Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • असोज ३१ को यो मिति ख्याल गर्नुहोस् र पाउनुहोस् ४२% बोनस ! Oct 13, 2017 Arthatantrabonus share
    काठमाडौ । राष्ट्रिय बीमा संस्थानले कात्तिक १७ गते साधारण सभा बोलाएको छ । संस्थाले बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन सेयरधनीलाई ४२.११ प्रतिशत बोनस सेयरका साथमा कर प्रयोजनका लागि नगद लाभाँश दिने प्रस्ताव लैजाँदैछ । आर्थिक वर्ष २०६३/६४ सम्म कायम १२ करोड ९३ लाख रुपैयाँको आधारमा ४२.११ प्रतिशत बोनस सेयर दिने लागिएको बीमा संस्थानले जनाएको छ । संस्थानले बोनस सेयरमा लाग्ने ...
  • जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने Oct 12, 2017 ArthatantraAshim neupane at child
    बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वास रहेको छ । यस्तो परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै ...
  • लाभाँश,भत्ता र उपहार लिनेहरु धमाधम कारबाहीमा ! Oct 11, 2017 Arthatantramoney-clipart
    बेइजिङ। भ्रष्टाचार नियन्त्रणका लागि बनाइएको उच्च समितिले मितव्ययिता कानुन उल्लङ्घन गर्ने छ हजार १८७ अधिकारीलाई कारबाहीको दायरामा ल्याएको चिनियाँ कम्युनिष्ट पार्टीले मङ्गलबार जनाएको छ ।उनीहरूलाई चार हजार ५०६ मुद्दामा चिनियाँ अधिकारीमाथि कारबाही गरिएको उक्त समितिले जनाएको छ । मितव्ययिता उल्लङ्घन गरिएका घटनामा अधिकांश गैरकानूनी रूपमा भत्ता, लाभांस लिने लगायतका आर्थिक अपचलनका मुद्दा भएका समितिले जनाएको छ । यसबाहेक सरकारी गाडीको दुरुपयोग ...
  • तपाईसँग बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ ५०% हकप्रद,पढ्नुहोस् ! Oct 10, 2017 Arthatantraright issue share
    काठमाडौ । माउन्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको  छ । बोर्डले बैंकलाई २ः१ अनुपातमा १०० रुपैयाँ दरको ३ लाख ४५ हजार ८०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । उक्त हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटलले गर्नेछ । हकप्रद बिक्री गरिसकेपछि माउन्ट मकालुले चुक्ता पुँजी १० करोड ३७ लाख ...
  • बोनसपछिको सेयरमूल्य समायोजन Oct 9, 2017 Arthatantrashare price stock
    काठमाडौ। सोमबार स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ दशमलब ६६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १८३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १७९८ रुपैयाँ रहको थियो । प्रकाशित मितिः २०७४ असोज २३
  • २ वित्तीय संस्थाको १०० रुपैंया अंकित लाखौं कित्ता सेयर निष्काशनका साथै… Oct 9, 2017 Arthatantrashare transction
    काठमाडौ । ओम डेभलपमेन्ट बैंकले सोमबारदेखी हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले हाल कायम पुँजीको दश बराबर तीन कित्ताका दरले ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद जारी गरेको हो । मनास्लु विकास बैंकलाई गाभेको बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पूर्याउन हकप्रद सेयर बिक्रीमा ल्याएको हो । बैंकले ४९ करोड ३१ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको ४९ ...
  • एनएमएको वार्षिक करिब ६ करोड आम्दानी सरकारले खोस्यो Oct 8, 2017 ArthatantraNMA PIC 1
    काठमाडौँ । पर्वतीय पर्यटनको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए) ले १५ वर्षदेखि उठाउँदै आएको पिकको राजश्व अबदेखि सरकारले नै उठाउने भएको छ । सन् २००२ देखि एनएमएले १५ वटा पिकको पर्मिट (आरोहण अनुमतिपत्र) दिँदै आएको थियो । पछि १२ वटामा सीमित रहेको थियो । बाह्रवटा सरकारले दिएको र १५ वटा अन्य पिक गरी जम्मा २७ वटा पिकको राजश्व एनएमएले उठाउँदै ...
  • तपाईसँग भएको सेयरले पाउने भयो २०% लाभाँश,पढ्नुहोस् ! Oct 6, 2017 ArthatantraBonus-share
    काठमाडौ । रुरल माईक्रोफाईनजानन्स डेभलपमेन्ट सेन्टर लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभाँश गरी कुल २० प्रतिशत लाभाँश दिने भएको छ । संचालक समितिको ३०२ औं बैंठकले उक्त निर्णय गरेको हो । प्रकाशित मितिः २०७४ असोज २०
  • तिलिचो ताल पुग्न बन्यो छोटो पदमार्ग Oct 5, 2017 ArthatantraTilicho-Lake
    मुस्ताङ । विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२० मिटर अग्लो मेसोकोन्दो पास(भञ्ज्याङ) भई पुग्न सकिने छोटो पदमार्गको निर्माण भएको छ । उक्त पदमार्ग निर्माण तथा साइन पोस्टिङको कार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, जोमसोमद्वारा गरिएको हो ...
  • दशैंका लागि उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिँदै Sep 26, 2017 Arthatantraold bus park
    काठमाडौं । मंगलबारदेखि निरन्तर तीन दिन (१०–१२ गतेसम्म) राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त हुँदै छन् । यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् । ‘काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले यो वर्षको दसैँमा घर जाने पिक आवर सुरु हुँदै छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । बिहीबारसम्म ...