Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • रोग लागेका कुखुरा र खसी भन्दै बाख्रीको मासु बेच्ने ११ जना पक्राउ ! Oct 5, 2016 Arthatantrahatkadi
    चितवन । खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ११ जनालाई आज चितवन प्रशासनले प्रकाउ गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनको नेतृत्वमा विहानै ४ बजे बजार निस्केको अनुगमन टोलीले भरतपुर र नारायणगढका ९ वटा पसलबाट ११ जनालाई प्रकाउ गरेको हो । प्रकाउ परेकामध्ये केही बाख्री काट्दै गरेको केहीको रोग लागेका कुखुरा काट्दै गरेको अवस्थामा भेटिएको बताइएकोछ । अनुगमनका क्रममा बाख्री र ...
  • पशु चोरिन थालेपछि गोठमै ओछ्यान Oct 4, 2016 Arthatantracrime_
    काडमाडौं । दशै सुरु भएसँगै पूवी नेपालमा सीमावर्ती गाविसमा असुरक्षा बढेको छ । भारतीय सीमाना जोडिएका गाविसहरुमा चोरी, डकैती र तस्करीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न गालेका हुन् । सीमा क्षेत्र सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीले समेत नियमति गस्ती गर्न छाडेपछि भारतीय सिमाना जोडिएकागाविसमा शान्ति सुरक्षा कमजोर बनेको स्थानीय बासिन्दाले बताए । पूूर्वका सुनसरी, झपा, सप्तरी, सिराहाका मीमावर्ती गाविस ...
  • घर जान बसको टिकट पाउनुभयो त ? आजदेखि फेरि खुल्यो टिकट ! Oct 3, 2016 Arthatantra
    काठमाडौं । चौतर्फी दबाबपछि यातायात व्यवसायी थप बस चलाउन तयार भएका छन् । सोमबारदेखि दसैँका लागि पुनः बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको छलफलमा बस चलाउँदाको यातायात व्यवसायीलाई हुने घाटा समितिले बेहोर्ने सहमति भएको छ । सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नदिने सरकारको निर्णयको विरोध गर्दै व्यवसायीले ४० प्रतिशत बस चलाउन मानेका ...
  • २२ लाखले नारायणहिटी संग्रहालय अवलोकन गर्दा १९ करोड आम्दानी ! Oct 2, 2016 Arthatantranaranhity palace
    काठमाण्डौं । सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालयबाट करिब १९ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ । सर्वसाधारणका लागि खुला भएको करिब आठ वर्ष अवधिमा २२ लाख २१ हजार ८९२ जना पर्यटकबाट संग्रहालयले १८ करोड ६७ लाख ३४ हजार ६५५ रुपैयाँ राजश्व असुल गरिएको हो । स्थापनादेखि क्रमशः बृद्धि हुँदै गएको आम्दानी गत दुई आवमा घटोत्तरी भएको थियो । जसको कारण भूकम्प र भारतीय ...
  • नेपाल प्रहरी विश्वमै उत्कृष्ट, अन्तराष्ट्रिय पुरस्कार पाउने Oct 1, 2016 ArthatantraNepal_Police_
    काठमाण्डौं । वन्यजन्तु चोरीसिकार नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अन्तराष्ट्रिय पुरस्कार पाउने भएको छ । सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योदानको कदर गर्दै ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेको हो । विश्वभरबाट प्रचलित कानुनको पालना गर्दै प्रभावकारी काम गरेको भन्दै आगामी ३ अक्टोबरमा व्युरोलाई अवार्ड वितरण गर्न लागिएको ...
  • दसैँमा घर जान आठ लाख यात्रुलाई बसको टिकट छैन Sep 30, 2016 Arthatantra
    काठमाण्डौं । यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ। यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् । दसैँका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ । तर, अधिकांश यातायात व्यवसायी संघले टिकट ...
  • हड्ताल गरी काममा अनुपस्थित भए पारिश्रमिक नपाउने Sep 30, 2016 Arthatantrano work no pay
    काठमाडौ । औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले अब हड्ताल गरी काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन् । व्यवस्थापिका–संसद्को बिहीबारको बैठकले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक २०७३’अनुसार अब ‘नो वर्क नो पे’को व्यवस्था लागू हुने भएको हो । ‘नो वर्क नो पे’को प्रावधानकै कारण लामो समयदेखि विवादमा तानिएको यो विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे सँगै लागू हुनेछ । नयाँ ...
  • विदेशी पाइलटलार्इ १६ लाख तलब, नेपालीलार्इ २ लाख ! Sep 29, 2016 ArthatantraPilot
    काठमाण्डौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महिनामा मुश्किलले २ लाख रूपैयाँसम्म पारिश्रमिक हात पार्छन्। निजी वायुसेवाका पाइलटले त्यसको दोब्बरभन्दा बढी पाउँछन्। सधै तलबभत्ता कम भयो भन्ने गुनासो गर्दै आएका निगमका पाइलटलाई अर्को आरिसलाग्दो खबर छ- निगमकै चिनियाँ जहाज उडाउन आएका एक विदेशी पाइलटले मासिक १६ लाख रूपैयाँ तलब खान थालेका छन्। वर्षदिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको चिनीयाँ ...
  • अब दुर्इ नयाँ रुटमा पनि चल्ने भो साझा, यी रुटका माइक्रो टेम्पो हट्ने … Sep 28, 2016 Arthatantrasajha_bus
    काठमाण्डौं । साझा यातायातले थानकोटदेखि सूर्यविनायक र बुढानिलकण्ठदेखि गोदावरीसम्मको दुर्इ नयाँ रुटमा सेवा दिने भएको छ। साझाले ल्याएको ३० नयाँ बसको यो मात्रै नयाँ रुट हुनेछ भने बाँकी संचालनमा रहेका रुटमा बस थपिनेछन्। थपिएका नयाँ बस काठमाडौं महानगरपालिका र साझा यातायातको सहकार्यमा संचालनमा आउन लागेको हो। थानकोटदेखि सुर्यविनायक र बुढानिलकण्ठदेखि गोदावरीसम्म दुईवटा रुटमा नयाँ गाडीहरु सञ्चालन गर्न प्रस्ताव गरेको छ । भारतबाट ...
  • धादिङ बस दुर्घटनाः बचाउ बचाउ भन्दैमा ज्यान गयो, हेर्नुहोस फोटो Sep 27, 2016 Arthatantramarpak accident1
    काठमाडौ। बचाउ बचाउ भन्दै वरिपरि घाइतेहरु छटपटिँदै चिच्याइरहेका थिए । कतिपय पल्टिदाँ पल्टिदै आतिएर मरिसकेका रहेछन् । शवहरु पनि यत्रतत्र छरिएका थिए । हामीले ५/६ जनालाई च्यापिएको अवस्थाबाट निकाल्यौं । कतिपयलाई पानी खुवाउँ पनि भनियो । तर आतिएकालाई पानी खुवाउन हुन्न भन्यौं । मानिसका शरिरहरु टुक्रा–टुक्रा भएका छन् । घटनालाई नियाल्दा अवस्था हृदयविदारक छ । तर पनि सकेसम्म बचाउनै पर्यो ...