Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • थाहा पाईराख्नुस्,विकास बैंकले सेयरधनीलाई २२.१ प्रतिशत बोनस सेयर बाँड्द… Nov 27, 2016 Arthatantrabonus
    काठमाडौ । प्यासिफिक डेभलपमेन्ट बैंकले सेयरधनीलाई २२.१ प्रतिशत बोनस सेयर दिने भएको छ । प्रस्तावित उक्त बोनस सेयर पारित गर्न बैंकले मंसिर २८ गतेका लागि साधारणसभा बोलाएको छ । बैंकको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ ।
  • जंगल संरक्षणबाटै वार्षिक २ करोड २७ लाखभन्दा बढी आम्दानी ! Nov 27, 2016 Arthatantranepali-jungle
    चितवन । रत्ननगर–१७ सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन संरक्षण गरेकै कारण वार्षीक २ करोड २७ लाख २७ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । वन संरक्षण स्थानीय सहभागिता बढेसँगै भूकम्प र नाकावन्दीका बाबजुत वनले पर्या–पर्यटनबाटै सो आम्दानी गर्न सफल भएको हो । पनमा वर्षभरमा १ लाख भन्दा बढी पर्यटकले हात्ती सफारी, डुगां सफारी, भ्यू टावर नाईटसहितका पर्यटकिय गतिविधिमा सामेल भएका ...
  • उपत्यकामा पुनः ५४ किलोमिटर सडक विस्तार गरिँदै, हेर्नुहोस् कहाँ-कहाँका … Nov 25, 2016 ArthatantraKathmandu Road Expansion
    काठमाण्डौं । उपत्यकाको बढदो सवारी साधनको चाप थेग्न विभिन्न स्थानमा ३४.३५५ किमी सडक विस्तार गरिएको छ भने ५४.२३८ सडक विस्तारको क्रममा छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आर्थिक वर्ष २०६४÷६५ देखि सडक विस्तारको काम सुरु गरेकामा २१ वटा सडक विस्तार भएको १२ वटा सडक विस्तारका क्रममा रहेको आयोजनाका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए। विस्तार भएका सडकमा माइतीघर–तिनकुने २।६०० किमी, कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालय ...
  • ६० करोड रुपैयाँ बराबरको ईकाइ खुल्यो, तपाई पनि लगानी गर्ने हैन त ! Nov 24, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल मार्केटले सेयर बजारमा लगानी गर्ने मुख्य योजना सहित ६० करोड रुपैयाँ बराबरको दोस्रो सामुहिक लगानीकोषका इकाइरु सर्वसाधरणमा बिक्रीका लागि आह्वानपत्र जारी गरेको छ । एनआइबिएल प्रगति फन्डको मंसिर १६ गतेबाट बिक्री खुला गरिने क्यापिटलले जनाएको छ । कम्पनीले दश रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६ करोड इकाइ निष्कासन गर्न लागेको ...
  • भित्रियो आधुनिक सिटी बस, ९ सय तिरे महिनाभरी चढ्न पाइने ! Nov 23, 2016 Arthatantracity bus chitwan Nepal
    चितवन । भरतपुर उपमहानगरपालिकामा २५ वटा सुविधा सम्पन्न आधुनिक सिटी बस सञ्चालनमा आउने भएका छन्। आइतबार नेपाल आइपुगेका यी बस आउने मंसिर १९ गतेदेखि सञ्चालनमा आउने छ । २६ सिट भएका यी बस तीन रुटमा चल्नेछ । बसमा नियमित यात्रा गर्ने यात्रीका लागि कार्डको व्यवस्था गरिएको छ। ९ सय रूपैंयामा एउटा कार्ड किनेपछि एक महिनासम्म कम्पनीका बसमा यात्रा गर्दा प्रत्येक पटक ...
  • पाँचथरका तीन किसानले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार ! Nov 22, 2016 Arthatantrafarmer nepal
    काठमाण्डौं । व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गर्दै आएका पाँचथर जिल्लाका तीनजना कृषकलाई यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । पाँचथरको फिदिममा हिजो सोमबार आयोजित एक कार्यक्रमका बीच पाँचथर भारपा–८ का लिलाप्रसाद अधिकारी, अमरपुर–६ का पुण्यप्रसाद सुवेदी र कुरुम्वा–४ की इन्द्रकुमारी लावतीलाई जनही नगद रु १० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । जिल्ला कृषि विकास कार्यालय, पाँचथरले विश्व ...
  • कतै तपाई विकास बैंकको ५० प्रतिशत हकप्रद भर्न छुट्नु त भएन ? Nov 21, 2016 Arthatantrashare
    काठमाण्डौं । कृषि विकास बैंकको कात्तिक ३ गतेबाट बिक्री खुल्ला भएको २ बराबर १ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने भोली अर्थात् मंसिर ७ गते अन्तिम दिन रहेकोछ । बैंले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । यस हकप्रद सेयरमा असोज ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन ...
  • थाहा पाइराख्नुहोस्, अब सेयरको आवेदन दिन घण्टौं लाइनमा बस्नु पर्दैन ! Nov 20, 2016 Arthatantrashare queue
    काठमाण्डौं । राष्ट्रिय स्तरका बाणिज्य र विकास बैंकमा खाता हुनेले अब सेयरको प्राथमिक निस्कासन (आइपिओ)मा आवेदन दिन लाइन बसिरहनु नपर्ने भएको छ। आवेदन गर्ने बराबरको रकम आफ्नो खातामा रोक्का राखि घरै बसि बसि अनलाइनबाट आवेदन दिन पाइनेछ। विकसित देशमा प्रचलनमा आइ सकेको एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउन्ट (आश्वा) प्रविधी कार्यान्वयनमा ल्याइ धितोपत्र बोर्डले यो सुविधा दिन लागेको हो। बोर्डले कार्यान्वयनमा जानु ...
  • सेयर बजारको निरन्तर ओरालो सम्झेर नआत्तिनुस्, यो साता थाहा हुन्छ ! Nov 18, 2016 Arthatantra513232394
    काठमाण्डौं । सेयर बजार ऐतिहासिक उचाइबाट फर्किएको छ। १८८१ को उचाइबाट तल ओर्लिन थालेको सेयर बजारमा अहिले अलिकति ‘होल्ड’ भएर बस्ने प्रबृत्ति देखिएको छ। आधारभुत र प्राविधिक हिसावले पनि बजार केही समय होल्ड भएर बस्ला जस्तो देखिन्छ। खासगरी तरलता, ब्याजदर र वाह्य कारणहरुले बजार झरेको हो। बजार लगातार झर्ने मात्र भन्ने हुँदैन। उच्च आजको दिनसम्म बजार करिव २२० अंकले ओर्लिएको छ। ...
  • के तपाईले आफ्नो घर अद्यावधिक गर्नुभयो ? महानगरको सूचना छुट्ला है ! Nov 17, 2016 Arthatantrakathmandu
    काठमाण्डौं । तपाँईको घर वा भवनको नक्सा पास छैन ? या स्वीकृति नलिइ बनाउनु भएको छ ? यदि त्यस्तो हो भने पुस मसान्तभित्र घर वा भवनको अद्यावधिक गराउनुहोस । किनकी काठमाडौं महानगरपालिकाले बुधवार सबैखाले भवनको नक्सा अद्यावधिक पुस मसान्त भित्र गर्न सूचना जारी गरेको छ । बुधवार जारी गरेको सूचनामा पुस मासान्तसम्म निर्माणसम्पन्न प्रमाणपत्र पेश तथा निर्माण प्रमाणित नगरे त्यस्ता भवनहरुको ...