Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
पत्रपत्रिका
  • बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा Nov 3, 2017 Arthatantradeath photo
    लहान । बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मा। अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो. सलाउद्दिन सेख र सेखकै छोरा बुहारी २० वर्षीया डेजी भन्ने कुल्सुम खातुनलाई ...
  • निर्वाचनको बेला भन्दै प्रमको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य तत्… Nov 2, 2017 Arthatantrapetrol-price-down
    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम व्यवस्थापनलाई निर्देशन दिएपछि निगम सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको निगमले जनाएको छ । निगम व्यवस्थापनले पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार बुधबार रातिदेखि लागू हुने गरी ...
  • संघीय मामिला मन्त्रालयद्धारा स्थानीय तहलाई पर्यटन शुल्क उठाउन रोक Nov 2, 2017 Arthatantramoney
    काठमाडौ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई पर्यटन शुल्क असुल्नमा रोक लगाएको छ । केही तहले आन्तरिक र बाह्य पर्यटकसँग आफूखुशी शुल्क असुल्न थालेको गुनासो आएपछि मन्त्रालयले उक्त कार्य तत्काल बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयले बुधबार सार्वजनिक गरेको निर्देशनमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम भौगोलिक सीमामा प्रवेश गरेवापत ...
  • २ कम्पनिको सेयर मूल्य समायोजन, हेर्नुहोस् कुनको कति ? Nov 1, 2017 Arthatantrashare price stock
    काठमाडौ। बुृधबार २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सिदार्थ इन्सुरेन्सको बोनस र भार्गव विकास बैँकको हकप्रद पछि सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सिदार्थ इन्सुरेन्सको २० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १२९५ रुपैयाँ रहने भएको छ ...
  • आजै भर्नुहोस् साँढे १६ करोडको सेयर ! Oct 31, 2017 ArthatantraA hand about to write on linen paper with a fountain pen on a wooden desk.
    काठमाडौ । बेष्ट फाइनान्स (साविक जनरल फाइनान्स) ले जारी गरेको १२५ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (कार्तिक १४) अन्तिम दिन हो । त्यसैले आज दिनभरीमा यो हकप्रदमा आवेदन दिनुपर्नेछ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको १६ लाख ५२ हजार ८५० कित्ता बराबरको १६ करोड ५२ लाख ८५ हजार रुपैया बराबरको हकप्रद सेयर विक्री गर्नेछ । भदौ २७ गतेदेखि हकप्रद सेयरको ...
  • बैंकको १ लाख ६० हजार कित्ता सेयर भर्ने म्याद थप, हेर्नुहोस् कहिले सम्… Oct 30, 2017 Arthatantraagreement-signing-writing
    काठमाडौं । माछापुच्छ्रे बैंकले १ लाख ६० हजार ७४२.६४ कित्ता सेयर लिलामी भर्ने म्याद १ दिन थप गरेको छ । अब योे लिलामीमा भोलि मंगलबार (कात्तिक १४ गते) सम्म आवेदन दिन सकिनेछ । यसअघि बैंकले आज (सोमबार) सम्ममात्र भर्न सकिने जनाएको थियो । तर छठ पर्वको विदाका कारण लिलामी भर्ने समय १ दिन थप गरिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ...
  • बैंकको सेयर छ ? १५.४२% बोनस पाउने हुनुभो ! Oct 29, 2017 ArthatantraBonus bonus
    नेपाल एसबिआई बैंकले गत आर्थिक बर्षको कमाईबाट आफ्ना सेयरधनीलाई बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको १५.४२ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव गरिएको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैंया छ । बैंकले प्रस्तावित बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने ...
  • २ दिन भित्रैमा भर्नुहोस्,१ लाख ६० हजार कित्ता सेयर Oct 27, 2017 Arthatantrawriting
    काठमाडौं । माछापुच्छ्रे बैंकको १ लाख ६० हजार ७४२.६४ कित्ता सेयर लिलामी भर्न अब २ दिन मात्र बाँकी रहेको छ । यो हकप्रद भर्ने अन्तिम दिन कात्तिक १३ गते सोमबार हो । यसआधारमा अब आवेदकले आइतबार र सोमबार गरी जम्मा २ दिन मात्र समय पाउनेछन् । बैँकले कात्तिक ५ गतेदेखि संस्थापक समूहको २० हजार २.४० कित्ता र सर्वसाधारण समूहको १ लाख ...
  • एक सय बालबालिकालाई पोशाक वितरण Oct 26, 2017 Arthatantraboy-student--school-uniform-clothes
    पाल्पा । माथागढी गाउँपालिका–३, कसेनीभित्रका आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । माथागढी गाउँपालिका–३ नं ले वडा कार्यालयअन्तर्गत बालबालिका शीर्षकबाट रू तीन लाख बजेटले वडाभित्रका आधारभूत तहमा अध्ययन गर्ने ५०० बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको बाल संरक्षण समितिका सचिव गोविन्द्र भट्टराईले जानकारी दिए । वडाभित्रका जल्लादेवी, साहारादेवी, जनउद्दार, विक्रम आधारभूत विद्यालयम र दिव्यजोति माविमा अध्ययन गर्ने आधारभूत तहका ...
  • बैंकको सेयर छ ? तपाईले पाउने हुनुभो १५% बोनससहित ४०% लाभाँश,पढ्नुहोस् … Oct 25, 2017 ArthatantraBonus-share
    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सञ्चालक समितिको प्रस्तावलाई कात्तिक ७ गते सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । १५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ...