Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • जानीराख्नोस्,अब आईपिओ हैन प्रिमियममा एफपिओ ! May 17, 2017 ArthatantraIPO and FPO logo
    काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (विपिसी)ले साधारण सेयर निष्कासन (आइपीओ) नगरी थप नयाँ साधारण सेयर (एफपीओ) ल्याउन लागेको छ । एफपिओ निष्कासनका लागि नियमक निका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डले एफपिओ निष्कासन गर्न स्वीकृत भने दिएको छैन । सरकारी स्वामित्वमा रहेको १० प्रतिशत सेयरमध्ये प्रीमियम ९१ सय ५१ रुपैयाँभन्दा बढी० मा बेचेकोलाई नै सर्वसाधारणलाई सेयर जारी गरेको ...
  • अब सेयर निष्काशनमा आस्वा अनिवार्य, त्रुटी भएमा आस्वा सदस्यहरुको अनुमति… May 12, 2017 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाडौ। नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली अनिवार्य गर्ने निर्णय गरेको छ । उक्त प्रणाली लागूसँगै धितोपत्रको सार्वजनिक निष्काशन तथा बाँडफाँट प्रक्रिया २० दिन सम्ममा सम्पन्न हुने बोर्डले उल्लेख गरेको छ । उक्त निर्णय लागू गर्न बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्यहरुलाई आफ्नो मुख्य कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयका कर्मचारीहरुलाई तालिम प्रदान गर्न बोर्डले आग्रह गरेको ...
  • यसरी हुन्छ लिड बल्बले २ सय मेगावाट बिजुली बचत ! May 11, 2017 Arthatantraled-bulb
    काठमाडौ । उज्यालो नेपाल अभियान सुरु गरेको ऊर्जा मन्त्रालयले २ करोड लिड बल्ब प्रयोग गर्दा २ सय १ मेगावाट बिजुली बचत हुने दाबी गरेको छ । सिएफएल चिमको तुलनामा यो बल्बले कम बिजुली खपत गर्ने हुँदा उक्त परिमाणको बिजुली बचाउन सकिने देखिएको हो । मन्त्रालयले गत आइतबार पत्रकार सम्मेलन गरेर बल्ब खरिद गर्दा देशलाई फाइदा हुने हुँदा खरिद प्रक्रियामा भ्रष्टाचार भएको ...
  • यसरी किसानको घरबाटै बिक्न थाल्यो दूध May 10, 2017 Arthatantramilk-
    इनरुवा । सुनसरी इनरुवा–९ बबियाका बलदेव मेहतालाई गाईभैँसीको दूध कहाँ र कसलाई बेच्ने भन्ने समस्याले पिरोल्न छोडेको छ। दैनिक पाँचदेखि १० लिटर दूध बेच्न उत्पादन गर्ने मेहतालाई लामै समय बजार अभावमा रुमलिएका थिए। तर, अहिले त्यो समस्या सकिएको छ। उनलाई मात्र नभई सुनसरी बबिया गाविसका दर्जनौँ किसानलाई गाउँमा दूध सङ्कलन केन्द्र नहुँदा चिन्ताले सताएको थियो। दूधको बजार र उचित मूल्य दुबैको ...
  • २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत May 9, 2017 ArthatantraShare Listed
    काठमाडौं । फर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । मंगलबार कम्पनीको उक्त मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । प्रकाशित मितिः २०७४ बैशाख २६
  • आजदेखि मुग्लिन–नारायणगढ सडक २४ घण्टा खुला रहने May 8, 2017 Arthatantraroad expantion
    चितवन। वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले आजदेखि उक्त सडकमा २४ घण्टा सवारी साधन संचालन गर्न पाइने भएको छ। आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सबै मजदुर पनि चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता पनि आउजाउको क्रम चल्ने तथा चुनावी कार्यक्रम पनि भइरहने भएकाले आजदेखि १० दिन बाटो खुला गर्ने निर्णय गरिएको हो । यसअघि ...
  • बैंकको ६५ प्रतिशत बोनस वितरण गर्नेबारे थाहा पाउनुभयो, नभए यो पढ्नुहोस्… May 8, 2017 Arthatantrabonus share
    काठमाडौ । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले ६८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सातौं साधारणसभाले ६८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७२।०७३ को वार्षिक प्रतिवेदनमाथि छलफल, लेखा परिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७३।७४ को लागि लेखा परिक्षक नियुक्ति एवं संचालक समितिले प्रस्ताव गरे अनुसार बोनस शेयरको कर बापतको १७ लाख १० हजार ५ सय ...
  • बैशाख २९ भित्र सेयरधनी बन्नुस् र बैंकको सय रुपैयाँ अंकित १ अर्ब ६३ करो… May 7, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । वैशाख २९ गतेसम्म कायम सेयरधनीले मात्रै सनराइज बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । बैंकले हकप्रद प्रयोजनका लागि वैशाख ३० गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, वैशाख २९ गते बैंकिङ कार्यालय समयभित्र सनराइज बैंकको सेयर खरिद गरिसकेका सेयरधनीले मात्रै सनराइज बैंकले जारी गर्न लागेको हकप्रद सेयरका लागि आवेदन दिन ...
  • काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा निःशुल्क फास्ट इन्टरनेट ! May 5, 2017 ArthatantraNTC-Logo
    काठमाडौ। भूकम्पबाट अति प्रभावित जिल्लामध्ये काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा नेपाल टेलिकमले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरीे दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र नेपाल दूरसञ्चार प्राधिकरणका तर्फबाट अध्यक्ष दिगम्बर झाले एक कार्यक्रमकाबीच हस्ताक्षर गरे । यो आयोजना अन्तर्गत नेपाल ...
  • ५ सयले सस्तियो सुन,अझै घट्ने संकेत ! May 4, 2017 Arthatantragold price design nepal
    काठमाडौ। बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ५४ हजार ३०० रुपैयाँको दरमा कारोबार भएको छापावाल सुन बिहीबार ५३ हजार ८ सय रुपैयाँमा किनबेच भएको छ । बिहिबार चाँदी पनि तोलमा १० रुपैयाँले घटेको छ । यसदिन चाँदी प्रतितोला ७४५ रुपैयाँ किनबेच भईरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर रुपमा घटेको कारण नेपाली बजारमा पनि गिरावट आएको हो ...