Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • सुर्या लाईफ इन्स्योरेन्सको अध्यक्षमा भट्टराई May 3, 2017 Arthatantrasurya-ife-insurance
    काठमाडौ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई नियुक्त भएका छन् । कम्पनीको बैशाख १९ गते बसेको सञ्चालक समिति बैठकले भट्टराईलाई अध्यक्ष नियुक्त गरेको हो । सोही बैठकले कम्पनीका सञ्चालक बिनोद कुमार प्याकुरेलको राजीनामा समेत स्विकृत गरेको छ । प्रकाशित मितिः २०७४ बैशाख २०
  • जेट एयरवेजमा कार्यरत एकहजार पालइट आन्दोलित ! May 2, 2017 ArthatantraJet airways
    एजेन्सी–जेट एयरवेजमा कार्यरत भारतीय पाइलटहरु आन्दोदनमा उत्रिएका छन्। भारतीय वायुसेवा प्रदायक कम्पनी अन्तर्गत रहेको जेट विमानका भारतीय पाइलटहरुले अन्य देशका समकक्षी पाइलटहरुको तलबको तुलनामा आफ्नो कम भएको भन्दै आन्दोलित भएका हुन् । भारतीय संचारमाध्यमका अनुसार जेट एयरवेजमा कार्यरत एकहजार पाइलट कर्मचारीहरुले विदेशी पाइलटको सेवा सुविधा र तलव माग्दै आन्दोलीत भएका हुन् । उनीहरुले विदेशी पाइलटलाई थोरै तलब सुविधा नदिएसम्म काममा नआउने ...
  • प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगमा सांसदको हस्ताक्षर कीर्ते ! May 1, 2017 ArthatantraSushila-Karki
    काठमाडौ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा प्रयोग भएको सांसदहरुको हस्ताक्षर ‘कीर्ते’ भएको पाइएको छ । प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार सत्तारुढ माओवादी केन्द्र र कांग्रेसका २५९ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा छन् भने समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत छन् । हस्ताक्षरकर्तालाई नै थाहा छैन महाअभियोग प्रस्ताव दर्ताका लागि प्रयोग ...
  • ललितपुरको मेयरमा सुनचाँदी महासंघका रमेश महर्जनको उम्मेदवारी Apr 30, 2017 ArthatantraRamesh-Maharjan
    ललितपुर । साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश महर्जनले ललितपुर महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी घोषणा गरेका छन्। कृषक परिवारमा जन्मिएका ५३ वर्षीय रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष हुन्। उनी नेपाल चेम्बर अफ कमर्स कार्य समिति सदस्य पनि हुन्। अध्यात्म र समाजसेवाप्रति झुकाव राख्ने महर्जनले विसं २०७२ को महाभूकम्पपछि पाटनको पिलाँछेलाई पर्यटन र सँस्कृतिको केन्द्र बनाउने ...
  • बच्चा जन्माउने मेसिन,३७ वर्षमा ३८ वटा बच्चा ! Apr 30, 2017 Arthatantrachilds
    एजेन्सी –सुन्दैमा अचम्म लाग्छ, १३ वर्षमा पहिलोपटक आमा बनेकी एक महिलाले ३७ वर्षकी हुँदासम्म ३८ वटा बच्चा जन्माइसकेकी छिन् । सामान्य महिलाले कल्पना पनि गर्न नसक्ने यो प्रजननशीलताले युक्त महिला युगाण्डाकी हुन् । मरियम नबातान्जी नामकी ती महिलाको सानै उमेरमा बिहे भयो । उनी १३ वर्षमै पहिलो बच्चा जन्माइन् । युगाण्डाको मुकोनो जिल्लाको कबिम्बिरी गाउँमा बस्ने मरियमलाई सबैले बच्चा जन्माउने मेसिन भन्छन् ...
