Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • सेयर बजारमा आज ३६ अंकको पहिरो, के हो त असर ? Jan 25, 2017 Arthatantra513232394
    काठमाण्डौं । आज सेयर बजार बजार ३६.३८ अंकले झरेको छ। आज बुधबार नेप्से परिसूचक ३६.३८ अंकले घटेर १३९६.६१ अंकमा पुगेको हो । बजारमा १३५ कम्पनीका ५९ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कुल १७ लाख चार हजार ५८२ कित्ता सेयर किनबेच भएका हुन्। बैंकहरुले सेयर धितोकर्जा प्रवाह घटाएर ब्याजदर बढाउदा सेयरबजारमा भैरहेको लगानी खुम्चिएको पुगेको विश्लेशकहरु बताउँछन् । १४०० ...
  • १२ करोड ५० लाख इक्विटी फण्ड नेप्सेमा सूचिकृत Jan 24, 2017 Arthatantranabile bank
    काठमाण्डौं । नबिल ईन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले ल्याएको सामुहिक लगानी कोष नबिल ईक्वीटी फण्डको १२ करोड ५० लाख ईकाई नेप्सेमा सोमबार सुचिकृत भएको छ । सेयर बजारमै लगानी गर्ने मुख्य उदेश्य सहित क्यापिटलले एक अर्ब रुपैयाँ मुल्य बराबरको योजना नबिल ईक्वीटी फण्ड सार्वजनिक गरेको थियो । तर माग बढि भएपछि कोषको आकार २५ प्रतिशतले बढेको थियो । ईकाईको गत असोज २ गतेदेखि ...
  • लघुवित्त विकास बैंकले दिने भो शतप्रतिशत हकप्रद, मौका नछुटाउनुहोस् Jan 23, 2017 Arthatantrahttp://www.dreamstime.com/royalty-free-stock-images-hand-holding-chart-graph-image31398809
    काठमाण्डौं । डिप्रोक्स लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद सेयर दिने भएको छ । धितोपत्र बोर्डले बैंकलाई हकप्रद जारी गर्ने अनुमति दिएको छ । गत असारमा सम्पन्न बैंकको विशेष साधारणसभाले हकप्रदको प्रस्ताव पारित गरेको थियो । हाल बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया छ । बैंकले २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर ...
  • आजैबाट खुलेको ४४ लाख ५ हजार भन्दा बढी कित्ता सेयर किन्ने मौका छुट्ला ह… Jan 22, 2017 ArthatantraBank image1
    काठमाण्डौं । देव विकास बैंकको पचास प्रतिशत हकप्रदको बिक्री आज बाट खुलेको छ । बैंकले सेयरधनीहरुलाई ४४ लाख ५ हजार ४ सय ४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकको दश कित्ता सेयर हुनेले पाँच कित्ताको लागि आवेदन गर्न सक्नेछन् । हकप्रदमा आगामी फागुन १५ गतेसम्म आवेदन गर्न सकिनेछ । बैंकको हकप्रदमा पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र ...
  • सेयर १५ अंकले घट्दा बजारमा डेढ अर्ब भन्दा बढीको कारोबार Jan 21, 2017 Arthatantrastock.
    काठमाडौ। धितोपत्र बजारमा यस साता रु एक अर्ब ८५ करोड ९० लाख ३७ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सो अवधिमा कुल १३१ कम्पनीको एक करोड १३ लाख १८ हजार दुई सय ७० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा ६ दशमलव ९६ प्रतिशत बढी हो । यस साताको नेप्से परिसूचक पहिलो दिनको ...
  • अब चीन र भारतमा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा Jan 20, 2017 Arthatantrarastriya banijya bank nepal
    काठमाडौ । पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले छिमेकी मुलुक भारत र चीनमा आफ्नो शाखा विस्तार गर्ने भएको छ । बैंकको ५२ औँ स्थापना दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भारत र चीनमा शाखा स्थापना र विस्तारको तयारी अघि बढाइसकेको जानकारी दिए । उनका अनुसार भारत र चीनमा शाखा स्थापनाका लागि बैंकको सञ्चालक समितिले ...
  • तीतेपाती लगायतबाट बनेको सुगन्धित तेल युरोप र अमेरिकी बजारमा Jan 20, 2017 Arthatantrabanaspati oil
    रोल्पा । जिल्लामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ। यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका अधिकृत विजय श्रेष्ठले दिए। उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको उत्पादन गर्दै आएको भएपनि दुई वर्षदेखि जडिबुटी प्रसोधन ...
  • खुसीको खबर ! १११ मेगावाट क्षमताको बिद्युत् आयोजना काममा तिव्रता, कहिले… Jan 19, 2017 ArthatantraHydroPower
    रसुवा। उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ । आयोजनाका प्राविधिक साइट इन्चार्ज नागेन्द्र ज्ञवालीका अनुसार २०७२ सालको भूकम्पपश्चात् गत एक महिनाअगाडिदेखि पुनःनिर्माण कार्यमा तीव्रता आएको हो । समग्रमा ३० प्रतिशत काम भइसकेको छ । भूकम्पका कारण बाहिरी सतहको ड्यामसाइट क्षेत्रमा ठूलै क्षति व्यहोर्नु परेको थियो । खोला फर्काउने ...
  • पाँच हजार लिएर सेयर बजार छिरेका व्यक्तिले कमाए दुई अर्ब अमेरिकी डलर भन… Jan 19, 2017 Arthatantrashare success
    भारतीय सेयर बजारका एक चर्चित नाम हो- राकेश झुनझुनवाला । सन् १९६० मा जन्मेका झुनझुनवालाले २५ वर्षको उमेरदेखि नै सेयर बजारमा लगानी गर्न थालेका थिए । झुनझुनवालाले पहिलो पटक सन् १९८५ मा पाँच हजार रूपैयाँ पुँजीबाट लगानी सुरु गरेका थिए । पुँजी सानो भए पनि सपना ठूलो बोकेर लगानी दुनियाँमा प्रवेश गरेका उनको सम्पति अहिले दुई अर्ब अमेरिकी डलर भन्दा ...
  • ग्यास विक्रेता किन परे पक्राउमा ? Jan 18, 2017 Arthatantragas
    रुपन्देही। ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास बिक्रेतालाई बुटवलबाट प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समयदेखि ग्यास बिक्रेताले कमिसन वृद्धिको माग गर्दै आएका बेला ग्यास उद्योग सिलिन्डर बिक्री गर्न हिडेको बुटवल ग्यास उद्योगको गाडीलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द्र मरासेनीले ग्यास विकेता सङ्घका केन्द्रीय सदस्य कमल पौड्याल, जिल्ला सदस्य टङ्क ...