Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • खानपानमै खर्च हुन्छ नेपालीको ९५ प्रतिशत कमाई, अरु हेर्नुहोस् के केमा स… Jan 2, 2017 Arthatantranepali-currency money nepali rupees
    काठमाण्डौं । आम नेपालीले कुल आयको झन्डै ९५ प्रतिशत उपभोगमा सक्ने गरेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले हालै समायोजन गरेको गत आर्थिक वर्ष २०७२/७३ को राष्ट्रिय लेखा तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९४.७४ प्रतिशत अन्तिम उपभोग हुने गरेको छ। यो हालसम्मकै उच्च अनुपातको उपभोग हो। आव ०७१/७२ मा कुल उपभोग खर्च जीडीपीको ९१.२१ प्रतिशतमात्र थियो भने पाँच वर्षअघि ८६ प्रतिशतमात्र थियो। ...
  • २२ अंकले बढ्यो सेयर बजार,हेर्नुहोस् कमाउने कम्पनीहरुमा को–को परे ? Jan 1, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । आइतबार सेयर बजार २२.३४ अंकले बढेर १४६५.६२ अंकमा पुगेको छ । आइृतबार क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि ५.०८ अंकले बढेको छ । यसदिन फाइनान्स र उत्पादनमूलक बाहेक बाँकी कारोबार भएका सबै समूह बढेपछि समग्र बजार नै हरियो रंगले पोतिएको छ । आइतबार सबैभन्दा धेरै होटल समूह ३५.६४ अंकले बढेको छ भने बैंकिङ समूह २९.३४ अंकले बढेको ...
  • आजबाट सुरु भयो नेपाल टेलिकमको फोर जी, थ्रिजीभन्दा १० गुणा छिटो Jan 1, 2017 Arthatantra
    काठमाण्डौं । नेपाल टेलिकमले आइतबारदेखि काठमाडौं र पोखराबाट चौथोपुस्ता (फोरजी) को मोबाइल सेवा आरम्भ गर्ने जानकारी दिएको छ। नेपाल टेलिकमले मोबाइलमा बहुप्रतिक्षित फोर जी सेवा आजदेखि संचालनमा ल्याउने भएको छ। संचारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीले फोरजी सेवाको औपचारिक उद्घाटन गर्नेछन्। नेपाल टेलिकमले अहिले पाइरहेको १८ सय मेगाहर्ज ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने गरी गएको कात्तिकमा अनुमति पाएको थियो। ...
  • फोनबाटै गर्भ परीक्षण ! Dec 31, 2016 Arthatantrapregnancy and call
    दाङ। दाङका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ । दाङको धनौरी गाविसका महिलालाई स्वास्थ्य चौकीबाटै ‘गर्भवती चेक जाँच गराउने समय आएपछि गर्भवती महिलालाई हजुरको गर्भ जाँच गर्ने दिन आयो भनेर फोनबाट बोलाउने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावतले बताए । गर्भवती महिलालाई पाँचपटक स्वास्थ्य चौकीले फोन गर्ने गरेको छ । गर्भवती भएको चार महिना, छ महिना, ...
  • निर्णय कुर्दाकुर्दै चार वर्षदेखि खाद्य संस्थानमा सडेर थन्कियो अनुदानको… Dec 30, 2016 ArthatantraFood Corporation
    नेपालगन्ज। जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएर बसेको छ । कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट प्राप्त १० हजार ६ सय ६० बोरा चामल गोदाममा थन्किएको हो । उनले भन्नुभयो – “प्रत्येक बोरामा ३० किलो चामल रहेको छ । केन्द्रबाट यो चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिँदा ...
  • अपर मादीको १२ मेगावाट विद्युत आजबाट राष्ट्रिय प्रसारणमा Dec 30, 2016 ArthatantraTransmission Tower
    पोखरा । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइन आजदेखि सञ्चालन गरिन लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए । आयोजनाबाट उत्पादन गरिएको विद्युत् लेखनाथ नगरपालिकास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ...
  • करोडौं रकम ठगेर प्रहरीसँगै सुरक्षा माग्दै ! Dec 29, 2016 ArthatantraThagi
    लमजुङ । रु चार करोडभन्दा बढी ठगी गर्ने लमजुङका एक व्यक्ति आफैँ प्रहरी शरणमा पुगेका छन् । स्थानीय गौँडा घर भई पछिल्लो समय काठमाडौँ बस्दै आएका बिर्दसिङ गुरुङ प्रहरीको शरणमा पुगेका हुन् । केही वर्ष मलेसिया बसेका गुरुङले तीन वर्षअघि गृहजिल्ला लमजुङ आएर लमजुङ मिडिया नेटवर्क कम्पनी प्रालि सञ्चालन गरेका थिए । गुरुङले सो नेटवर्कको नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको खुलासा ...
  • घटेको छैन सेयरको क्रेज : हाइड्रोको सेयरमा चार दिनमै २८ गुणा बढी आवेदन Dec 29, 2016 Arthatantrashare queue
    काठमाण्डौं । सिनर्जी पावर कम्पनीको साधारण सेयरमा कम्पनीको माग भन्दा झन्डै २८ गुणा हाराहारी आवेदन परेको छ । कम्पनीले शुक्रबार देखि २१ करोड रुपैयाँको प्राथमिक सेयर बिक्री सुरु गरेको थियो। कम्पनीको प्राथमिक निष्काशन बुधबार बन्द भएको छ। आज बिहीबार बिहानसम्मको विवरण अनुसार चार अर्ब ७६ करोड रुपैयाँको आवेदन संकलन भएकोछ भने अझै धेरै ठाउँबाट अन्तिम हिसाव आउन बाँकी रहेको हुँदा कुल ...
  • सेयर बजार कारोबारको मुद्दा आज उच्च अदालतमा पाटनमा सुनुवाई हुँदै, के हो… Dec 28, 2016 ArthatantraLaw crime court
    काठमाडौँ । सेयर कारोबारलाई शतप्रतिशत ‘अनलाइन प्लेटफर्म’मा लैजान सफ्टवेयर अपग्रेड गर्नेबारे चर्किएको बिवादमा आज उच्च अदालतमा पाटनमा सुनुवाइ हुँदैछ। अनलाइन कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नै सफ्टवेयर खरिद गर्नु पर्ने माग सहित भारतीय कम्पनी इन्फिनिटी कम्युटर सोलुसन अदालत गएको हो। नेप्सेले गत बर्षको फागुनमा उक्त कम्पनीसँग सफ्टवेयर खरिदका लागि सम्झौता नै गरेको थियो। १० देखि १४ महिना भित्र नयाँ सफ्टवेयर जडान ...
  • अब घर जग्गा किन्नलाई बैंकहरुले ऋण नदिने Dec 27, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । बैंकहरूले घरजग्गा कारोबार (रियल इस्टेट)मा ऋण दिन बन्द गरेका छन् । वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरूले बताए । ‘सेयर धितोमा कर्जा दिन त केही साताअघिदेखि नै बन्द भइसकेको छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘अहिले रियल इस्टेटमा पनि कर्जा निरुत्साहित ...