  • अर्थ मन्त्रालय मातहत कर्मचारीको तलब मासिक ५ रुपैयाँ ! Apr 28, 2017 Arthatantrafinance
    काठमाडौ। मासिक पाँच रुपियाँ अनि वार्षिक ३७ रुपियाँ पारिश्रमिकमा काम गर्ने आजको नयाँ नेपालमा को होला ? अर्थ मन्त्रालय कौशितोषाखाना कार्यालयअन्तर्गत कार्य गर्ने कयौँ जनाको यो पारिश्रमिक अझै पनि कायम छ । यसलाई जङ्गबहादुरकालीन दररेट पनि भन्ने गरिन्छ । कुनै बेला यो पारिश्रमिक अब्बल थियो होला तर उतिबेलैदेखि कहिल्यै वृद्धि नभएको यो पारिश्रमिक अहिले भने असाध्यै न्यून भएको अधिकारीहरू नै स्वीकार ...
  • बैंकको ९० करोडको हकप्रद सेयरमा आवेदन दिनेबारे तपाईहरुलाई कति थाहा छ? प… Apr 28, 2017 ArthatantraRight Share
    काठमाडौ। गरिमा विकास बैंकको ९० करोड ७६ लाख रुपैंयाको हकप्रद सेयरको आवेदन खुलेको छ । बैंकले बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्मका लागि हकप्रद सेयरका आवेदन खुल्ला गरेको हो । चुक्ता पुँजी वृद्धिको योजना अनुसार गरिमाले १० कित्ता बराबर ७ कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्य अंकित ९० लाख ७६ हजार २ सय ९६ कित्ता सेयर निष्काशन गरेको हो । चैत ...
  • एनसेलसँग पाँच दिनभित्र कर असुली गर्न लेखा समितिको निर्देशन Apr 27, 2017 ArthatantraNcell-logo1
    काठमाडौ । संसदको लेखा समितिले सरकारलाई पाँच दिन भित्र एनसेलले कति कर तिर्नुपर्ने त्यसको प्रस्ट जानकारी दिन निर्देशन दिएको छ । सरकारले एनसेललाई कति कर निर्धारण गरेको छ त्यसको यथार्थ विवरण बुझाउन लेखा समितिले बिहीबार सरकारलाई निर्देशन दिएको हो । एनसेल कर विवाद चुलिंदा वास्तविक तिर्नुपर्ने कर रकमको विवरणसमेत आउन नसकेको भन्दै समितिले प्रस्ट जानकारी मागेको हो । एनसेलसँग तीन महिनाभित्र ...
  • औद्योगिक क्षेत्रमा जेठपछि लोडसेडिङ नहुने Apr 27, 2017 ArthatantraElectricity
    काठमाडौ । देशभरि विद्युत आपूर्ति सहज बनाउँदै लगेको नेपाल विद्युत प्राधिकरणले आगामी जेठपछि औद्योगिक क्षेत्रको लोडसेडिङसमेत अन्त्य गर्ने तयारी गरेको छ । माग र आपूर्तिबीच सन्तुलन कायम हुँदै गएको र उत्पादन पनि बढेकाले अवस्था सहज हुँदै गएको हो । सर्वसाधारणमा निरन्तर आपूर्ति मिलाएको दाबी गरे पनि प्राधिकरणले अहिले औद्योगिक क्षेत्रमा दैनिक ८ घन्टासम्म विद्युत कटौती गर्दै आएको छ । प्राधिकरण भार ...
  • अब आफ्ना परिवारको स्वास्थ्य बीमा नगरे बिदेश जान नपाइने Apr 26, 2017 ArthatantraHealth Check Up
    काठमाडौ । अब आफ्ना परिवार सदस्यको स्वास्थ्य बीमा नगरे बैदेशिक रोजगारीमा जान नपाईने भएको छ । बैदेशिक रोजगारीमा जाने कामदारका परिवारको स्वास्थ्य बीमा अनिवार्य गर्नु पर्ने स्वास्थ्य बीमा विधेयक २०७३ ले व्यवस्था गरेको छ । नयाँ स्वास्थ्य बीमामा उल्लेख भए अनुसार परिवारको स्वास्थ्य बीमा गरेपछि मात्रै बैदेशिक रोजगारका लागि जान पाइनेछ । केही दिनअघि मात्रै मन्त्रिपरिषदबाट पारित स्वास्थ्य बीमा विधेयक–२०७३ मा ...