Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • प्रभुले १९ करोडको सेयर निष्कासनका लागि धितोपत्रसँग माग्यो अनुमति Jan 17, 2017 ArthatantraShare Contract
    काठमाडौ । प्रभु इन्सुरेन्सले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । प्रभुले १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको १९ लाख २५ हजार ७८.८१ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । प्रभु इन्सुरेन्सको हकप्रदमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्दैछ । प्रभुको हाल चक्ता पुँजी ३२ करोड ९० लाख ७३ हजार रहेको छ ...
  • कहाँ पुग्ला सुनको भाउ ? आज एकै दिनमा ६ सयले बढ्यो Jan 17, 2017 Arthatantragold-
    काठमाण्डौं । आज बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । केही समय यता उकालो लागिरहेको सुनको मूल्य आज एकै दिनमा ६ सय रुपैयाँले बढ्न पुगेको हो । मूल्य बढेसँगै आज बजारमा सुन प्रति तोला ५५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज बजारमा तेजावी सुनको मूल्य समेत प्रतितोला ५५ हजार ...
  • केही गर्ने सोचमा हुनुहुन्छ ? बिजनेस प्लान बनाउनुहोस्, पैसा सरकारले दिन… Jan 16, 2017 Arthatantra3D business white people. Business meeting
    काठमाण्डौं । राष्ट्रिय युवा परिषद्ले बेरोजगार युवा लक्षित गरी विभिन्न परियोजनामा सहयोगका लागि व्यावसायिक परियोजना प्रस्ताव माग गरेको छ। संगठित संस्था स्थापना गरी विभिन्न क्षेत्रमा उद्यमको योजनासहित आवश्यक स्रोतका लागि युवा परिषद्मा निवेदन दिन सकिनेछ। आउँदो फागुन ३ गतेसम्म यु्वा समूहले आफ्ना योजना पेश गर्न सकिने परिषद्को सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। परिषदले ७५ वटै जिल्लाका २४० निर्वाचन क्षेत्रमा ‘एक ...
  • माईक्रोफाइनान्सका सेयरधनीलाई १ बराबर १ अनुपातमा हकप्रद सेयर Jan 15, 2017 ArthatantraRights-issues-
    नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर दिने भएको छ । बैंकको प्रथम बार्षिक साधारणसभाले सो अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । हकप्रद सेयर जारी गरेपछि संस्थाको सेयर पुँजी चार करोड रुपैयाँ र चुक्तापुँजी दुई करोड ८० लाख रुपैयाँ पुग्ने बताइएको छ । नेपाल एग्रो माइक्रोफाइनान्सले हालसम्म कास्कीकोे विन्द्यावासिनी ...
  • १५ वर्षमा घर छाडेर हिंडेका युवक ३७ वर्षमै खर्बपति Jan 15, 2017 ArthatantraPromotion concept
    सुकुम्बासीबाट खर्बपति बन्ने सपना थोरैका लागि मात्रै विपनामा परिणत हुन सक्छ । सुकुम्बासीबाट पनि खर्बपति बनिन्छ भन्ने कतिपयलाई त पत्याउनसमेत गाह्रो विषय हो । खर्बपति बन्ने कुनै सपना नदेखेका सुकुम्बासी कसरी खर्बपति बन्न सक्लान् ? सहजै पत्यार नलाग्न सक्छ । तर, एकजना भारतीय नागरिक सुकुम्बासीबाटै खर्बपति बनेका छन् । उनको नाम हो अम्बारिस मित्र । उनले खर्बपति बन्ने सपनामा समेत देखेका ...
  • श्रेष्ठको अध्यक्षतामा खिचापोखरी न्यूरोड व्यापार संघ Jan 14, 2017 ArthatantraKhichapokhari Newroad Byapar sang agm final
    काठमाडौ । खिचापोखरी न्युरोड व्यापार संघको ‘नवौँ वार्षिक साधारण सभा’ ले नयाँ नेतृत्व चयन गरेको छ ।  साधारण सभाले मनोजवाबु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीयनयाँ कार्य समिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा गोपाल महर्जन,प्रथम उपाध्यक्षमा नरेन्द्र श्रेष्ठ, द्धितीय उपाध्यक्षमा गणेशकुमार न्यौपाने , महासचिवमा भरतप्रसाद बडाल, सचिवमा कृष्णप्रसाद ढुङ्गाना र कोषध्यक्षमा खिलाबहादुर रोक्का चयन भएका छन् । संघले थप छ जना ...
  • कोसीटप्पुका पाँच भाले र १५ वटा पोथी अर्ना चितवन राष्ट्रिय निकुञ्ज आउँद… Jan 13, 2017 Arthatantrakoshi tappu wild buffallow in chitwan national park
    चितवन । कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना ल्याउनका लागि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक सहितको टोली माघको पहिलो हप्ता त्यसतर्फ जाने भएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार माघ ४ गते प्राविधिक र दक्ष कामदार त्यसतर्फ जाने भएका हुन्। निकुञ्ज विभागका उपमहानिर्देशकको उपस्थितिमा अर्ना स्थानान्तरणसम्बन्धी अन्तिम बैठक सम्पन्न भएको बताउँदै उहाँले कोसीबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका पाँचवटा हात्तीमध्ये दुईवटा ...
  • के तपाई घर बनाउँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् कुन बैंकले कति ब्याज दिन… Jan 12, 2017 ArthatantraHouses Small
    काठमाण्डौं । एउटा सुन्दर घर बनाउने सबैको सपना हुन्छ। तर उपत्यकाजस्तो स्थानमा घर बनाउन त्यत्ति सजिलो भने छैन। सानो ४ कोठाको घर बनाउन पनि ३५-४० लाख खर्च लाग्ने घर व्यवसायीहरु बताउँछन्। पहिले–पहिले मानिसहरु आफुसँग पैसा भए मात्र घर बनाउन आँट्थे। साहुसँग ऋण लिएर पनि घर बनाउथेँ तर अहिले बैंकले सहज रुपमा ऋणको व्यवस्था गरेपछि मानिसहरु त्यतातिर आकर्षित भएका छन्। नेपालमा बैंक ...
  • सेयरको क्रेज : ‘नेपालको पानी–जनताको लगानी’मा २४ घण्टामै ५७ करोडको प्रत… Jan 11, 2017 Arthatantranepal ko paani janata ko laagani
    काठमाण्डौं । उर्जा मन्त्रालयले सोमबार वेबसाइटमार्फत नेपालको पानी जनताको लगानीका लागि प्रतिवद्धता लिन सुरु गरेको भोलिपल्ट अर्थात २४ घण्टामै ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैयाँ बराबरको प्रतिवद्धता आएको मन्त्रालयले जनाएको छ । उर्जा मन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार वेबसाइटमा आवेदन भरेर लगानीको प्रतिद्धता जनाउन नागरिकहरु उत्साहित देखिएका छन् । २४ घण्टामा लगानी प्रस्ताव गर्दै व्यक्तिगत आवेदन ...
  • विमानस्थल भन्सार कार्यालयबाट समातिएको ३३ किलो सुन अर्थमन्त्री कृष्णबहा… Jan 10, 2017 Arthatantrakrishna bahadur mahara1
    काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैद्य रुपमा मित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेपछि धेरै रहस्यहरु एक पछि अर्को गरी खुल्न थालेका छन । अर्थमन्त्री कृष्णबहादुर महराकै सेटिङमा अवैध रुपमा सुन आयत हुने गरकेो स्रोतको दाबी छ । ३३ किलो सुन सहित पक्राउ परेका गोपाल शाहीले ...