Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • दशैंको मौका छोपेर बढी भाडा लिए कडा कारवाही ! Sep 25, 2017 Arthatantramoney
    काठमाडौ। दशैंको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले रासससँग कुरा गर्दै दशैं मान्न हिँडेका यात्रुसँग नराम्रो व्यवहार गर्ने यातायात व्यवसायी, सवारीका चालक र परिचालकलाई पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कानूनी कारवाहीको दायरमा ल्याइने बताए ...
  • बैंकको १०० रुपैंया अंकित ६१ लाख कित्ता सेयर भर्ने आज अन्तिम दिन,नछुटाउ… Sep 24, 2017 ArthatantraShare Contract
    काठमाडौ। मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रद सेयर भर्ने म्याद आइतबार (असोज ८ गते) आज सकिंदैछ । मुक्तिनाथले भदौ ४ देखि १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । एनआइबीएल क्यापिटलले यसमा बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौं तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी ...
  • नेप्सेमा २६ लाख ५२ हजार कित्ता बोनस सेयर सूचिकृत Sep 22, 2017 ArthatantraShare Listed
    काठमाडौ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा लाईफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) को २६ लाख ५२ हजार २४३.७५ कित्ता सेयर सूचिकृत भएको छ । शुक्रबार नेप्सेले उक्त सेयर सूचिकृत गरेको हो । प्रकाशित मितिः २०७४ असोज ६
  • टानले दियो पर्यटन सुरक्षा तालिम,महासचिव लामालाई आईसिई हिमालयको मानार्थ… Sep 22, 2017 Arthatantrataan trenning
    काठमाडौ । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) ले अन्तराष्टिय स्तरको पर्वतिय पर्यटन सुरक्षा र प्राथमिक उपचार सम्बन्धि ४ दिने तालिम प्रदान गरेको छ । टान, नेपालस्थित फ्रान्सेली राजदुतावास र आईस हिमालयजको संयुक्त आयोजनामा प्रदान गरिएको उक्त तालिममा विभिन्न २७ जना पदयात्रा प्रदर्शकहरुले सहभागिता जनाएका थिए । तालिममा आलिअन्स फ्रन्सेज लगायत फ्रान्सका सरकारी तथा गैर सरकारी संस्थाहरुको प्राविधिक सहयोग पनि ...
  • ढाकाको तानमा भविष्य Sep 21, 2017 Arthatantranepali-dhaka
    मोरङ। मोरङको उर्लाबारी–४ की निरु चौहानले ‘निरु घरेलु ढाका उद्योग’ सञ्चालनमा ल्याएपछि निरुजस्ता थुप्रै उद्यमशील महिलाले काममात्र पाएका छैनन् ढाका कपडा, जहाँ जुन भूगोलमा बुनेपनि गुणस्तरीय भए बजारको अभाव नहुने पनि प्रष्ट भएको छ । गत मंसिरमा उद्योग दर्ता गर्नुभएकी चौहानले हाल पाँचवटा तानबाट ढाका उत्पादन गरिरहेकी छिन् । पाँचवटा तानमा दैनिक पाँचजना उद्यमशील महिलाले काम गरिरहेकी छिन् । त्यसैगरी, ...
  • दसैं बिदामा पनि बैंक खुल्ने,प्रहरीले यसरी दिन्छन् सुरक्षा Sep 20, 2017 Arthatantrabank_bank
    काठमाडौ । दसैंको बिदामा पनि निजी क्षेत्रका बैंकहरूले बैंकिङ सेवा सुचारु गर्ने भएका छन् । फूलपातीदेखि दसैं बिदाका कारण सबै सरकारी र अन्य कार्यालय बन्द रहे पनि सेवाग्राहीको हितलाई ध्यानमा राखेर निजी बैंकहरूले सेवा दिने जनाएका हुन् । दसैंमा लामो बिदा हुने भएकाले लामो समयसम्म बैंक तथा वित्तीय संस्थाहरू बन्द हुँदा आफ्ना ग्राहकहरूलाई असुविधा हुने भन्दै चाडबाडका बेला पनि बैंकहरूले योभन्दा ...
  • हाईड्रोको आईपीओ निष्काशनबारे पढ्नुहोस् ! Sep 19, 2017 Arthatantraipo
    काठमाडौ। सयपत्री हाइड्रोपावरले असोज २४ गते पहिलो बार्षिक साधारणसभा डाकेको छ। साधारणसभामा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्राम्भिक शेयर (आईपीओ) जारी गर्ने बिशेष प्रस्ताव पारित गरिने भएको छ। कम्पनीबाट संचालित २.५ मेघावाटको दरम खोला ए जलविद्युत आयोजनाको लागि आवश्यक आर्थिक स्रोत जुटाउन प्राथमिक शेयर जारी गर्ने लागेको कम्पनीले जनाएको छ। साधारणभाले आर्थिक बर्ष २०७३र७४ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव, वासलात लगायतका ...
  • दुई ठूला बैंकको १ अर्ब ८६ करोडको लगानीमा बन्न लागेको हाइड्रोबारे जान्न… Sep 18, 2017 ArthatantraHydro power
    काठमाडौ । सानिमा हाइड्रो समूहको मुख्य लगानी रहेको १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनामा २ बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएका छन् । रसुवामा निर्माण हुने आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसविआई बैंकले ऋण लगानी गर्न लागेक हो । बैंक र सानिमा हाइड्रो समूहले गत भदौ १९ गते ऋण लगानी सम्झौतामा हस्ताक्षर गरेको संचालक सुबर्णदास ...
  • आजदेखि १४ जिल्लामा हर्न बजाउन प्रतिवन्ध Sep 17, 2017 Arthatantrahorn
    ताप्लेजुङ । प्रदेश नं १ मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ । प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन नपाइने नियम आजदेखि लागू गरिएको ...
  • ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन Sep 15, 2017 Arthatantrashare price stock
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्जले ओम डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन गरेको छ । मूल्य समायोजनपछि आइतबार ओमको सेयर कारोबार प्रतिकित्ता ३ सय १४ रुपैयाँमा खुल्नेछ । यसको औसत आधार मूल्य भने ३ सय ४७ रुपैयाँँ रहेको छ । प्रकाशित मितिः २०७४ भदौ ३०