Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • ग्याँस विस्फोटबाट पाँचको मृत्यु,नौ घाइते Feb 9, 2017 ArthatantraGas Bumb
    इरानको दक्षिणी क्षेत्रमा अवस्थित एक कृषि अनुसन्धान स्थलमा भएको ग्यास विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । घटनामा नौ जना घाइते भएको जनाइएको छ । प्रारम्भिक अनुसन्धानपछि इरानी प्रहरीले घटना सुरक्षाप्रति संवेदनशील नबन्दा भएको जस्तो देखिएको भन्दै अनुसन्धानपछि विस्तृत विवरण बाहिर आउने बताएको छ । तेहरानको तल्लो क्षेत्रमा भएको एक आगलागीमा परी २६ जना इरानी ...
  • गाडीको कर्जामा सीमा तोक्दै राष्ट्र बैंक, बढ्ला कि घट्ला ? Feb 9, 2017 ArthatantraLoan per head
    काठमाण्डौं । राष्ट्र बैंकले अस्वभाविक रुपमा साना सवारी साधनमा कर्जा गएको भन्दै गाडी कर्जामा सीमा तोक्ने संकेत गरेको छ।गभर्नर डा। चिरञ्जिवी नेपालले बैंकर्स संघका अध्यक्ष अनिल शाह, विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछाने, फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरलगायतसँग छलफलको क्रममा सीमा तोक्ने संकेत गरे। गाडी कर्जामा पनि ुलोन टु भ्यालुु अनुपात तोकिने उनले जानकारी दिए। अहिलेसम्म कुल लगानीको यति प्रतिशतसम्म ...
  • अब अर्काको एसएमएस्,टेलिफोन कल डिटेल हेर्न नपाइने,सर्वोच्चले दिनुपर्छ आ… Feb 8, 2017 Arthatantra
    काठमाडौ । सर्वोच्च अदालतले अपराध अनुसन्धानका नाममा व्यक्तिको टेलिफोन कल डिटेल हेर्ने प्रहरीको कार्यलाई गैरकानुनी भन्दै आइन्दा अदालतको अनुमतिविना कल डिटेल नहेर्न आदेश दिएको छ। अनुसन्धानको नाममा व्यक्तिको कल डिटेल हेर्ने कार्य गोपनीयताको हकविपरीत भएको दाबीसहित परेको एउटा रिट निवेदनमा भएको पूर्ण आदेशमा कल डिटेल लिने र दिने दुवै कार्यलाई अदालतले गैरकानुनी कदम भनेको हो। सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ...
  • बैंक वित्तमा वित्तीय अपराधका घटना मौलाउँदै Feb 7, 2017 Arthatantranepali-currency money nepali rupees
    काठमाडौ । पछिल्लो समयमा वित्तीय अपराध मौलाउँदै गएको पाइएको छ । वैदेशिक रोजगारी, बैंकिङ कसुर, जग्गा कारोबार, चेक बाउन्स तथा शैक्षिक परामर्श केन्द्रको आबरणमा बढी ठगी हुने गरेको छ । वित्तीय अपराध बढ्दै गएपछि प्रहरीले बैंक तथा बित्तीय संस्था र सहकारीमार्फत आर्थिक अपचलन, नेटवर्किङ तथा बिमा ठगी, विदेशी मुद्रा अपचलन, भिषा तथा क्रेडिट कार्ड ठगी, अवैध ढुकुटी सञ्चालन लगायत अपराध ...
  • आकासियो सुन, एकैदिन बढ्यो ४ सयले भाउ Feb 7, 2017 ArthatantraGold
    काठमाण्डौं । आज मंगलबार स्थानीय बजारमा सुनको भाउ तोलाको ४ सयले उकालो लागेको छ । हिजो सोमबार ५५ हजार ४ सयमा किनबेच भएको सुन आज बढेर ५५ हजार ८ सय पुगेको हो । त्यस्तै, आज चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । मंगलबार चाँदीको भाउ तोलाको ८ सय १५ तोकेको हो । हिजो सोमबार चाँदी प्रतितोला ...
  • अनिवार्यरुपमा सबै मन्त्रालयले स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्ने Feb 7, 2017 Arthatantramade in nepal
    काठमाडौ । सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सार्वजनिक निकायबाटै यसको उपयोग अनिवार्य गरेको छ । सुरुमा मन्त्रालय र मातहतका सार्वजनिक निकायबाट स्वदेशी वस्तुको उपयोग गर्दै सवै कार्यालयसम्म पुग्ने लक्ष्य सरकारको छ । ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका २०७१’ ले तुलनात्मक रूपमा महँगो भएपनि स्वदेशी वस्तुकै उपयोग गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । निर्देशिका कार्यान्वयन हुन नसक्दा लघु, घरेलु तथा ...
  • नेपालमा पहिलो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुँदै, १७ राष्ट्रले भाग ल… Feb 6, 2017 Arthatantrafarmer nepal
    काठमाण्डौं । कृषि क्षेत्रको व्यावसायिक बिकास गर्ने उद्देश्यले नेपालमा पहिलो पटक बृहद अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना हुने भएको छ। आगामी फागुन ६ देखी ८ गते सम्म भृकुडीमण्डपमा मेला आयोजना हुने भएको हो। कृषि विकास मन्त्रालय, कृषि ईन्जिनीयरिङ निर्देशनालय, मिडिया स्पेश सोलुसन, फ्युचरेक्स इन्डिया र कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो। प्रदर्शनीमा पशुपंक्षी बिकास मन्त्रालय, कृषि उद्यम केन्द्र, आर ...
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरु उत्साहित Feb 5, 2017 Arthatantrafarmer krishi kisan
    वीरगन्ज । प्रदेश नं २ अन्तर्गत बारा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि त्यस भेगका किसान हर्षित र उत्साहित भएका छन्। बारा जिल्लाको ऐतिहासिकस्थल सिमरौनगढमा परियोजनाको कार्यालय स्थापना भएपछि त्यस क्षेत्रमा उत्कृष्ट क्षेत्र मत्स्यपालन कार्यक्रम अघि बढाइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बारा, (मत्स्य उत्कृष्ट क्षेत्र) वार्षिक स्वीकृति कार्यक्रमअनुसार वर्तमान सरकारले रु ३६ करोड विनियोजन गरेर त्यस ...
  • उकालो लाग्दै सुनको भाउ, आज फेरि २ सयले बढ्यो Feb 5, 2017 Arthatantragold price design nepal
    काठमाण्डौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । बजारमा सुनको मूल्य बढ्दै प्रतितोला ५५ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि सामान्य उकालो लागेको छ । बजारमा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ । २३ माघ २०७३, ...
  • टेलिकमद्धारा उत्कृष्ट ग्राहक र सेवा बिक्रेता सम्मानित ? Feb 4, 2017 Arthatantrantc samman 2073
    काठमाडौं । नेपाल टेलिकमले गत आ। व। २०७२÷७३ मा काठमाडौं क्षेत्र अन्तर्गत कम्पनीका सेवाहरुको सबैभन्दा बढी कारोबार गर्ने बिक्रेताहरु र बढी बिल भुक्तानी गर्ने ग्राहकहरुलाई सम्मान गरेको छ । कम्पनीको तर्फबाट उनीहरुलाई काठमाडौं क्षेत्रीय निर्देशनालयका निर्देशक श्यामप्रसाद शुक्ला अधिकारी, प्रमुख मानव संशाधन अधिकृत रविन्द्र झा, प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्यायले सम्मान गरेका हुन् । सो ...