Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • इन्स्योरेन्स कम्पनीको १ बराबर १ अनुपातमा हकप्रदको मौका Mar 1, 2017 ArthatantraRights-issues-
    काठमाडौ। लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत (१ बराबर १ को अनुपातमा) अर्थात ३९ लाख किता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्न कम्पनीले विक्रि प्रबन्धकको रुपमा सिबिआईएल क्यपिटल लिमिटेडलाई नियुक्त गरेको छ । लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी र सिबिआईएल क्यापिटलबीच हकप्रद शेयर निष्कासन गर्ने सम्वन्धमा दुई पक्षिय सम्झौता भएको छ । उक्त सम्झौतामा कम्पनीका तर्फबाट ...
  • के तपाईलाई सेयर रजिष्टार कम्पनीको बारेमा थाहा छ ? Mar 1, 2017 Arthatantrastock
    नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत प्रायः सबै कम्पनीले आफूले घोषणा गरेको प्रतिफल बाँडफाँड एवं नामसारी लगायत सेयरसँग सम्बन्धित कामका लागि सेयर रजिष्ट्रारहरु तोकेका छन्। उनीहरुकहाँ गएर आफ्नो नाममा भएको सबै विवरण एवं प्रतिफल लिन सकिन्छ। पछिल्लो पुस मसान्तसम्म केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी एण्ड क्लियरिंग)मा एक अर्ब एक करोड ८४ लाख ४५ हजार आठ सय १४ कित्ता सेयर  डिम्याट (अभौतिकरण) भएका छन्। यसै गरि ...
  • हवाई यात्रा गर्दै हुनुहुन्छ ? नेपाल एयरलाइन्समा ४ हजारसम्म सस्तो छ भाड… Mar 1, 2017 Arthatantraari fare ticket
    काठमाण्डौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा निजी एयरलाइन्सले भन्दा चार हजारसम्म सस्तो शुल्कमा सेवा दिइरहेको छ। सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहकले गन्तव्य हेरी निजीकोभन्दा ३ सयदेखि चारहजार रुपैयाँसम्म सस्तोमा उडान गरिरहेको छ। निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले तोकेको भाडाभन्दा निगमले निर्धारण गरेको भाडादर प्रत्येक गन्तव्यमा सस्तो छ। मुलुकका २० गन्तव्यमा हप्तामा ७० वटा उडान गरिरहेको निगमले ट्रंक(सुगम) रुटहरुमा पनि निजीको भन्दा सस्तोमा यात्रुहरुलाई ...
  • बैंकबाट गरिएको ब्याजदर वृद्धिले पर्यटन व्यवसायी प्रत्यक्ष मारमा Feb 28, 2017 ArthatantraPokhara nepal
    पोखरा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको सोमबार पोखरामा आयोजित २२ औँ साधारणसभामा पर्यटन क्षेत्रको विकासका लागि पर्यटन सम्बद्ध सबै पक्ष र निकायको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ । नेपाल पर्यटनको दृष्टिबाट अत्याधिक सम्भावनायुक्त देश भएको बताउँदै वक्ताले पर्यटन क्षेत्र सम्बद्ध ऐन नियम पनि पर्यटनमैत्री बन्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा क्षेत्रीय प्रशासक यामकुमारी ...
  • स्वास्थ्यमन्त्री गगन थापाले आफ्ना शरीरका सात वटा अंग दान गरे Feb 27, 2017 ArthatantraGagan Thapa
    काठमाण्डौं । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् । स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्यमन्त्री ...
  • नागरिक उड्ययन प्राधिकरणलाई प्रश्न:३०० जनाको १६,३०० को दरले तलब कसले खा… Feb 26, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत करिब ३०० जनाको पुस महिनाको प्रतिव्यक्ति रु १६,३०० को दरले निकासा भएको तलब हराएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यो रकम कसलाई दिएको हो भन्ने हाल सम्म पनि पता लागेको छैन । ठेकेदार कम्पनिसँग तलब माग्न जादा तलब पठाएको छैन भन्ने तर नागरिक उड्डयन प्राधिकरण मुख्यालयले निकासा भइसक्यो भनेर झुलाईरहेको युनिट्राभका महासचिव सुमन ...
  • २३ प्रतिशत बोनसपछि बैंकको मूल्य समायोजन यसरी भयो,जान्नुहोस् Feb 26, 2017 Arthatantrashare price stock
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जले आइतबार बैंक अफ काठमान्डू लुम्बिनी (बीओकेएल) को मूल्य समायोजन गरेको छ । बीओकेएलको २३ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४३० रुपैयाँमा भाउ समायोजन भएको हो । बोनस समायोजनपछि बीओकेएलको पहिलो कारोबार ४३० रुपैयाँमा हुनेछ । यसैगरी, बैंकको औसत आधार मूल्य भने ४६३ रुपैयाँ तोकिएको छ । बैंकले आइतबारदेखि चैत ३ गतेसम्म बुक क्लोज गरेको छ । बीओकेएलले ...
  • आजदेखि २५ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी अनलाइनमार्फत Feb 26, 2017 Arthatantraonline computer
    काठमाण्डौं । सरकारी कार्यालयबाट दिने भुक्तानी सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ। पहिलो चरणमा आजदेखि सिंहदरबारभित्र रहेका कार्यालयबाट हुने भुक्तानी अनलाइनमार्फत दिने व्यवस्था मिलाइएको छ। पहिलो चरणमा आजदेखि २५ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी अनलाइनमार्फत गरिनेछ। कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुनेगरी व्यवस्था मिलाउन लागिएको हो। अहिले रकम भुक्तानीका लागि चेक साट्न ...
  • तयार हुनुहोस्, हाइड्रोले ल्याउँदैछ एक अर्ब बराबरको हकप्रद सेयर Feb 26, 2017 ArthatantraHydroPower
    काठमाण्डौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन हकप्रद सेयर निष्कासनको तयारी गरिएको सानिमा माई हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिए। सो कम्पनीले २८ मेगावाटको ...
  • नेपाल वायुसेवा निगमको भाडा घट्दै Feb 25, 2017 Arthatantranepal-airlines
    काठमाडौं।नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा बजार हिस्सा बढाउन हवार्इ भाडा घटाउने भएको छ।आन्तरिक उडानमा यात्रु आकर्षित गर्न भाडा घटाउने रणनीति अख्तियार गर्न लागेको हो। निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले भाडा घटाउने प्रस्ताव अब बस्ने बोर्ड बैठकमा लैजाने जानकारी दिए। उनका अनुसार हवार्इ भाडा घटाउनेवित्तिकै यात्रुहरु आर्कषित हुने र पूरानो बजार पुर्नस्थापना गर्न सकिने विश्वास छ। नेपालको कुल एक खर्ब हवार्इ बजारमा निगमको ...