस्दा कसको मनले नराम्रो मान्ला र ! साँच्चै त्यस्ता स्थानहरु आफैंमा रमाइला हुन्छन् र महत्वपूर्ण पनि । तर पनि कतिपयले यस्तो स्थानमा पुग्ने कल्पनासम्म पनि गर्न सकेका हुँदैनन् ...
  • कनकमणि दीक्षितको १८ रोपनी … Aug 4, 2016 Arthatantrakanakmani_deekshit
    ललितपुर । जिल्ला भूमिसुधार कार्यालय ललितपुरले कनकमणि दीक्षित परिवारको हदबन्दी भन्दा बढी भएको जग्गा सरकारको नाममा राख्ने निर्णय गरेको छ। भुमिसुधार कार्यालयको हिजो बसेको बैठकले दीक्षित परिवारको नाममा रहेको हदबन्दी भन्दा बढी जग्गाको स्वामित्व सरकारले लिने निर्णय गरेको हो। कार्यालयले उपमहानगरपालिका ललितपुरको वडा नम्बर ३ मा रहेको १८ रोपनी ३ आना जग्गा लिने ललितपुर भूमिसुधार कार्यालयका सूचना अधिकृत रत्नमान उदासले पहिलोपोस्टलाई ...
  • सञ्चय कोषमा पैसा जम्मा छ ? अ… Aug 1, 2016 ArthatantraHouse Map
    काठमाण्डौं । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा पाउने भएका छन् भने बार्षिक साढे ८ प्रतिशत ब्याजमा कर्मचारीहरुले २० बर्षसम्म भुक्तानी गर्न मिल्नेगरी घर कर्जा पाउने भएका छन् । यो कर्जा साउनबाटै मिल्नेछ । साढे आठ प्रतिशतमा उपलब्ध हुने घर कर्जाको सीमा बढाइएको छ । १० बर्षको तलव बराबर घर कर्जा दिइँदै आएकोमा कोषले यसपालीबाट बढाएर ...
  • महासंघ तथा एमसिसीका पदाधि… Jul 29, 2016 ArthatantraFCAN nepal niram
    काठमाण्डौं । नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी तथा अमेरिकी सरकारी निकाय, मिलिनियम च्यालेन्च कर्पोरेशन (एम.सि.सि) का पदाधिकारीहरुबीच राजधानीमा विहिवार अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा नेपालको उर्जा र यातायातको क्षेत्रको विकासको लागि बृहत् योजना तर्जूमा गर्ने विषयमा छलफल भएको महासंघले जनाएको छ । कार्यक्रममा एम.सि.सिका प्रतिनिधि प्रभात गर्ग, सत्य थापा र महासंघको तर्फबाट प्रविधिक विज्ञ सल्लाहकार डा. विरेन्द्र राज पाण्डे, उपाध्यक्षहरु लक्ष्मण ...
  • भूकम्पपीडितका लागि आयो २० अर्ब, हेर्नुहोस् कुन जिल्लाले कति पाउँदैछन् … Jul 27, 2016 ArthatantraEarthquake
    काठमाण्डौं । भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेका सबै घरधनीलाई घर पुनर्निर्माणका लागि पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई करिव २० अर्ब रुपैयाँ बराबरको बजेटको अख्तियारी प्रदान गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ४ लाख ७४ हजार ४ सय ४४ घरधनीलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ ...
  • अबदेखि घरजग्गा कर घट्यो, घ… Jul 25, 2016 ArthatantraHouse Home
    काठमाण्डौं । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७३÷०७४ देखि लागू हुने गरी घरजग्गा कर घटाएको छ। सेवाग्राहीले करको रकम बढी भएको गुनासो गर्न थालेपछि महानगरपालिकाले कर घटाएको हो। यसअघि मूल सडक अन्तर्गत ३ आनासम्म ३ हजार र त्यो भन्दा बढीलाई प्रतिआना १ हजार ५ सय रुपैयाँ तिर्नु पर्थ्यो। तर अब भने यस्तो मूल सडक अन्र्तगत प्रतिआना १ हजार र एक रोपनीभन्दा धेरै ...
  • एक लाख ७१ हजार ६७७ भूकम्पप… Jun 10, 2016 ArthatantraRemitance
    काठमाण्डौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख ७१ हजार ६७७ घरधनीलाई पहिलो किस्ताको अनुदान बैंकमार्फत वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । प्राधिकरणले मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई हिजो बिहीबार निर्देशन दिएको हो । प्राधिकरणले जेठ १४ गते नेपाल बैंकर्स एसोसियसन, डेभलपमेन्ट बैंकर्स एसोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एसोसियसनसँग गरेको समझदारी अनुसार इकाइलाई जिल्ला विकास ...
  • काठमाण्डौं टावरको निर्मा… Jun 6, 2016 Arthatantrakathmandu view tower
    काठमाण्डौं । निर्माण सामग्रीको अभावका कारण पुरानो बसपार्कमा बनाउन लागिएको काठमाण्डौँ टावरको निर्माण कार्य अन्योलमा परेको छ । टावर निर्माणको लागि सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्री बाहेक सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण कार्य सुरु गर्न ढिला भएको निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईले जानकारी दिएकोछ । हाल पुरानो बसपार्कमा जस्ताले बार्ने काम भइरहेको छ । टावरको लागत रु तीन अर्ब ...
  • महानगरले उठायो ३९ करोड घरज… May 26, 2016 ArthatantraVAT
    काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले घरजग्गा करको शीर्षकमा चैत मसान्तसम्ममा रु ३९ करोड असुल गरेको छ । महानगरले ५४ करोड रुपैयाँ उठाउने लक्ष्य लिएकोमा अझै धेरै उठ्न बाँकी रहेको जनाएकोछ । पछिल्लो समय महानगरपालिकाभित्र सञ्चालित होटल क्रमशः करको दायरामा आउन थाले पनि सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले भनेझैं कर तिर्न नआएको कामपाले जनाएको छ । कामपाले कर नतिर्नेमाथि कानुनी प्रक्रिया अघि ...
  • नयाँ बसपार्कमा अत्याधुनि… May 12, 2016 Arthatantra13184723_10207331437137713_1637343283_o
    काठमाडौ । राजधानीको ब्यापारिक केन्द्र नयाँ बसपार्कमा अत्याधुनिक सपिङ कम्प्लेक्स बिजि मल सञ्चालनमा आएको छ । बुधबार एक समारोहका बीच पूर्व अर्थमन्त्री डा. रामशरण महत तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मलको संयुक्त रुपमा उद्घाटन गरे । मल उद्घाटन गर्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले मुलुकको अर्थतन्त्रमा पछिल्लो समय सञ्चालनमा आएका व्यवसायिक प्रतिष्ठानले महत्वपुर्ण टेवा पु¥याएको बताए । उदार ...