Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • समस्याग्रस्त वित्तीय संस्थाहरु सकिँदै ! Mar 10, 2017 Arthatantranrb
    काठमाडौ। राष्ट्र बैंकबाट समस्याग्रस्त घोषित भएका बैंक तथा वित्तीय संस्था छिट्टै सकिने भएका छन् । अदालतमा विचाराधीन अवस्थामा रहेका बाहेक अधिकांश कम्पनीको सेयर खरिद बिक्री प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी साउनदेखि राष्ट्र बैंकले ‘रिजोलुसन महाशाखा’ खारेज गर्ने तयारी गर्नुले पनि उक्त कुरा पुष्टि गर्छ । समस्याग्रस्त संस्थाको व्यवस्थापनका लागि रिजोलुसन महाशाखा खोलिएको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्रै ...
  • चीनबाट यसरी आउँछ तेल,भारतले दिन नसकेपछि सिधै चीनतीरबाट आउँछ ! Mar 9, 2017 ArthatantraNOC-petroleum-tanker
    काठमाडौं । नेपाल आयल निगमले अब तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने भएको छ । भारतबाट मात्रै इन्धन आयात गर्दै आएको निगमलाई तेस्रो मुलुकबाट समेत इन्धन ल्याउन इन्डियन आयल कर्पोरेशन (आईओसी)ले सहमति दिएको छ । सहमतिअनुसार आइओसीले भनेजति परिमाणमा तेल उपलब्ध गराउन नसकेको अवस्थामा तेस्रो मुलुकबाट पनि इन्धन ल्याउन सक्ने व्यवस्था गरिएको छ । इन्धन खरिद सम्झौता नविकरण गर्ने विषयमा ...
  • होटलमा भन्दा होमस्टेमा पर्यटकको आकर्षण,किन ? Mar 8, 2017 Arthatantraghalegau
    लमजुङ । लमजुङ जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि होटलभन्दा यसतर्फ पर्यटक आकर्षित भएका छन् । पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्न थालेका हुन् । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेका लागि पुग्ने गरेका छन् ...
  • के तपाई पर्यटन व्यवसायी हुनुहुन्छ ? व्यवसाय गर्न चाहनुहुन्छ ? Mar 7, 2017 Arthatantrahome stay
    काठमाण्डौं । गाउँका साना पर्यटन व्यवसायीहरुलाई वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले  एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र युकेएड सक्षम एक्सेस टु फाइनान्सबीच सम्झौता भएको छ। समझदारी अनुसार एनएमबी माइक्रोफाइनान्सले आगामी दुई बर्षभित्र सात हजार ५२९ व्यक्तिलाई ऋण लगानी गरिने छ। महिला र विपन्न वर्गको ३० प्रतिशतसम्ममा पहुँच विस्तार गर्दै कम्तिमा तीन हजार ५६४ वटा दीगो पर्यटनसँग सम्बन्धित लघु, साना तथा मझौला उद्योगहरु ...
  • सुनको मूल्य केही दिनदेखि स्थिर, चाँदी भने घट्यो Mar 6, 2017 Arthatantragold and silver
    काठमाण्डौं । सुनको मूल्य आज सोमबार पनि स्थिर रहेको छ। शुक्रबारदेखि नै प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साताको अवधिमा भने सुन ८ सय रुपैयाँले घटेको छ। गत सोमबार प्रतितोला ५६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। चाँदी अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर प्रतितोला ८ सय १५ ...
  • अर्गेलीको बोक्रा बेचेर एक वर्षमै साढे ३ करोडभन्दा बढी आम्दानी Mar 5, 2017 Arthatantradaphne-sureil-lokta-plant-argeli-2
    काठमाण्डौं ।  जापानी नोट येन बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ । सुन्दा अचम्म लागे पनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । अर्को आशालाग्दो तथ्यांक भेटिएको छ । त्यो हो नेपालबाट आर्थिक वर्ष २०७२( ७३ मा ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको छ। जसको मूल्य ३ करोड ५५ ...
  • सौर्य एयरको अर्को जहाज आउँदै, चैत पहिलो सातादेखि उडान थाल्ने Mar 4, 2017 Arthatantrasaurya arlines
    विराटनगर। सौर्य एयरले यही फागुन २६ गतेभित्रमा अर्को जहाज ल्याउने भएको छ । सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जेट इन्जिन भएको सिआरजे २०० जहाज ढिलोमा पनि यही फागुन २६ गतेभित्र नेपाल आइपुग्ने बताए । नयाँ जहाज ल्याएपछि सरकारी प्रक्रिया पूरा गरेर चैतको पहिलो सातादेखि मात्र उडान सुचारु गरिने उनले बताए। यो एयरलाइन्सले विगत साढे दुई वर्षदेखि ५० यात्रुको क्षमता रहेको एक विमानबाट ...
  • मलेसियाबाट नेपालसम्म रेलमार्ग बनाउने प्रस्ताव आयो,बन्ला त ? Mar 3, 2017 ArthatantraTRAin rail
    काठमाडौं । राजधानीमा बिहीबारबाट सुरु भएको नेपाल लगानी सम्मेलनमा मलेसियाबाट नेपालसम्म रेल सञ्जाल विस्तार गर्ने प्रस्ताव आएको छ। मलेसियाका पूर्वयातायातमन्त्री डा.एम केभासले क्वालालम्पुरबाट काठमाडौंसम्म रेल सञ्जाल विस्तार गर्न प्रस्ताव गरेका हुन्। पूर्वाधारमा ठूलो रकम खर्चिनुपर्ने बेला आएको बताउँदै उनले दुई देशलाई रेल सञ्जालले जोड्न मलेसिया सकारात्मक रहेको बताए। उनका अनुसार मलेसियाबाट चीनको सिगात्से हुँदै काठमाडौंसम्म रेल ल्याउन सकिन्छ। पच्चीस वर्षपछि नेपालमा भएको ...
  • आजबाट गाडी खरिदमा आयो नयाँ प्रावधान ? थाहा पाइराख्नुहोस् Mar 3, 2017 Arthatantravehicle and key
    काठमाण्डौं । आजबाट बैंकबाट ऋण लिएर गाडी किन्नु परेमा ५० प्रतिशत डाउन्ड पेमेन्टको जोहो आफैँले गर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्द्ध बार्षिक समिक्षामा घोषणा भएअनुसार बिहीबार निर्देशन जारि गर्दै यस्तो ब्यवस्था गरेको हो। यसअघि २० लाखको गाडि किन्दा दुई लाख रुपैयाँ मात्र डाउन पेमेन्टको जोहो गर्दा हुन्थ्यो भने भोलीबाट १० लाख रुपैयाँ जोहो नगरि गाडी किन्न बैंकले ...
  • हुलाकले थाल्यो बैंकिङ सेवा, ६ करोड निक्षेप संकलन Mar 2, 2017 ArthatantraLetter boxes
    इलाम । बढ्दो आधुनिक प्रविधिको विकाससँगै हुलाकमा चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि जिल्ला हुलाक कार्यालय इलामले बैंङ्किङ सेवा दिन थालेको छ। जिल्ला हुलाक कार्यालय अनुसार हुलाकले प्रदान गरेको बैङ्किङ सेवाबाट हालसम्म ६ करोड निक्षेप सङ्कलन भएको छ। न्यूनतम ५० देखि एक सयसम्म बचत गर्न मिल्ने सो सेवामा हालसम्म दुई हजारभन्दा बढीले खाता खोलेका कार्यालयले जनाएको छ। साधारण बचत खातामा तीन प्रतिशत र ...