Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
घर जग्गा
  • ३ लाख भूकम्पपीडितले एकै पट… Apr 25, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । सरकारले एकै पटक ३ सय ८३ गाविसका भूकम्पपीडितहरूका लागि घर पुनर्निर्माण गर्न अनुदान सम्झौताको प्रक्रिया अघि बढाएको छ। विस्तृत सर्वेक्षणले पहिचान भएका पीडित ९लाभग्राही० हरूको सूची प्रकाशन गर्दै अनुदान रकम वितरणका लागि प्रक्रिया अघि बढाएको हो। ३ लाख ९ सय ६१ जनाको नामसहितको सूचना प्रकाशित गर्दै पहिलो किस्ता रकम वितरणको लागि प्रक्रिया अघि बढाएको हो। पुनर्निर्माण प्राधिकरणका अनुसार उपत्यका ...
  • निर्माण तथा संरचनासम्बन्… Apr 6, 2016 ArthatantraBuildcon Wood Nepal
    काठमाण्डौं । निर्माण तथा संरचना विकास सम्बन्धित दोस्रो नेपाल बिल्डकन तथा वुड अन्तराष्ट्रिय प्रदर्शनी २०१६ चैत २६ गते देखि चैत २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएकोछ । आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मिडिया स्पेस सोलुसन्सले उक्त कुराको जानकारी दिएको हो । प्रदर्शनीमा एक सय नौ वटा स्टल रहने आयोजकले जनाएको छ। संरचना निर्माणका सामग्री, निर्माणका उपकरण, काष्ठ सामग्रीहरु प्रदर्शनी ...
  • उपत्यकामा फेरि भत्किँदै स… Apr 3, 2016 ArthatantraKathmandu Road Expansion
    काठमाण्डौं। चक्रपथको २७ किमी सडक १० वर्षभित्रमा आठ लेनको बन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। पहिलो चरणअन्र्गत २०७० मा सुरु भएको कलङ्की–कोटेश्वर १०.३९ किमी सडक आठ लेन बनाउने काम २०७३ पुसमा सम्पन्न हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बाँकी १७ किमी चक्रपथ पनि आठ लेन बनाउनका लागि थप सहयोग गर्न चीन सरकार सहमत भएपछि १० वर्षभित्र ...
  • निर्माणधिन भवन भत्कदा ५ गम… Mar 24, 2016 ArthatantraBhaktapur Earthquake
    धादिङ । जिल्लाको उत्तरी भेगको फूलखर्क–२ मा रहेको मण्डली उच्च माध्यमिक विद्यालयको निर्माणाधिन भवनको ढलानको फर्मा भत्कँदा तीन अष्ट्रेलियन नागरिक र तीन नेपाली घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ। घाइते हुनेमा अस्ट्रेलियाली पिटर लेभी, एलेक्स मेलर र जर्ज ह्याण्डी रहेको प्रहरीले जनाएको छ। यसैगरी मूलपानी–५ बस्ने ५५ वर्षीय हरि थापा, फूलखर्क–५ का ४७ वर्षीय कृष्ण अधिकारी र फूलखर्क–२ ...
  • कारवाहीपछि एउटैले बुझाए म… Mar 23, 2016 ArthatantraVAT
    काठमाण्डौं । महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि ती होटल करका शीर्षकसहित विवरण लिएर आउने क्रम बढेको छ । ह्यायात, र्‍याडिसन, शङ्कर, साङ्ग्रिला, मल्ल र याक एन्ड यति होटलले अहिले कर तिर्नका लागि विवरण पेश गरेका छन् । ठूला होटलले नियमित रुपमा कर बुझाउने हो भने एक होटलले वार्षिक करिब १० लाखदेखि १२ लाखसम्म कर तिर्नुपर्ने हुन्छ । ...
  • विकास बैंकले दिने भो २० वर… Mar 21, 2016 ArthatantraHouse Home
    काठमाण्डौं । व्यवसायिक तथा व्यक्तिगत प्रयोजनलाई लक्षित गर्दै रिलायवल डेभलपमेन्ट बैंकले नयाँ कर्जा योजना ‘प्रोपर्टी प्लस’ ल्याएको छ । जसअन्तर्गत घरघडेरी किन्न, घर निर्माण तथा तला थप्न, घर फर्निसिङ वा मर्मतका लागि ५ लाख रुपैयाँभन्दा माथीको कर्जा न्युनतम व्याजदरमा दिइने छ । अधिकतम २० वर्षसम्मका लागि दिइने उक्त कर्जामा जिरो दशमलव २५ प्रतिशतदेखि जिरो दशमलव ५० प्रतिशतमात्र सेवा शुल्क लिइने छ ...
  • खुल्यो १२ करोड लगानीको ‘… Mar 14, 2016 ArthatantraJalmahal
    पोखरा । चार वर्ष अगाडिदेखि चचहुई फनपार्क सञ्चालन हुदै आएको यहाँको ठाउँमा थप गरेर अन्तर्राष्ट्रिय स्तरको पारिवारिक होटल ‘जलमहल’ संचालनमा आएको छ । करिब १० रोपनी क्षेत्रफलमा चचहुई फनपार्क को खर्च समेत गरेर १२ करोड खर्च गरेर बनाइएको यस होटल तीन थरिका स्विमिङ पुल छन्। होटलमा डिलक्स, सुपर डिलक्स, जलमहल प्रिमियम र कनेक्टिङ गरी चार प्रकारका सुविधासम्पन्न ३६ कोठाहरु छन् । ...
  • मापदण्डविपरित बनेका ८५ प्… Mar 11, 2016 ArthatantraElectricity
    काठमाण्डौं । महानगरपालिकाले काठमाण्डौं उपत्यकामा बनेका ८५ प्रतिशत घरहरु मापदण्ड विपरित भएको भन्दै अब त्यस्ता घरहरुमा पानी र बिजुलीको सेवा कटौती गर्ने भएकोछ । यसका साथै भवन निर्माण गर्न १÷२ तलाको नक्सा पास गर्ने तर मन लागी तला थप्ने र भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र नलिनेको हकमा पनि सुविधा कटौती गर्ने तयारी भइरहेको महानगरपालिकाले जनाएकोछ । नक्सा पास विपरितका घर बनाएर ...
  • सरकारी प्रावधान हट्यो, भूक… Mar 6, 2016 ArthatantraHouse Map
    काठमाडौं । भूकम्प पीडितको घर निर्माणमा ढिलाइ हुने कारण देखाउँदै सरकारले पीडितले सरकारी अनुदानमा बनाउने घर तोकिएकै नक्शाको बनाउनुपर्ने व्यवस्था हटाएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले यसबारे जानकारी दिएका छन् । यसअघि सहरी विकास मन्त्रालयले तयार गरेको नक्शाकै आधारमा घर बनाउने प्रावधान राखेको थियो । यो व्यवस्था हटेसँगै भूकम्प पीडितले ...
  • रोकियो भूकम्पपीडितको पैस… Mar 3, 2016 Arthatantranepali-note
    काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर निर्माणार्थ दिने भनेको पहिलो किस्ताको अनुदान रकम नदिने भएको छ । प्राधिकरणले आज बिहीबार दोलखाको सिंगटीबाट रकम दिने तयारी गरेको थियो । प्राधिकरणका प्रवक्ता सह–सहिच सुरेश अधिकारीका अनुसार प्राविधिक कुरा मिल्न नसकेकाले पूर्वनिर्धारित बिहीबारको कार्यक्रम स्थगित गरिएको हो । अर्थ मन्त्रालयले रकम विनियोजन गरेपछि पनि स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समिति र सम्बन्धित बैंकसँग ...