Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • अटो सोमा तीन दिनमा १० करोड १५ लाखभन्दा बढीको बाइक तथा स्कुटर बुकिङ ! Sep 2, 2016 Arthatantramotorcycle bike
    काठमाण्डौं । राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा तीन दिनमा दस करोड १५ लाख रुपैयाँ भन्दा बढीको बाइक तथा स्कुटरको बुकिङ भएको छ। विभिन्न कम्पनीका १५ स्टलबाट दुई सय ७१ जना ग्राहकले बुक गरेका हुन्। जसमध्ये ७६ वटा बाइक तथा एक सय ९८ वटा स्कुटर छन्। सैंको मुखमा सुरु भएको नाडा अटो शोमा ग्राहकलाई आकर्षित गर्ने उदेश्यले १५ प्रतिशत सम्मको ...
  • थाहा छ तपाईलाई खाना पकाउने ग्याँसको मूल्य घट्यो नि ! Sep 2, 2016 ArthatantraGas
    काठमाण्डौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर पचास रुपैयाँ मूल्य घटाएको छ । निगम व्यवस्थापनले शुक्रबारदेखि लागु हुने गरी ग्यासमा पचास रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनले विहिवार पठाएको मूल्यपछि निगमले ग्यासको मूल्य घटाएको हो । निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ । अब उपभोक्ताले एक सिलिण्डर ग्यास १३ सय २५ रुपैयाँमा ...
  • एयरपोर्टभित्र साढे सात गुणा बढी महँगी Aug 30, 2016 ArthatantraTIA
    काठमाडौ । त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा वस्तुको मूल्य साढे सात गुणा बढी लिने गरेको पाइएको छ । आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा विभानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो । मन्त्रालयका शाखा अधिकृत श्रीरामप्रसाद भट्टको नेतृत्वमा गएको अनुगमन टोलीले क्लासिक मार्ट, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स र एबीपी मार्टमा अनुगमन गरेको थियो । यसैगरी म्याद नाघेका ...
  • १८ सय नेपालीद्वारा शरणार्थी बन्न आवेदन ! Aug 28, 2016 ArthatantraJAPAN
    काठमाण्डौं । जापानको सोफिया युनिभर्सिटीकी सहायक प्राध्यापक मासाको तानकाले त्यहाँ रहेका नेपालीबारे एउटा तथ्यको प्रमाणिकता बुझिन्, मन भरंग भयो। नेपालको राजनीतिक घटनाक्रम नजिकबाट बुझेकी तानका छक्क पर्नुको कारण थियो, द्वन्द्व सकिएपछिका वर्षमा पनि गैरकानुनी रुपमा जापान बस्ने र शरणार्थीका निम्ति आवेदन दिनेको संख्या घटेको छैन। उनका अनुसार जापानमा १८ सय नेपालीले शरणार्थी बन्न आवेदन दिएका छन्। यो संख्या अति द्वन्द्वग्रस्त सिरियाली र अफगानी ...
  • विद्युतमा तत्काल डेढ खर्ब स्वदेशी लगानीको प्रस्ताव Aug 27, 2016 ArthatantraElectric
    काठमाडौं । नयाँ जलविद्युत् आयोजना निर्माण गर्न आन्तरिक स्रोतबाट तत्काल करिब एक खर्ब ४३ अर्ब रुपैयाँ जुटाउन सकिने भएको छ । विद्युत् उत्पादनमा लगानी आह्वान भएमा यो रकम तत्काल दिने सरकारी कोष तथा कम्पनीहरूको प्रस्ताव छ । जलविद्युतमा स्वदेशी लगानीबारे ऊर्जामन्त्री जनार्दन शर्माले शुक्रबार बोलाएको छलफलमा सरकारी कोष तथा कम्पनीहरूले विद्युत्मा लगानी प्रस्ताव गरेका हुन् । उनीहरूले आफूसँग अहिले रहेको ८८ ...
  • कृषि मन्त्रालयले दियो जानकारी यसपटक रासायनिक मलको अभाव नहुने ! Aug 26, 2016 ArthatantraAgriculture Green movement
    काठमाण्डौं । कृषि विकास मन्त्रालयले अहिले रासायनिक मलको अभाव नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा योगन्द्र कार्कीका अनुसार डिएपी, पोटास र युरिया मलको अभाव हुन नदिनका लागि कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनलाई करिब तीन लाख मेट्रिक टन मल आयात गर्न परिपत्र गरिएको छ । संस्थान र कर्पोरेसनले सरकारी अनुदानमा मल ल्याउनेछन् । अनुदानमा आएको मलमा कृषकले समेत ...
  • लाइसेन्स लिन नगएकालाई एक महिने मौका Aug 25, 2016 Arthatantra
    काठमाडौं । तोकिएको अवधिमा लिन नगाएका भन्दै खारेज गर्ने तयारीमा राखिएका सवारीसाधान अनुमतिपत्र खारेज नहुने भएको छ ।एकपटकका लागि मौका दिइने भन्दै यातायात व्यवस्था विभागले लाइसेन्सको खारेजी एकपटकका लागि रोकेको हो । यसका लागि विभागले महिना दिने अवधि दिएको छ । महिना दिनभित्र पनि लिन नआइएको लाइसेन्स भने खारेज गरिनेछ । विभागका अनुसार सवारीसाधानधनीले लाइसेन्स लिन १५ भदौदेखि १५ असोजसम्म विभागको कार्यालय ...
  • फास्ट ट्रयाक भारतलाई दिन माओवादीकै सहमति ! Aug 24, 2016 Arthatantrafast-trak 1
    काठमाडौ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरूले खुलासा गरेका छन् । सरकारको विशेष दूतका रूपमा नयाँ दिल्ली पुगेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस्तो सन्देश पठाएको ती नेताको दाबी छ । सहुलियतपूर्ण ऋण तथा मूल्य समायोजन नेपाल सरकारले नै ...
  • अब लाइसेन्सको फारम बुझाउन रातभरि लाइन बस्न नपर्ने Aug 23, 2016 Arthatantra
     काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप तीनवटा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार थप कार्यालय स्थापना गर्ने निर्णय गरेपछि लाइसेन्सको फाराम बुझाउनसमेत रातभरि लाइन बस्नुपर्ने बाध्यता हट्ने छ । बढ्दो सवारी दुर्घटनाका साथै यातायातसम्बन्धी कामका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीको अत्याधिक चाप भएको गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चडको निर्देशनलगत्तै मन्त्रालयले कार्यालय विस्तारको निर्णय ...
  • १५ सय ट्याक्सीको लागि १ लाख ५१ हजारको आवेदन Aug 22, 2016 Arthatantra-taxi
    काठमाडौं । सरकारले भूकम्पपीडितलाई खुलाएको १५ सय ट्याक्सीका लागि सय गुणा आवेदन परेको छ । अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि खुलाइएको अन्तिम दिन आइतबारसम्म १ लाख ५१ हजार ५ सय आवेदन परेको छ । भदौं २ गते आवेदनको अन्तिम दिन भए पनि त्यसदिन सार्वजनिक बिदा परेकाले आइतबारसम्मका लागि आवेदन दिन पाउने म्याद थपिएको थियो । ट्याक्सी संख्या १५ सय मात्रै ...