Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
घर जग्गा
  • उपत्यकाका सडक फेरि विस्ता… Mar 2, 2016 ArthatantraKathmandu Road Expansion
    काठमाण्डौं । उपत्यका विकास प्राधिकरण र काठमाण्डौं महानगरपालिका मिलेर उपत्यकाको सडक विस्तारको काम फेरि सुरु गरेका छन् । यसपटक सडक विस्तारको काम उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रहरुमा केन्द्रित रहेकोछ । सातदोबाटो गोदावरीसम्म, साँखु सुन्दरीजलसम्म, चावहिलदेखि साँखुसम्म, जोरपाटिदेखि सुन्दरिजलसम्म, कलंकी नागढुङ्गादेखि नैकापसम्म, जडिबुटी पेप्सिकोला टाउनप्लानिङ हुँदै खहरेसम्म, खहरेदेखि एयरपोर्टहुँदै बाग्मतिपुलसम्म, बसुन्धारा सामाखुसीहुँदै टोखासम्म, उपत्यकाका सम्पुर्ण नदिकिनारहरुको सडक विस्तार गर्ने विषयको निर्णय भइसकेको र ...
  • नगरपालिकाद्वारा जग्गा प्… Feb 23, 2016 ArthatantraPloting
    बनेपा । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रमा जथाभावी जग्गा प्लटिङ गर्न रोक लगाएको छ । नगरपालिकाभित्र जथाभावी जग्गा प्लटिङ गर्दा नगरको सौन्दर्य बिग्रनुका साथै खेतीयोग्य जमिन पनि नष्ट भएकाले जग्गा प्लटिङ रोकिएको हो । व्यापारिक प्रयोजनका लागि जथाभावी प्लटिङ गर्दा जग्गाको खण्डीकरण बढेकोले व्यक्तिगत रुपमा कसैले पनि प्लटिङ गर्न नपाउने धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज मरासिनीले बताए । ुजथाभावी प्लटिङ हुँदा पूर्वाधार विकासमा ...
  • अब ७ प्रतिशत ब्याजमै घर कर… Feb 22, 2016 ArthatantraHouse Home
    काठमाण्डौं । घर बनाउँदै हुनुहुन्छ, कसरी र कहाँबाट ऋण लिने थाहा पाउनुभएको छैन भने अब नआत्तिनुहोस् किनभने अधिकांश बैंकहरुले घर कर्जा ऋण मात्र ८ प्रतिशतदेखि १० प्रतिशत ब्याजदरसम्ममा उपलब्ध गराउने भएका छन् । बैंकिङ प्रणालीमा अध्याधिक लगानी योग्य पुँजी ९तरलता० थुप्रिए पनि कर्जाको माग नआएपछि बैंकहरुले सस्तो दरको आवास ऋण दिन लागेका हुन् । जस अनुसार छोटो अवधि ९बढीमा ९० दिन०को ...
  • भूकम्पपीडितलाई नक्सापासम… Jan 31, 2016 ArthatantraBhaktapur Earthquake
    भक्तपुर । भक्तपुर नगरपालिकाले भूकम्पबाट पूर्ण रुपमा घर भत्किएका पीडितलाई नयाँ घर बनाउन नक्सा पासमा लाग्ने शुल्कमा १०० प्रतिशत छुट दिने निर्णय गरेको छ। भूकम्पपीडितलाई राहत दिने उद्देश्यले नगरपालिकाले छुटको व्यवस्था गरेको हो। भूकम्पबाट घर भत्किएको साविक जग्गामा परम्परागतशैलीको भूकम्प प्रतिरोधी घर बनाउनेलाई नक्सा पासमा लाग्ने सम्पूर्ण दस्तुर छुट दिने निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत कमला घिमिरेले जानकारी दिए। भूकम्पबाट पूर्ण रुपमा ...
  • उपत्यकाको घडेरी र जमिनले १… Dec 20, 2015 Arthatantraktm
    काठमाडौं । काठमाडौं उपत्यकामा अब १३ वर्षका लागि मात्र पुग्ने आवासीय घडेरी बाँकी रहेको देखिएको छ । उपत्यकामा गरिएको एक अध्ययनबाट यस्तो नतिजा आएको नेपाल आवास तथा घरजग्गा व्यवसायी महासंघका महासचिव मीनमान श्रेष्ठले बताएका हुन् । बहुतल्ले भवन (अपार्टमेन्ट) निर्माणलाई राक्ने हो भने भावी पुस्तालाई उपत्यकामा बस्ने ठाउँको अभाव हुने देखिएको छ । ‘हाल बनाइएको अपार्टमेन्ट निर्माणसम्बन्धी आचारसंहितालाई परिमार्जित गरेर भए पनि ...
