Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • सरकार फेरिएसँगै सेयर बजारमा निरन्तर लालझण्डा,किन भयो यस्तो ? Jun 8, 2017 Arthatantrastop sign share market
    काठमाडौ। नेपाल स्टक एक्सचेन्जमा बिहिबार कारोबार खुलेदेखि नै लगातार घटेको नेप्से परिसूचक अन्ततः ७.९४ अंकले घटेर बजार बन्द भएको छ। साताको अन्तिम दिनको कारोबार मापक सूचक १६१५.१९ अंक कायम भएको हो। यसदिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७९ अंकले घटेर ३४३.१२ अंकमा कायम हुन आएको छ ।आज कारोबारमा आएका सबै उपसूचक घटेको छ । बैंकिङ ७.४१, होटल ४०.४६, ...
  • कृषि विकास बैंकको ११० शाखाबाट निःशूल्क आस्वा सेवा पाइने Jun 8, 2017 ArthatantraAgricultural Development bank
    काठमाडौ । कृषि विकास बैंक लिमिटेडको ११० वटा शाखाबाट निशूल्क आस्वा सेवा पाइने भएको छ । आफ्ना ग्राहक तथा निक्षेप कर्ताहरुको हितलाई ध्यानमा राखी बैंकले सेयर दरखास्त राख्नका लागि अति नै उपयोगी मानिएको आस्वा प्रणाली निशूल्क गराएको हो । तत्कालका लागि ११० वटा शाखाबाट मात्रै उपलब्ध गराइएको यो सेवा निकट भविष्यमा नै २०० वटा भन्दा बढी शाखाबाट प्रदान गरिने बताइएको छ ...
  • बुटवल पावर कम्पनीको एफपीओको नयाँ प्रिमियम मूल्य यस्तो छ ! Jun 7, 2017 Arthatantrafpo
    काठमाडौ । बुटवल पावर कम्पनीको प्रिमियम भाउ परिवर्तन हुने भएको छ । बुटवल पावरले १०० रुपैयाँ अंकित मूल्यमा ४१८ रुपैयाँ थप गरी ५१८ रुपैयाँका दरले एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । यसअघि १०० रुपैयाँ अंकित मूल्यमा ३७० रुपैयाँ प्रिमियम जोडेर ४७० रुपैयाँमा एफपीओ ल्याउने तयारी गरेको थियो । कम्पनीको जेठ २१ मा बसेको सञ्चालक समिति बैठकले प्रतिकित्ता ५१८ रुपैयाँका दरले ...
  • २०० रुपैंयाले एक सातामा उठायो १८ लाख ! Jun 6, 2017 Arthatantramoney
    काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जथाभावी बाटो काट्ने पैदलयात्रुबाट एक सातामा १८ लाखभन्दा रुपैयाँ जरिवाना असुल गरेको छ । उपत्यकाका तीन जिल्लाबाट कारबाहीमा परेका १६ हजार नौ सय ८६ मध्ये नौ हजार दुई सय ४१ जनाबाट १८ लाख ४८ हजार दुई सय राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । र, बाँकी सात हजार सात सय ४५ जनाले जरिवाना ...
  • सक्रान्तिमा बिजुली आउँदा मानिसहरु किन हर्षित ? Jun 5, 2017 ArthatantraElectricity
    तेह्रथुम । तेह्रथुमको पूर्वी क्षेत्रको पुरानो तथा ऐतिहासिक व्यापारिक केन्द्र सक्रान्ति बजारमा शनिबारबाट विद्युत् विस्तार भएको छ । लामो प्रयासपछि बल्ल बजारमा विद्युत् विस्तार हुँदा स्थानीय हर्षित भएका छन् । नेपाल विद्युत् प्राधिकरणले सक्रान्ति बजारका ७९ घर र छ वटा कार्यालयमा विद्युत् जडान गरेर बत्ती बालेको इन्जिनियर दीपक दाहालले बताए। आठराई गाउँपालिकाको केन्द्रसमेत सक्रान्ति बजारमा प्राधिकरणले जिरिखिम्ती वितरण केन्द्रमा रहेको ३३ ...
  • अख्तियारले पक्राउ गरेको चूडामणि शर्मालाई विशेष अदालत किन लगियो ? Jun 4, 2017 Arthatantrazdf{ ljz]if cbfntdf
e|i6frf/sf] cleof]udf clVtof/ b'?kof]u cg';Gwfg cfof]uåf/f z'qmaf/ kqmfp k/]sf cfGtl/s /fh:j ljefusf lgnlDat dxflgb]{zs r"8fdl0f zdf{ cfOtaf/ Dofb yksf nflu ljz]if cbfntdf pkl:yt x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
    काठमाडौँ। विशेष अदालतले कर निर्धारण सम्बन्धी विषयमा भ्रष्टाचार गरेका अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि एक हप्ता म्याद दिएको छ । भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शुक्रबार पक्राउ परेका शर्मालाई आयोगले आज बिहान विशेष अदालतमा उपस्थित गराएपछि शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद दिइएको हो । विशेष अदालतमा उपस्थिति गराइएका ...
  • उत्पादकको चरम लापरबाहीले औषधि अब १५ दिनलाई मात्रै पुग्ने ! Jun 2, 2017 Arthatantramedicine
    काठमाडौ। नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ। दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएका नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा पदार्थ ल्याउन नसकिएको भन्दै म्याद थप गर्न आग्रह गरेपछि अत्यावश्यक औषधि अभाव हुने सम्भावना बढेको हो। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा.भीमसिंह तिंकरीले म्याद थप्न गरेको आग्रहसँगै देशमा अत्यावश्यक ...
  • नयाँ व्यवस्थाअनुसार अब त आईपिओमा छुट्नै हुँदैन,२१ करोडको आईपिओ निष्काश… May 31, 2017 Arthatantraipo 1
    काठमाडौ । हिमालयन पावर पार्टनरले २१ करोड रुपैयाँको आइपीओ निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले २१ करोड ३० लाख ८३ हजार ४०० रुपैयाँको आइपीओ निष्काशन गर्न गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । र अब सबै आवेदकले कम्तिमा १० कित्ता शेयर पाउने व्यवस्था धितोपत्र बोर्डले ...
  • कलंकी–थानकोट सडकलाई पूर्वअर्थमन्त्री डा.लोहनीले गिज्याए ! May 30, 2017 Arthatantraprakash-chandra-lohani
    काठमाडौ । सोमबार मात्र आगामि आर्थिक वर्षको बजेट अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरे । उपत्यकामा सुरुङदेखि पक्की सडकका कुरा गरिएको छन् । यस्तै मोनेरेल र मेट्रोरेलको सपना बाँडेर भर्खरै स्थनीय तहको निर्वाचन सम्पन्न भई काठमाडौले नयाँ नेतृत्वलाई काम गरेर देखाउ भन्ने जिम्मेवारी सुम्पेको छ । तर राजधानी छिर्ने मुख्य नाकाको हालत विगत लामो समयदेखि नाजुक रहेको भन्दै पूर्व अर्थमन्त्री एवं नेता ...
  • आज सगरमाथा दिवस,पाँच हजारभन्दा बढी आरोही सगरमाथा शिखरमा May 29, 2017 Arthatantramount everest
    काठमाडौ । विश्वको सर्वोच्च चुचुरो सगरमाथा (८ हजार ८४८ मिटर अग्लो)मा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ। न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका थिए। त्यसपछि आरम्भ भएको आरोहण यात्राका दौरान अहिलेसम्म ५ हजारभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार डिसेम्बर २०१४ ...