Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • १४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च Oct 25, 2017 Arthatantraclild marriage
    काठमाडौं । फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँबजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण तयारी गरेका थिए । मात्र प्रतीक्षा थियो, जन्तीको । राति करिब ११ बजे जन्तीको लावालस्कर पनि आयो । ४० गाडीमा ३ सय जन्ती मण्डपमा भित्रिँदा बेहुलीका अभिभावकको अभिमानसमेत बढेको थियो । स्वागतसँगै जन्ती ...
  • रासायनिक र प्राङ्गारिक मल कारखानाको आवश्यकतामा जोड Oct 24, 2017 ArthatantraRasayanik-Maal mal
    काठमाडौ । ‘हजुरबाले भन्थे मलाई दही–दूध खानू नाति, अहिले मलाई खोया बिर्को जाती’– यो गीत आज कलाकार भोजराज काफ्लेले राष्ट्रिय नाचघरमा गाउँदा कृषि राज्यमन्त्री सरिता प्रसाईं र पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसी फुर्तीसाथ नाचे । कलाकार काफ्लेको रचनाले विदेशमा पलायन भएका युवालाई दही–दूध तथा मोहीको सट्टा रक्सीमा नरमाउन र अर्काको देशमा पसिना बगाउनाको सट्टा स्वदेशमा कृषिकर्म गर्न अनुरोध गरेको थियो ...
  • स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै Oct 23, 2017 Arthatantrahealth_banner
    चितवन। सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार हालसम्म ११ हजार २५० परिवारका ५१ हजार जनाले स्वास्थ्य बीमा गराएका छन् । जसमध्ये असार अगाडि बीमा गराएका ३६ हजार सदस्यले सेवा लिइरहेका छन् । पौडेलका अनुसार गतवर्षको भदौ १ गतेबाट असारसम्म बीमा गरेकाले सेवा लिन थालेका हुन् । ...
  • दिदिनै भेडापालन व्यवसाय संकटमा Oct 22, 2017 Arthatantrasheep veda bhed vheda
    सल्लेरी, सोलुखुम्बु । हिमाली भेगमा लगिएको भेडीगोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झार्न थालिएको छ । यस वर्ष चाँडै जाडो बढेकाले अधिकांश भेडीगोठ तल्लो भेगमा झारिसकिएको ओखलढुंगाका भेडापालक जितबहादुर गुरुङले बताए । सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुंगाका गुरुङ तथा केही राई जातिले पुस्तौँदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले मौसमअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने ...
  • साल्ट ट्रेडिङले नगद लाभाँश बाँढ्दै,तपाई पनि आफ्नो लाभाँश लिनुहोस् ! Oct 20, 2017 Arthatantracash dividends
    काठमाडौ । साल्ट टेड्रिङ कर्पोरेशनले कार्तिक ५ गतेदेखि आर्थिक बर्ष ५ प्रतिशत नगद लाभांश बाँड्ने भएको छ । बिहीबार सूचना जारी गर्दे कम्पनीले केन्द्रिय कार्यालय कालिमाटी लेखा शाखा तथा सम्बन्धित जिल्लाको कार्यालयहरुबाट लाभांश वितरण हुने जनाएको छ । कम्पनिले लाभांश संकलन गर्न आउँदा सेयर प्रमाणपत्र सहित सेयरधनी स्वयम् वा मञ्जुरीनामा र नागरिकताको फोटोकपि लिई आउन भनेको छ । यसभन्दा अगाडि बर्षहरुमा ...
  • द्रुतमार्ग निर्माणका लागि सैनिक बेस क्याम्प उद्घाटन Oct 19, 2017 Arthatantrafast-trak 1
    काठमाडौ । नेपाली सेनाले निर्माण शुरु गरेको काठमाडौ–तराई–मधेश द्रुतमार्ग (एक्प्रेस वे) सडक आयोजनाका लागि आवश्यक पूर्वाधारसहितको सैनिक बेस क्याम्प उद्घाटन गरिएको छ । नेपाली सेनाका बलाध्यक्ष रथी एवं अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष पूर्णचन्द्र थापाले काठमाडौको मख्खुबेँसीस्थित निर्माण कार्यदलका लागि नवनिर्मित भौतिक पूर्वाधारको उद्घाटन गरेका हुन् । सो अवसरमा बलाध्यक्ष रथी थापाले सो आयोजनालाई नेपाली सेनाले उच्च प्राथमिकतामा राखी निर्माण कार्य ...
  • एनआर्इबिएल र भारतको एक्सिस बैंक बीच रेमिटेन्स कारोबार सम्झौंता Oct 19, 2017 ArthatantraAxis-NIBL
    काठमाडौ।नेपाल इन्भेष्टमेन्ट बैंक र भारतको एक्सिस बैंकबीच रेमिटेन्स कारोबार गर्ने सम्झौंता भएको छ। भारतमा रहेका नेपालीले एक्सिस बैंकबाट पठाउको रकम पृथ्वी रेमिटमार्फत भूक्तानी गर्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। एक्सिस बैंकको कुनैपनि शाखामा गएर एकपटक फारम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार प्रत्येक महिना ५० हजारका दरले वर्षको १२ पटकसम्म नेपालमा ...
  • पर्यटन मजदुर संगठनहरु यूनिट्राभ र नेस्वहोमयूद्धारा श्रम ऐन र सामाजिक स… Oct 18, 2017 Arthatantraunitrav nesohomayou
    काठमाडौ । हालै पारित भएको नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐनबारे पर्यटन मजदुर संगठनहरु यूनिट्राभ र नेस्वहोमयूले संयुक्तरुपमा यस क्षेत्रका अगुवा महदुरहरुलाई प्रशिक्षण दिएको छ । नयाँ श्रम एेन, सामाजिक सुरक्षा एेनबारे पर्यटन क्षेत्रका श्रमिकहरुबीच अन्तक्रिया एवं शुभ दिपावली, नेपाल सम्तव, छठ, लोसार लगायतको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमकाबीच यी दुई संगठनले पर्यटन क्षेत्रका अगुवा मजदुर नेताहरुलाई प्रशिक्षण ...
  • २ कम्पनीको १२५% र १००% प्रतिशत हकप्रद भर्ने म्याद धेरै छैन,चाँडै भरिहा… Oct 16, 2017 ArthatantraShare rights
    काठमाडौ । बेष्ट फाइनान्सले १२५ प्रतिशत हकप्रद भर्ने म्याद १५ दिन थप गरेको छ । फाइनान्सले सुरुमा भदौ २७ देखि असोज ३० गते सम्मका लागि १ः१.२५ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर यो अवधिमा दसैैंको लामो बिदा परेकाले लगानीकर्ताको आग्रहमा म्याद थप गरेको फाइनान्सले जनाएको छ । यसआधारमा अब बेष्टको हकप्रद कात्तिक १४ गतेसम्म भर्न सकिनेछ । यस ...
  • तपाईसँग कति कित्ता सेयर छ ? पाउँदै हुनुहुन्छ २५% बोनस Oct 13, 2017 Arthatantrashare transction
    काठमाडौ । किसान माईक्रोफाईनान्स वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले सो मा लाग्ने कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभाँश पनि दिने भएको छ । असोज २६ गते बसेको संस्थाको ८९ औं संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको उक्त प्रस्ताव स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने कम्पनीले जनाएको छ । प्रकाशित मितिः २०७४ ...