Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • विश्व बैंकले अब लगानी नगर्ने Aug 3, 2017 ArthatantraWorld Bank
    काठमाडौं । नेपाल विद्युत्त प्राधिकरणले नुवाकोटमा निर्माण गर्न लागेको २५ मेगावाटको ग्रिड सोलार प्रोजेक्टमा विश्व बैंकले लगानी नगर्ने भएको छ । मंगलबार संसद्को सार्वजनिक लेखा समितिले चालू ठेक्का रद्द गरेर पुनः टेन्डर गर्न निर्देशन दिएपछि विश्व बैंकले परियोजनाबाट हात झिक्ने भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, बैंकका प्रतिनिधिले बुधबार नै यस्तो जानकारी दिइसकेका छन् । परियोजनामा अत्यधिक राजनीतिक दबाब ...
  • अस्थायी र राहतका २१ हजार युवा स्थायी शिक्षक बन्दै Aug 2, 2017 Arthatantrateacher
    काठमाडौ। अस्थायी र राहत कोटाका भरमा चलिरहेको मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन् । एकैसाथ ठुलो संख्यामा जोस जाँगर र क्षमतावान शिक्षकको प्रवेशले सामुदायिक विद्यालयको गुणस्तर कायापलट हुन सक्ने शिक्षाविद्हरु औल्याउँछन् । तर त्यसका लागि शिक्षक सेवा आयोगले भदौ पहिलो साता लिन लागेको परीक्षा सफलतापूर्वक सम्पन्न हुनु अनिवार्य छ । आयोगले बर्षौदेखि अस्थायी रुपमा कार्यरत ...
  • एसबीआई बैंकको ४ लाख ६९ हजार कित्ता सेयर भर्ने आज अन्तिम दिन Aug 1, 2017 ArthatantraNepal-SBI-Bank
    काठमाडौ । नेपाल एसबीआई बैंकको सर्वसाधारण समूहको ४ लाख ६९ हजार ५२.६० कित्ता सेयर लिलामी भर्ने आज (मंगलबार) अन्तिम दिन हो । यसअघि बैंकले साउन १६ गतेसम्म लिलामी भर्न पाउने व्यवस्था गरेको थियो । तर शुक्रबार सार्वजनिक विदा परेकाले बैंकले १ दिन म्याद थपेको हो । बैंकले साउन ९ गतेदेखि सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो । सेयर किन्न बिक्री प्रबन्धक ...
  • माछापुच्छ्रे बैंकको एकैदिन थप ६ शाखा संचालनमा Aug 1, 2017 Arthatantramachhapuchare branch
    काठमाडौ।माछापुच्छ्रे बैंकले एकै दिन ६ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले दमक,लहान,वर्दिवास,सुर्खेत,महेन्द्रनगर र कोहलपुरमा ६ वटा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो। बैंकले तीन वटा एक्सटेन्सन काउन्टर र दुर्इवटा शाखारहित बैंकिङ सेवा समेत सुरु गरेको छ । बैंकले सिराहा जिल्लाको कल्याणपुर गाउँपालिका,तनहुँ जिल्लाको भिमाद नगरपालिका र कंचनपुर जिल्लाको पुर्नवास नगरपालिकामा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । त्यस्तै रुपन्देहीको गैडहवा र सम्मरी ...
  • अब बसन्तपुर दरबार स्वायरमा सुटिङ गर्दा कर तिर्नुपर्ने,कति तिर्नुपर्छ ? Jul 31, 2017 Arthatantrabasanta durbar square
    काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन २०७४ ले बसन्तपुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो । ऐनअनुसार दरबार क्षेत्रमा नेपाली चलचित्र सुटिङका लागि एक दिनको २० हजार र म्युजिक ...
  • साताको पहिलो दिनबाटै घट्न सुरु गर्यो नेप्से Jul 30, 2017 Arthatantranepse_photo
    काठमाडौ । कारोबारको पहिलो दिन आइतबार नेप्से ३ दशमलव २५ अंकले ओरालो लागेर बन्द भएको छ । आज कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन । आइतबार कारोबारमा आएका १५२ कमपनीको १७ लाख ७१ हजार ४ सय ८ कित्ता सेयरबाट ९६ करोड ८६ लाख ३१ हजार ९ सय ७१ रुपैयाको कारोबार भएको छ। आइतबार इन्स्योरेन्स समूहले सबै भन्दा धेरै गुमाएको छ। ...
  • विवादको घेरामा आईजीपी अर्याल, यस्तो छ अर्याल माथिका आरोप Jul 29, 2017 Arthatantraigp
    काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई काजमा तान्न अनि प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सर्वेन्द्र खनाललाई ट्राफिक प्रहरी महाशाखा पठाउन मुख्यालयमा पत्र पठाएको स्रोतले जनाएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश ...
  • अब गरिब र विपन्नलाई निः शुल्क स्वास्थ्य बिमा Jul 28, 2017 ArthatantraHealth Check Up
    काठमाडौ । गरिब, विपन्नलगायत लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बिमा सुविधा पाउने व्यवस्था हुन लागेको छ। ‘स्वास्थ्य बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४’ मा गरिब, विपन्नलगायत लक्षित वर्गको स्वास्थ्य बिमाबापतको रकम केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारले व्यहोर्ने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ। सामाजिक न्याय र सुरक्षा कार्यक्रमअन्तर्गत तहगत सरकारमार्फत यस्तो सुविधा दिन लागिएको हो। उक्त विधेयक व्यवस्थापिका संसद्मा विचाराधीन छ। संसद्बाट ...
  • बिजुली किन्न नेपालसँग जीएमआरको गुहार Jul 28, 2017 ArthatantraSuggestion share electricity
     काठमाडौं । माथिल्लो कर्णालीको लाइसेन्स लिएर ‘अध्ययन गरिरहेको’ भारतीय कम्पनी जीएमआरले १० वर्षअघि अनुमतिपत्र लिएको माथिल्लो मर्स्याङ्दी–२ (६०० मेगावाट) जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली खरिद गरिदिन नेपाललाई गुहारेको छ । सम्पूर्ण अध्ययन सकी दुई वर्षअघि ऊर्जा मन्त्रालयमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाइसकेको जीएमआरको सहायक कम्पनी हिमताल हाइड्रोपावर कम्पनीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असार १९ मा पत्र लेखी बिजुली खरिदसम्बन्धी ...
  • वैदेशिक रोजगार व्यवसाय :४ अर्ब ५० करोड कर छली Jul 28, 2017 ArthatantraTaxation
    काठमाडौँ ।आर्थिक वर्ष २०७३ ७४ मा सबै ११ सय मेन पावरले २२ करोड ६८लाख ४८ हजार रुपैयाँ मात्र कर तिरेको आन्तरिक राजस्व विभागका अनुसार सोही वर्ष वैदेशिक रोजगारीमा गएका ६ लाख ५५ हजारमध्ये करिब तीन लाख ७४ हजार युवायुवती मेन पावरमार्फत गएका थिए । नागरिक दैनिकमा प्रकाशित छ । प्रकाशित मितिः २०७४ साउन १३