Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • साझा करोडौं घाटामा,अबैध पुस्तक छाप्ने धन्दा ! Jul 27, 2017 Arthatantrasajha-prakashan
    काठमाडौ। साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलीप्रसाद शर्माले साझाकै लोगो अवैध रुपमा प्रयोग रुपमा संस्थालाई करोडौं नोक्सानी पुर्याईरहेको तथ्य फेला परेको छ । ] शर्माले कक्ष ११ र १२ माा पढाई हुने सबैको नेपाली र एक चिहान लिंक ईङलिस् पुस्तक छापाखानभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी विक्रि गरिरहेको पाईएको हो । यी तीनैवटा पुस्तक कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थी ...
  • पत्याउनुहुन्छ ? गफै गरेर नेपालमा दिनहुँ सकिन्छ १८ करोड ! Jul 26, 2017 Arthatantratransportation and vehicle concept - man using phone while driving the car; Shutterstock ID 152527814; PO: aol; Job: production; Client: drone
    काठमाडौ। झन्डै एक चौथाइ नागरिक गरिबीको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रूपैयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ। मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका ग्राहकले दिनमा नौ करोड रुपैयाँ खर्च गरेको देखिएको छ। टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको छ। यो दैनिक औसत नौ ...
  • आगामि हिउँदमा लोडसेडिङ हुने,कारण के–के? Jul 25, 2017 ArthatantraElectricity
    काठमाडौ। आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन् । भारतबाट थप बिजुली आयातका लागि आवश्यक ढल्केबर सबस्टेसनको कामसमेत रोकिएको छ ...
  • शतप्रतिशत हकप्रदपछिको सेयर मूल्य समायोजन Jul 24, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। अरुण फाइनान्स लिमिटेडको सय प्रतिशत हकप्रदपछि सेयरको मूल्य समायोजन भएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १३० रुपैयाँ रहने छ । प्रकाशित मितिः२०७४ साउन ९
  • नेप्सेमा बोनस र हकप्रद गरी ४ करोड ७८ लाख कित्ताभन्दा बढि सेयर सूचिकृत Jul 23, 2017 Arthatantrastock increase
    काठमाडौ। आइतबार विभिन्न वाणिज्य र विकास बैंक गरी ३ बैंकको ४ करोड ७८ लाख ६४ हजार ८४३ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नेप्सेमा तीन कम्पनीको बोनस र हकप्रद सेयर गरी उक्त मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा नेरुडे लघुवित्त विकास बैंकको ३ लाख ६० हजार बोनस सेयर थपिएको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंकको ३ करोड ...
  • २५% बोनसमा भयो मूल्य समायोजन Jul 23, 2017 Arthatantrashare price stock
    काठमाडौ । नेशनल लाइफ इन्सुरेन्सको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले नेसनलको बोनस समायोजन गरी प्रतिकित्ता १९ सय ९२ रुपैयाँमा कारोबार खुला गराएको हो । नेसनलको औसत आधार मूल्य भने १९ सय ८८ रुपैयाँ छ । प्रकाशित मितिः २०७४ साउन ८
  • प्रचण्डको राजनीतिक दस्ताबेजः माओवादी पनि ‘संसदवाद’मा Jul 23, 2017 ArthatantraPrachanda
    काठमाडौं । बल प्रयोगको सिद्धान्तलाई आत्मसात गर्दै आएको माओवादी केन्द्रले औपचारिक रूपमै ‘संसद्वाद’ अवलम्बन गरेको छ । पार्टी सचिवालय बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलाई अब शान्तिपूर्ण र प्रतिस्पर्धात्मक रूपमा संस्थागत उपयोग गर्ने लिखित प्रस्ताव पेस गरेपछि माओवादीले औपचारिक रूपमा ‘संसद्वाद’ लाई अवलम्बन गरेको हो । प्रचण्डको लिखित प्रस्तावलाई सचिवालय बैठकले पारित गरेको छ ।प्रचण्डले निर्वाचनलाई रुसमा लेनिनले ‘दुमा’ उपयोगको ...
  • उन्नाइस कम्पनीको १३ अर्ब बढीको हकप्रद शेयर आउँदै, कुन कुन हुन् कम्पनी … Jul 22, 2017 ArthatantraSEBON
    काठमाडौँ । विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डकाअनुसार ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके पूँजीबजारमा १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता शेयर प्रवेश गर्नेछ । ती शेयरको मूल्य रु १३ अर्ब ५७ करोड ५१ लाख १० हजार ११८ बराबरको हुनेछ । त्यसरी हकप्रद शेयर निष्कासनका ...
  • आन्तरिक राजश्व विभागको महानिर्देशकमा किशोरजंग कार्की नियुक्त Jul 20, 2017 ArthatantraKishor-Jang-Karki
    काठमाडौ।राजस्व प्रशासनमा सबैभन्दा बलियो विभाग आन्तरिक राजस्व विभागको महानिर्देशकमा किशोरजंग कार्कीलार्इ नियुक्त गरिएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महानिर्देशकमा कार्कीलार्इ ल्याएका हुन्। विभागमा जान धेरै आकांक्षीहरुलार्इ पछि पार्दै उनी महानिर्देशक बन्न सफल भए। विभागका महानिर्देशक चुडामणि शर्मा कर फर्छयौंट आयोगमा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रकाउ परेपछि महानिर्देशक खाली थियो। यो अवधिमा विभागकै चन्द्रकला पौडेलले निमित्त महानिर्देशकको रुपमा काम गरेकी ...
  • दुुई संस्था एक्वाएर पछि सिभिल बैंकको ६० लाख कित्ताभन्दा बढि सेयर नेप्स… Jul 19, 2017 Arthatantracivil bank nepal
    काठमाडौ। सिभिल बैंकले दुई संस्था प्राप्ति(एक्वाएर) पछि ६० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको छ । बैंकले हामा मर्चेन्ट र यूनिक फाइनान्स प्राप्ति पछि बोनस र साधारण सेयर गरी उक्त मात्राको सेयर सूचिकृत गराएको हो । बुधबार बैंकको १३ लाख २० हजार १३६.२५ कित्ता बोनस र ४६ लाख ९४ हजार ०१६.४९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो । प्रकाशित मितिः २०७४ ...