Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • जारी आन्दोलनका कारण दार्जिलिङका होटलहरु खाली,पर्यटक स्वात्तै घटे ! Jun 20, 2017 Arthatantrahotels of darjaling
    गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ । होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्कोतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् । जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटक भागेको समाचार छ । आन्दोलनमा आइतबार गोली नै चलेको र आन्दोलनकारीको ...
  • जलविद्युत कम्पनीले १० प्रतिशत लाभांश दिने ! Jun 19, 2017 ArthatantraDividend
    काठमाडौ । स्थापनादेखि हरेक वर्ष ५ प्रतिशत लाभांश बाँड्दै आएको जलविद्युत लगानी तथा विकास कम्पनीले यसलाई १० प्रतिशत पुर्याउने भएको छ । लगानीको दायरा फराकिलो बनाउँदै सोही अनुरूप लाभांश दिने योजना अघि सारेको हो । चालु आर्थिक वर्षमा नसके पनि आगामी आवदेखि लगानीकर्तालाई तोकिएको नाफा बाँडिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । ‘सोचेअनुसार लगानी विस्तार हुन सकेको छैन,’ उनले ...
  • १३ बाणिज्य बैंकले रोके कर्जा लगानी,तर किन ? Jun 18, 2017 Arthatantrabank_1
    काठमाडौ। सिसिडी रेसियो (कर्जा–निक्षेप अनुपात) नघाएका १३ वटा बाणिज्य बैंकहरुले कारवाहीमा परिने भएपछि कर्जा लगानी ठप्प पारेका छन् । सिसिडी रेसियो नघाएका १३ वटा बाणिज्य बैंकमाथी नेपाल राष्ट्र बैंकले सुक्ष्म अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सिसिडी रेसियो नघाएको फेला परेपछि कारवाहीको प्रक्रिया समेत अघि बढाएको छ । केन्द्रिय बैंकले कारवाही प्रक्रिया अघि बढाउने संकेत दिएसँगै ती बैंकहरुले थप कर्जा लगानी ...
  • काठमाडौको चक्रपथ भित्र मोटरसाईकल चलाउन प्रतिबन्ध… ! Jun 16, 2017 Arthatantrabike
    काठमाडौ । सरकारले काठमाडौको चक्रपथ भित्र मोटरसाईकल संचालनमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । यातायात ब्यवस्था बिभागले सवारी दुर्घटना तथा यातायात अबरोधको अबस्थामा कमी ल्याउन मोटरसाईकल संचालन बन्द गर्ने तयारी गरेको अधिकारीहरुले जनाएका छन् । शहरी सवारी ब्यवस्थापनमा साना सवारी नै मुख्य बाधक रहेको ठहर गर्दै रिंगरोड भित्र मोटरसाईकल प्रबेश निषेध गर्ने बारेमा यातायात ब्यवस्था बिभागले छलफल अगािड बढाएको छ । ...
  • बैंकको १८ प्रतिशत बोनस पाउन आजको मिति नै तपाइका लागि सबैभन्दा महत्वपूर… Jun 15, 2017 Arthatantrabonus share
    काठमाडौ । लक्ष्मी बैक लिमिटेडको १६ औं वार्षिक साधारण सभा आगामि असार १३ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौमा हुने भएको छ । उक्त अवसरमा बैंकले आ.व. २०७२/७३ को नाफाबाट सेयरधनीलाई १८.२९ प्रतिशत बोनस प्रस्ताव अगाडि लैजाँदैछ । बैंकको बोनस सेयर र साधारण सभामा भाग लिनका लागि असार १ अर्थात आजसम्ममा सेयर लिईसकेको हुनुपर्नेछ । साधारण सभा गर्न बैंकले असार २ गते ...
  • सिप्रदी ट्रेडिङ्को यो बस एक्स्चेन्ज अफरमा सहभागी हुनोस्, असार १६ सम्मम… Jun 14, 2017 Arthatantratata_school_bus
    काठमाडौ। नेपालको लागि टाटा मोर्टसको एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि.ले ग्राहकहरुद्वारा अत्याधिक रुचाईएका टाटाका स्कूल बसहरुमा एक्स्चेन्ज अफर ल्याएको छ । कम्पनीले टाटाका २६ देखि ४० सिट संख्या सम्मका टाटा स्कूल बसहरुमा अहिले सम्मकै उत्कृष्ट पुर्नविक्री मूल्य सहितको एक्स्चेन्ज अफर ल्याएको हो । उक्त एक्स्चेन्ज अफर असार १६ गते सम्म लागू हुनेछ । साथै उक्त स्कूल बसमा एबीएस् ब्रेकिङ ...
  • नेप्सेमा दुई बैंकको ४३ लाख कित्ता बोनस सेयर सूचिकृत Jun 13, 2017 ArthatantraShare Listed
    काठमाडौ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा २ कम्पनीको ४३ लाख २० हजार ८३७ दशमलव ७ कित्ता सेयर सूचिकृत भएका छन् । मंगलबार सेन्चुरी कमर्शियल बैंकको ३६ लाख ८९ हजार दशमलव २ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै इन्नोभेटिभ डेभलपमेन्ट बैंकको ६ लाख ३१ हजार ८ सय ३७ दशमलव ५ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । प्रकाशित मितिः ...
  • काठमाडौमा पिरामिड शैलीमा यस्तो ठगी,तपाई बच्नुहोस् ! Jun 13, 2017 ArthatantraThagi
    काठमाडौ। छोटो समयमा उच्च नाफा हुने प्रलोभनमा सर्वसाधारणको सात अर्बभन्दा बढी रकम ठगी गरेको युनिटी लाइफकै शैलीमा नेटवर्क ठगी धन्दा फेरि सुरु भएको खुलेको छ । चिकित्सक, इन्जिनियर र चार्टड एकाउन्टेन्टको सक्रिय संलग्नतामा नयाँ नेटवर्किङ धन्दा सुरु भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको हो । डेढ वर्षदेखि नेपालमा क्यु नेट नेटवर्कको नाममा पिरामिड शैलीमा नेटवर्क धन्दामा संलग्न एक सय दुई ...
  • सर्वाेच्चले भ्रष्टाचारी ठहर गरेकालाई पक्राउ गर्नुको साटो उल्टै सरकारी … Jun 12, 2017 ArthatantraCorruption
    काठमाडौ । सर्वोच्च अदालतले सुडान घोटालामा आर्थिक अपचलन गरेको भन्दै पूर्वप्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्‍यो । सर्वोच्चले वैशाख १७ मा गरेको फैसलामा राणालाई दुई वर्ष, चन्द र गुरुङलाई एकरएक वर्ष कैद सजाय तोकिएको छ । तर अदालतले दोषी ठहर गरेको एक महिना कटिसक्दा पनि उनीहरू पक्राउ परेका छैनन् । उल्टै सरकारी ...
  • १४६ विद्यालयमाथि कारबाही ! Jun 9, 2017 ArthatantraSchool-
    काठमाडौ। गैरकानूनी रुपमा सञ्चालित सिराहाका एक सय ४६ संस्थागत विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले कारबाहीका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । कार्यालयको अनुगमनका क्रममा ३८ विद्यालष्य बिनादर्ता सञ्चालन भइरहेको, एकसय आठ विद्यालयमा तल्लो कक्षाको अनुमति लिँदै माथिल्लो कक्षा सञ्चालन भइरहेको फेला परेपछि कारबाही प्रक्रिया सुरु गरेको हो । अनुगमनका क्रममा ३३ विद्यालयमा कक्षा ९ र १०, ५१ विद्यालयमा कक्षा ६, ७ र ...