Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • सेयरमा लगानी गर्नेले पौने ५ खर्ब गुमाए ! Dec 27, 2016 Arthatantrashare market loss
    काठमाडौ । पछिल्लो पाँच महिनामा सेयर बजारको आकार पौने ५ खर्ब रुपैयाँ घटेको छ । ठीक पाँच महिनाअघि गत १२ साउनमा नेप्सेले १८ सय ८१ अंकको कीर्तिमानी उचाइ चुम्दा सेयर बजारको आकार (बजार पुँजीकरण) २० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको थियो । सोमबार बजार पुँजीकरण १६ खर्ब २ अर्ब रुपैयाँमा ओर्लियो । यो दिन नेप्से अघिल्लो दिनको तुलनामा ४२ दशमलव ...
  • सेयर किन्दै हुनुहुन्छ ? ६ कम्पनीको भयो सेयर मूल्य समायोजन Dec 26, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज एक सूचना प्रकाशित गर्दै दश कम्पनीको मूल्य समायोजन भएको जानकारी गराएकोछ । यसरी मूल्य समायोजन हुने कम्पनीहरु र तिनीहरुको समायोजित मूल्य यस प्रकार रहेका छन् । मञ्जुश्री फाइनान्स इन्टिट्युसन लिमिटेड अर्थात् एमएफआईएलले प्रस्ताव गरेका १४ प्रतिशत बोनस र १७५ प्रतिशत हकप्रद सेयर वापतको मूल्य समायोजन भएर प्रति कित्ता कारोबार मुल्य रु १८२ तोकिएको छ ...
  • आजबाट ड्राइभिङ लाइसेन्स अनलाईनबाटै, लाईन बस्नु नपर्ने Dec 25, 2016 Arthatantravehicle license Nepal
    काठमाण्डौं । सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने कार्यको शुभारम्भ गर्दैछ । अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपी मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने र यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न ...
  • धुर्मुस सुन्तलीको पाईलोसँगै मुसहरको मुहारमा खुसी नै खुसी ! Dec 24, 2016 ArthatantraDhurmus Suntali
    बर्दिवास । “हामी मुसहरले पनि राम्रो ओत पाउने गरी बस्न पाउने दिन आउनेभयो” यो महोत्तरी जिल्लाको बर्दिवास–२ मुसहर बस्तीमा सबैजसो मुसहरको अहिले सुनिने साझा टिप्पणी हो । हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले गत मङ्गलबार सो बस्तीलाई एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेयता रोग, भोक र अशिक्षाले रुमल्लिएको सो बस्तीका मुसहर अहिले खुसी भएका छन् ...
  • सरकारद्वारा न्यून आय भएका ५ लाख नागरिकलाई घर निर्माण Dec 23, 2016 Arthatantrahouses_for_rent
    ब्रासिलिया । ब्राजिलको सरकारले यहाँका न्यून आय भएका नागरिकका लागि कम्तीमा पनि पाँच लाख वटा घर निर्माण गर्ने भएको छ ।सो कुराको जानकारी ब्राजिलका राष्ट्रपति माइकेल टेमरले बुधबार जानकारी दिए। ब्राजिलले सन् २०१७ मा ती घर निर्माण गर्ने उनले बताए। ब्राजिलको साओ पाओलो राज्यको मोगिदास सहरमा ती घरहरू निर्माण गरिने र त्यहाँ आवास नगरका रूपमा सो नगरको विकास गरिने पनि उनले ...
  • तीन कम्पनीको सेयर मूल्य समायोजन सँगै सेयरधनी दर्ता किताब बन्द Dec 22, 2016 Arthatantrashare price market
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबार एनएमबि बैंक, प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टक फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीहरुको साधारणसभा प्रयोजनका लागि आजैबाट सेयरधनी दर्ता पुस्तिका बन्द भएको छ । एनएमबिले १९ प्रतिशत, प्रिमियर इन्स्योरेनसले २० प्रतिशत र गुह्श्वरी मर्चेन्टले १२ प्रतिशत बोनस प्रस्ताव गरेका छन् । १९ प्रतिशत मात्र बोनस सेयर समायोजन पश्चात एनएमबि बैंकको प्रतिकित्ता ...
  • थाहा पाउनुभो,बुक क्लोजपछि एभरेस्ट र हिमालयन बैंकको भाउ कति ? Dec 21, 2016 Arthatantrabank_bank
    काठमाडौ । एभरेस्ट बैंकको बुक क्लोजपछिको पहिलो कारोबार १८ सय ७६ रूपैयाँमा खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्जले एभरेस्टको ७० प्रतिशत बोनस सेयरपछि बुधबार समायोजित मूल्य निर्धारण गरेको हो । एभरेस्टको एभरेज बेस प्राइस भने १८३२ रूपैयाँ तोकिएको छ । एभरेस्टको साधारण सभा गर्नका लागि बुधबारदेखि बुक क्लोज गरिएको हो । यसैगरी, हिमालयन बैंकको पनि बुक क्लोजपछिको मूल्य समायोजन गरिएको ...
  • एक रुपैयाँ केजीमा पनि आलु नबिकेपछि …. Dec 20, 2016 Arthatantrapotato aalu
    सादाबाद । उत्तर प्रदेशका किसान ज्वालाप्रसादले अहिले एउटा स्किम ल्याएका छन् जुन यसअघि उनले कहिल्यै दिएका थिएनन् । उनी अहिले सित्तैमा आलु बाँडिरहेका छन् । बाध्यता नै छ । सामान्य अवस्था भएको भए उनले खेती गरिरहेको ए ग्रेडको रहरलाग्दा आलुहरू किलोको ११ रूपैयाँमा बिक्री हुनुपर्ने हो । तर अहिले एक रूपैयाँ किलोमा पनि बिकिरहेको छैन । भारतमा एक हजार र पाँचसयको ...
  • अल्पाईनले ल्यायो हकप्रद सेयर, साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई बाँड… Dec 19, 2016 Arthatantraalpine development bank
    काठमाण्डौं। अल्पाईन डेभलपमेण्ट बैंक लिमिटेडको १२०औ बोर्ड मिटिङले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयरको प्रस्ताव ल्याएकोछ । बैंकले ३ः२०८ अनुपातमा हकप्रद सेयर वितरण गर्ने प्रस्ताव ल्याएको हो । नेप्सेमा आज प्रकाशित सूचना अनुसार यो हकप्रद सेयरको प्रस्ताव साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई बाँडिने छ । ४ पुस २०७३, ११
  • नेपालीसँग भएको भारतीय रुपैयाँ नसाटिने ! Dec 19, 2016 ArthatantraIndian Currency counting
    काठमाण्डौं । नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारतीय रूपैयाँ साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटक–पटक आग्रह गरे पनि भारतको वित्त मन्त्रालयले पुरै बेवास्था गरेपछि नोट नसाटिने देखिएको हो। भारतमा यी नोट साट्ने अवधि पुस १६ सम्म छ। भारतीय पक्षले बेवास्था गरेका कारण नेपालबाट भारतीय पक्षसँग कुराकानी गर्ने जाने भनिएको टोली जान सकेको छैन। नेपाल राष्ट्र बैंकका ...