Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • इन्धन आयातमा बृद्धि Feb 18, 2017 ArthatantraNOC-petroleum-tanker
    पर्सा । वीरगन्ज नाका भएर रु साढे ३२ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु.३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको ...
  • तपाई सफल उद्यमी बन्ने हो ? जानीराख्नोस्,सरकारले पचास दिनभित्र एक लाख उ… Feb 18, 2017 Arthatantrashare market stock nepal
    काभ्रे। उद्योगमन्त्री नवीन्द्रराज जोशीले अबको ५० दिनभित्र एक लाख उद्यमी तयार पार्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ‘लघु उद्यम दर्ता विशेष अभियान’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जोशीले लघु उद्यमीलाई सरकारले प्रोत्साहन दिँदै उनीको सीप र उद्यम विकासमा सहयोग गरी १० वर्षभित्रमा कुनै पनि नेपाली नागरिक मजदुरी गर्न विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने बताए ...
  • ११ करोड ४ लाखको जलबिधुत्को आईपिओलाई इक्राको ग्रेड ४ Feb 17, 2017 Arthatantra
    काठमाडौ। मैलुङ खोला जलबिद्युत कम्पनीको आइपीओले ग्रेड ४ पाएको छ । इक्रा नेपालले सो कम्पनीको आइपीओलाई ग्रेड ४ प्रदान गरेको हो । कम्पनीले ११ करोड ४ लाख ४३ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । इक्रा नेपाल लिमिटेडले औसत भन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान ...
  • अब नोटमा केरमेट गर्न नपाइने, गरेमा ३ महिना कैद, ५ हजार जरिवाना Feb 17, 2017 Arthatantranepali money nepali rupees
    काठमाण्डौं । अब राष्ट्र बैंकबाट जारी भएका नोटमा कसैले लेखेमा वा कोरेमा फौजदारी कानुन उल्लङ्घन हुने भएको छ । फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक २०७१ बारे छलफल गर्न बनाइएको उपसमितिको प्रतिवेदनले यस्तो व्यवस्था थप गरेको हो। प्रतिवेदनले प्रस्तावित गरेको मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैँक ...
  • के तपाईको सञ्चय कोष छ ? छ भने थाहा पाउनुहोस् बम्पर स्किम Feb 16, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाण्डौं । सञ्चय कोषले आफ्ना आम सञ्चयकर्ताका लागि नयाँ बम्पर स्किम ल्याउने भएको छ। देशभरका आफ्ना सञ्चयकर्तालाई एकै पटक जलविद्युतको मालिक बनाउनका लागि कोषले काम सुरु गरिसकेको छ। कोषको हालै संशोधित ऐनले पूर्वाधारमा लगानी गर्ने बाटो खुला गरेपछि सञ्चयकर्तालाई मालिक बनाउने गरी जलविद्युत आयोजना निर्माणको तयारी थालेको हो।यसकालागि कोष सञ्चालक समितिले गत ७ माघमा नीतिगत निर्णय गरिसकेको छ। उर्जा र अर्थ ...
  • चक्कु आक्रमणमा आठको मृत्यु, दश घाईते ! Feb 15, 2017 ArthatantraMore Halloween Clip Art Illustrations at http://www.ClipartOf.com
    चीनको अशान्त क्षेत्र सिन्जीआङ्गको एक भिडमा भएको चक्कु आक्रमणमा आठ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी तीन आक्रमणकारीसहित आठको मृत्यु भएको हो । मङ्गलबार साँझ पिसान काउन्टीमा भएको यस आक्रमणमा अन्य दश जना घाइते भएका नजिकैको सहर होतान सरकारले जानकारी दिएको छ । आक्रमण भएको केही समयमा नै प्रहरी यस आक्रमणको अनुसन्धान सुरु भएको जनाइएको छ । सन् २०१४ को ...
  • न्यून बिन्दुमा सूचक आउँदा सेयर बजारमा कस्तो कम्पनी छान्ने द्विविधामा ह… Feb 12, 2017 Arthatantrashare market confusion
    काठमाण्डौं । सेयर बजार अहिले यो वर्षकै सबैभन्दा कम बिन्दुमा आइपुगेकोछ । सेयर बजार बढ्छ या यसरी नै घटिरहन्छ भन्न सक्ने अवस्था छैन । १८ सय बिन्दुु माथी रहेको नेप्सेले ६ सयभन्दा धेरै अंक गुमाइसकेको छ । अहिले बजार निकै तल आइपुगेको छ यद्यपी तत्काल बढ्न सक्ने आधारहरु बनेका छैनन् । केही दिन पहिले मात्र बैंकहरुबाट कर्जा लगानीमा रोक लागेकोछ । ...
  • छिटो पैसा कमाउन चाहनुहुन्छ ? त्यसो हो भने एकपटक यो पढ्नुहोस् Feb 12, 2017 Arthatantrainvest in share
    काठमाण्डौं । अहिले तपाईसँग केही पैसा छ भने व्याजबाट पनि कमाउने अवसर आएको छ। लगानीयोग्य रकम अभाव भएपछि वाणिज्य बैंकहरुले छोटो अवधिकै लागि वार्षिक १२ प्रतिशतका दरले व्याज दिने योजनाहरु ल्याएका छन्। ६ महिनाअघिसम्म ५ वर्षे मुद्दती योजनामा समेत ८–९ प्रतिशतका दरले दिने तिनै बैंकले अहिले ९० दिनकै योजनामा वार्षिक १२ प्रतिशतले हुन आउने व्याज दिन थालेका छन्। आधा दर्जन बढी वाणिज्य ...
  • समानुपातिकमा तीन प्रतिशत थ्रेस होल्ड,प्रत्यक्षमा एक सिट अनिवार्य Feb 11, 2017 Arthatantravote election
    काठमाडौ । संसद्मा प्रतिनिधित्व गर्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै पर्ने प्रावधानमा सहमति गरेका दलहरूले  प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि एक सिट अनिवार्य ल्याउनुपर्ने व्यवस्थासहित राजनीतिक दलसम्बन्धी विधेयकलाई टुंग्याउने भएका छन्। प्रमुख राजनीतिक दल कांग्रेस एमाले माओवादीका शीर्ष तहका नेताहरूको अनौपचारिक छलफलमा यस विषयमा सहमति भएपछि समितिले विधेयकलाई अन्तिम रूप दिने तयारी गरेको छ। ...
  • माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्चको ताकेता Feb 10, 2017 Arthatantrabalkrishna-dhungel
    काठमाडौं । सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले व्यक्ति हत्याको अभियोग ठहर भएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई ताकेता गरेको छ ।निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई ‘ढुंगेललाई किन पक्राउ नगरिएको’ भन्दै माघ २३ गते दोस्रो पटक तीन पृष्ठको पत्र लेखेको हो । यसअघि पुस महिनामा सर्वोच्चको फैसला कार्यान्वयनमा किन सहयोग नभएको भन्दै प्रहरीलाई पत्र लेखिएको थियो । जवाफमा प्रहरी ...