  • नेपाल राष्ट्र बैंकले लगाय… Nov 22, 2015 Arthatantradownload
    बजारमा कालोबजारी बढ्दै गएपछि यसलाई नियन्त्रण गर्नको लागि नेपाल राष्ट्र बैंकले भारतीय मुद्रा सटहीमा कडाई गरेको छ। बजारमा अन्य सामानको कालोबजारी बढ्दै गएको समयमा भारतीय रुपैयाँको समेत कालोबजारी बढ्न लागेको भन्दै राष्ट्र बैंकले भारतीय मुद्रा सटहीमा कडाई गरेको हाे । भारतमा गएर सामान खरिद गर्नको लागि भारतीय मुद्रा खरिद गर्न लागेपछि बजारमा भारतीय रुपैयाँको कालोबजारी बढेको हो। अब एक ब्यक्तिले एक ...
  • कालोबजारीको आशंकामा काठम… Nov 20, 2015 ArthatantraIMG_3001
    स्थानीय प्रशासनको जानकारी विना नेपाल आयल निगम पश्चिमाञ्चल डिपो भलवारीबाट काठमाडाैँको लागि पठाईएको एक ट्ंयाकर डिजल रुपन्देही फिर्ता ल्याईएको छ। आयल निगम भलवारीका डिपो प्रमुख दिनेश यादवले विहीबार स्थानीय प्रशासनलाई जानकारी नै नदिई १२ हजार लिटर काठमाडाँैको स्वयंभुमा रहेको हामा आयल स्टोरको नाममा पठाएका थिए। भारतको नाकाबन्दीसंगै ईन्धन आयातमा भएको कटौतिपछि स्थानीय प्रशासनको समन्वयमा अत्यावश्यक साधनको लागि ईन्धन वितरण हुँदै आएपनि डिपो ...
  • ट्याक्सीको साँचो सरकारला… Nov 20, 2015 Arthatantradownload
    ट्याक्सी व्यवसायीले पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी र तस्करी रोक्न सरकारसँग माग गरेको छ । स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकारसम्मेलनमा व्यवसायीले उपत्यकामा रहेका ३०० पेट्रोल पम्पलाई व्यवस्थित गरी वैज्ञानिक ढङ्गले इन्धनको बिक्री वितरण गर्न र ट्याक्सीलाई प्रतिदिन २० लिटर इन्धन उपलब्ध गराउन माग गरेका छन् ।   उपत्यकामा सञ्चालनमा रहेका सात हजार ५०० ट्याक्सीलाई पर्याप्त इन्धन उपलब्ध नगराए ...
  • मधेसवादीलाई सरकारले टाउको काटेर दिनमात्रै बाँकी छ : बिजुक्छे (अन्तर्वा… Nov 20, 2015 ArthatantraNaryanman-Bijukchhe_1
    पुराना कम्युनिष्ट नेता नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे मिडियासित बिरलै खुलेर बोल्छन् । यद्यपि, जब राष्ट्रियताको मामिला आउँछ, उनी खुलस्त र प्रखररुपमा प्रस्तुत हुन्छन् । सामान्यतया अन्तरवार्ता दिन आनाकानी गर्ने बिजुक्छे, बिहीबार एक वचनमै अनलाइनखबरमा अन्तरवार्ताका लागि तयार भए । भारतीय नाकाबन्दी र मधेसवादी दलहरुको आन्दोलनका विषयमा सोधिएका प्रश्नमा उनले अत्यन्तै मसिनो स्वरमा तिख्खर जवाफ दिए । उनले पटक-पटक जोड दिएर भने, ‘मधेसवादी ...
  • आर्थिक फाइदा नहुने क्षेत्… Nov 20, 2015 ArthatantraMinister for Culture, Tourism and Civil Aviation Ananda Prasad Pokharel speaks at the Reporters' Club in Kathmandu, on Monday, November 9, 2015. Photo: Reporters' Club
    पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले आर्थिक रूपमा फाइदा नहुने क्षेत्रमा विमानस्थल नबनाउने बताएका छन्। पर्यटनमन्त्री पोखरेलले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरी मागका आधारमा विमानस्थल बनाउँदा सरकार टाट पल्टिने भन्दै फाइदा नहुने क्षेत्रमा विमानस्थल बनाउन लगानी नगर्ने बताएका हुन्। उनले पर्यटन क्षेत्र व्यापारको विषय भएकाले घाटा हुने व्यापारमा सरकारले हात नहाल्ने बताए। पर्यटनमन्त्री पोखरेलले नेपाल पर्यटन बोर्डलाई नेपाल पर्यटन प्रबद्र्धन परिषद्मा ...