Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
घर जग्गा
  • भारतको नाकाबन्दी, ट्राफिक… Nov 16, 2015 Arthatantrasudip shrestha
    पोहोर दसैंलगत्तै डोटीमा ३० जनाको सामूहिक हत्या भयो। २०७१ असोज २० गते। दसैं मनाउन घर गएकाहरू आ–आफ्नो काममा फर्किरहेका थिए। सबैका मनमा उत्साहको पिङ मच्चिरहेको थियो। सपना चंगासरी उड्दै थिए। कतिका त निधारको रातो टीकाधरि सुकेकै थिएन। त्यही बेलाको कुरा हो, डोटीको छतिवन–५, कफलकट्टेमा ३० जना मारिएको। त्यो हत्याकाण्ड कतिसम्म भयानक थियो भने, सरस्वतीनगर गाविसकै १९ जनाले ज्यान गुमाए। चार परिवारका सबै सदस्यको एकै ...
  • मानव सांग्लोमा सहभागी एकक… Oct 1, 2015 Arthatantram
    तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना भएको मानव सांग्लोमा सहभागी एक जनाको मृत्यु भएको छ। महोत्तरीमा मानव सांग्लोमा सहभागी हुँदा उमेश कापरको बेहोस भएपछि  मृत्यु भएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सेतोपाटीलाई जानकारी दिए। मृतकको उमेर, गाउँ लगायतका विवरण अझै आफूलाई थाहा नभएको उनले बताए। मोर्चाले बिहीबार दिउँसो पूर्वमेची देखि पश्चिम महाकाली सम्म तराईको हुलाकी मार्गमा मानवसांग्लो निर्माण गरेको थियो।
  • मधेसी मोर्चाको हुलाकी राज… Oct 1, 2015 Arthatantrac
    संयुक्त लोकातान्त्रिक मधेसी मोर्चाले बिहिवार महोतरी जिल्लामा पर्ने हुलाकी राजमार्गमा मानव हाते साङलो निर्माण गरी विरोध प्रदर्शन गरेका छन्। मधेश आन्दोलनको ४८ औ दिनमा  मधेसी मोर्चाले महोत्तरी जिल्लाको पूर्वमा जलेश्वरदेखि एकडारा,मनरा,सम्सी, खैरबन्नी, रघुनाथपुर,भ्रमरपुरा,बदिया बन्चौरी, रतौली,पडौल,बलवा, खैरबन्नी, रघुनाथपुर हर्दि नदी सम्मको ३८.४७ किलोमीटर हुलाकी राजमार्गमा मानव हाते साँङलो निर्माण गरी विरोध प्रदर्शन गरेको हो। मधेश जनताको अधिकार र पहिचान स्थापित गर्न दबाबस्वरुप ...
  • व्यवसायिक स्वार्थका लागि कसैले पनि केबल प्रशारण रोक्न पाउँदैनः मन्त्री… Oct 1, 2015 Arthatantraj
    सूचना तथा सञ्चार र प्रविधि मन्त्री मिनेन्द्र रिजालले जनताको सार्वभौम अधिकार खोस्न कसैले पनि नपाउँदै भन्दै ब्यवसायिक स्वार्थका कारण कुनै एउटा ब्यक्तिले धम्कायो भनेर यो यो च्यानल चै हेर्न पाउनु हुन्छ यो यो चै हेर्न पाउनु हुन्न भन्ने अधिकार कसैमा नभएको उनले बताए। नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा मन्त्री रिजालले केबल प्रशारण टेलिभिजनहरूले भारतीय च्यानल प्रशारणमा रोक लगाएकोबारे स्पस्टीकरण माग्दा आफूले विभिनन् धम्की ...
  • नाकाबन्दीविरुद्ध धरानमा … Oct 1, 2015 Arthatantrai
    एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी भारतको अघोषित नाकाबन्दी विरुद्धमा हस्ताक्षर कार्यक्रम गरेका छन्। धरानको भानुचौक अघि हस्ताक्षर कार्यक्रम राखिएको थियो। हस्ताक्षरित १८ मिटर लामो कपडालाई पार्टीको केन्द्रीय कार्यालयमार्फत् भारतीय दुताबासलाई बुझाउने तयारी भएको जिल्ला सचिव प्रवेग लिम्बूले बताए। सांकेतिक रुपमा भारतीय हस्तक्षेप विरुद्ध हस्ताक्षर कार्यक्रम गरिएको हो। दोस्रो चरणमा भने क्रियात्मक कार्यक्रम हुने उनले बताए। क्रियात्मक कार्यक्रम अन्तर्गत भारतीयद्धारा सञ्चालनमा आएका स्कुल ...
  • अघोषित नाकाबन्दीले नेपाल … Oct 1, 2015 Arthatantragif
    नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधान निमार्णमा भारतले प्रत्यक्ष प्रभाव जमाउन नसकेपछि लगाएको अघोषित नाकाबन्दीले नेपाल भारत सम्बन्धमा चिसोपन देखिएको बताएका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले मधेशमा भएको आन्दोलनलाई अघि सारेर सुरक्षाको अवस्था देखाउँदै जसरी अघोषित नाकाबन्दी गरेको छ त्यसले नेपाल भारतको सम्बन्धलाई दिर्घकालिन असर पारेको बताए। थापाले संविधान निमार्णको समयमा भारतले आफ्नो दूत पठाएर हस्तक्षेप गर्नेदेखि ...
  • गौर भन्सारमा धर्ना बसेका म… Oct 1, 2015 Arthatantratimthumb
    १४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ । विहीबार आठौं दिन तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेका छन् । सीमावर्ती भारतीय बजार बजार बैरगनियाको जय श्रीराम सेवा संस्थाले यादव नेतृत्वको अनसनकारीलाई स्याउ, केरालगायतका फलफूल र पानी, ...