Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • के तपाई मौरी पालन गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् केही कुरा Dec 18, 2016 Arthatantrahoneybees mauri mahuri
    काठमाण्डौं । संसारमा पाइने नौ प्रजातीका मौरीमध्ये नेपालमा मात्र चार प्रजातीका मौरी पाइन्छ । नेपालमा हाल १० हजारदेखि १५ हजार जङ्गली (भीर मौरी) को गोला रहेको अनुमान छ । विभिन्न अध्ययन अनुसार तीनदेखि पाँच वर्षभित्रमा भिर मौरीका गोला नासिने अवस्था रहेको हुँदा यसले हिमाल, पहाड र तराई क्षेत्रमा भीर मौरी सङ्कटको आशङ्का रहेको देखिएको छ । प्रसिद्ध वैज्ञानिक ‘अल्वर्ट आइस्टाइन’ले आफ्नो ...
  • अब यातायात क्षेत्रको सिण्डिकेट हट्ने, सर्वोच्चले दियो परमादेश Dec 16, 2016 ArthatantraBUS
    काठमाण्डौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातमा देखिएको आलोपालो प्रणाली रोक्न सरकारको नाममा परमादेश जारी गरेको छ ।न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिल सिह्नाको संयुक्त इजालासले बिहीबार सार्वजनिक यातायातमा देखिएको आलोपालो प्रणाली रोक्न सरकारको नाममा परमादेश जारी गरिएको हो । सार्वजनिक यातायातमा आलोपालो प्रणालीका कारण मनपरी भाडा, गुणस्तरहीन सेवा र अनियमितता लगायत छानबिन गर्न परमादेशमा भनिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका ...
  • सेयर बजार घटेर चिन्तित हुनुहुन्छ ? तर घटेको बजारमा यसरी हुन सक्छ धेरै … Dec 15, 2016 Arthatantrahttp://www.dreamstime.com/royalty-free-stock-images-hand-holding-chart-graph-image31398809
    धेरै कमाई हुने लालचमा कयौं लगानीकर्ता सेयरबजारमा आकर्षित भएका हुन्छन्। तर पुँजी बजारमा कमाउन त्यती सहज छैन। धैर्यता र लगानी अनुशासन भएर मात्र कमाउने भन्ने हुँदैन। यसका लागि बजार बारे खोज अनुसन्धान गर्ने बानी र ज्ञान पनि आवश्यक हुन्छ। भारतीय सेयर विश्लेषक सिन्हाको इकोनोमिक टाइम्समा प्रकाशित लगानीकर्तालाई दिएको सुझाव निम्न छ : छिटो प्रतिफलको लोभमा आएका लगानीकर्ता बजारमा उतारचढाव देखिने वित्तिकै ...
  • याक एण्ड यती होटलले कर तिर्न अटेर गरेपछि महानगपालिकाले कारवाही थाल्यो Dec 14, 2016 Arthatantrayak-and-yeti hotel
    काठमाण्डौं । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ। अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जानकारी गराएको छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६५ ९२० बमोजिम पहिलो चरणमा कामपाबाट उक्त ...
  • अब मुलुकभरका निजी स्वास्थ्य संस्थाबाट विपन्न्लाई निःशुल्क उपचार ! Dec 13, 2016 Arthatantradoctor
    काठमाण्डौं । मुलुकभरका निजी स्वास्थ्य संस्था आगामी पुस १ गतेदेखि विपन्न, बेवारिस, असहाय, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई निःशुल्क उपचार दिन सहमत भएका छन् । नीतिगत व्यवस्था भएको आठ वर्षपछि निःशुल्क सेवा दिन तयार भएका निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न स्वास्थ्य मन्त्रालयले एक समितिसमेत गठन गरेको छ । निजी अस्पतालको छाता संगठन अफिन र स्वास्थ्य मन्त्रालयलबीच भएको सम्झौताअनुसार ...
  • नायिका रेखा थापाले आमासँगै राप्रपामा प्रवेश गरिन् Dec 12, 2016 Arthatantrarekha thapa
    काठमाण्डौं । अभिनेत्री रेखा थापा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् । सोमबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष थापाले टीका लगाएर अभिनेत्री रेखालाई पार्टी प्रवेश गराएका हुन् । उनीसँगै उनकी आमा सरस्वती थापा पनि राप्रपा प्रवेश गरेकी छन् । पार्टी प्रवेशसँगै कमल थापाले दुवैलाई स्वागत गरेका थिए । रेखा २०७० साल जेठ ४ गते एमाले नेतृ उर्मिला ...
  • यी २ संस्थाको ४४ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभाँश बुक गर्ने मिति य… Dec 11, 2016 ArthatantraBonus-share
    काठमाडौ । स्वाबलम्बन लघुवित्त विकास बैंकले आगामी साधारणसभा प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्दको मिति घोषणा गरेको छ । स्वाबलम्बनले आगामी पुस ४ देखि पुस २० गतेसम्म बुक क्लोज मिति तोकेको हो । संस्थाले पुस २० मा हुने साधारणसभामा सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांशसहित ५४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय ...
  • काठमाडौको बानेश्वर तरकारी बजारमा डोजर,करोडौंको क्षति महासङ्घको विरोध ! Dec 11, 2016 Arthatantrakathmandu baneshwor tarkarai bazar dozer
    काठमाडौ । काठमाडौको बानेश्वरमा करिब १४ बर्षदेखि सञ्चालन हुँदै आएको उपत्यका ताजा तरकारी तथा फलफूल थोक बजार शनिबार प्रहरीले भत्काएको छ । नागरिक लगानी कोषको जग्गा भाडामा लिएर सञ्चालन हुँदै आएको उक्त बजार कोषले नै प्रहरीको सहयोगमा भत्काएको हो । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार प्रहरीले तीनवटा डोजरको सहयोगमा उक्त बजार भत्काएको थियो । बजार भत्किएपछि ...
  • संसदले ग¥यो राष्ट्रपतिबिरुद्ध महाअभियोग प्रस्ताव पास Dec 9, 2016 Arthatantra
    काठमाण्डौं । दक्षिण कोरियाको संसदले भ्रष्टाचारको आरोप लागेकी राष्ट्रपति पार्क गियुन हायविरुद्ध महाअभियोग प्रस्ताव पास गरेको छ । प्रस्ताव पास भएसँगै गियुन पदमुक्त भएकी छन् । अब तत्कालका लागि राष्ट्रपतिको कार्यभार पनि प्रधानमन्त्री हुवान कियो आनले सम्हाल्नेछन् । संसदमा भएको मतदानमा २३४ ले महाअभियोगको पक्षमा मत दिएका छन् । ५६ भोट मात्र विपक्षमा परेपछि पार्ककै पार्टीका केही सांसदले समेत महाअभियोगको पक्षमा ...
  • रहेनन् कलाकार आर पी भट्टराई उर्फ लाजालाम ! Dec 9, 2016 Arthatantrarp-bhatrai rajalam
    काठमाण्डौं । नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार आरपी भट्टराइको निधन भएको छ । ४ दिन अगाडि उनी काठमाडौंबाट आफ्नो घर विराटनगर गएका थिए । बिहीबार बेलुकी फूपूको घरमा गएका आरपी बिहान मृत अवस्थामा भेटिएका थिए । हाँस्य कलाकार दीपकराज गिरीले खबरको पुष्टी गर्दै भने ‘‘मलाई बिहान ८ बजे फोन आयो । बेलुकी खाना खाएर  सुतेका आरपी बिहान मृत भेटिएको ...