Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • चिनियाँ सुरक्षा टोली अचानक काठमाडौंमा ! Jul 10, 2016 ArthatantraChina-
    काठमाडौं । नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् । प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदैबन्द भएका तातोपानी खासा, रसुवागढी र मुस्ताङको कोरला नाका सुचारु गर्ने लगातयका विषयमा छलफलगर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडों आइपुगेका हुन् । औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण ...
  • बायुसेवा निगमले एउटा जहाज बेच्ने Jul 10, 2016 Arthatantranepal-airlines
    काठमाण्डौं । राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमले एउटा बोइङ बेच्ने निर्णय गरेको छ। निगमका महाप्रवन्धक सुगतरत्न कांसाकारले निगमले अन्तर्राष्ट्रिय उडानको एक सय ९० सिट क्षमताको बोइङ ९५७ एसीए जहाज बिक्री गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार जहाज बिक्री गर्ने व्यवस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृत दिइसकेको खबर आजको अन्नपूर्णमा छापिएको छ। बारम्बार समस्या आइरहेको र मर्मतमा भएको अधिक खर्च धान्ने नसक्ने ...
  • कांग्रेस फकाउँदै प्रधानमन्त्री ओली Jul 9, 2016 Arthatantrapm oli
    काठमाण्डौं ।  सत्ताको मूख्य साझेदार माओवादी केन्द्रले विगतमा भएको भद्र सहमति अनुसार नेतृत्व आफूलाई दिन दबाब दिएपछि प्रधानमनत्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई फकाउन थालेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। यसअघि संविधान जारी भएपछि एमालेलाई नेतृत्व दिने सहमति भएको भन्ने विषयमा कांग्रेस र एमालेबीच मतभेद बढेपछि दुई दलको सम्बनध बिग्रिएको थियो। स्रोतका अनुसार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग एक ...
  • चरा ठोक्किएको प्लेन बनाउन एक हप्ता लाग्ने ! Jul 8, 2016 Arthatantra
    काठमाण्डौं । चरा ठोक्किएको नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज मर्मतका लागि करिब एक साता लाग्ने भएको छ । त्रिभुवन विमानस्थलमा बिहान १०ः५ बजे उक्त जहाज हङकङका लागि उड्न धावनमार्गमा गुडिरहेका बेला चरा ठोक्किएपछि जहाजलाई आकस्मिक रुपमा रोकिएको थियो। जहाजमा ५८ यात्रु र आठ जना चालक दलका सदस्य थिए। विमानमा सवार सबै सकुशल रहेको निगमले जनाएको छ । चरा ठोक्किएपछि जहाजको दायाँ ...
  • अमेरिकाले दियो भन्सार छुटमा नयाँ सुविधा, नेपालले थप लाभ लिन सक्ने ! Jul 7, 2016 ArthatantraUSA America
    वाशिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटीआर) ले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रम अन्तर्गत एनुअल प्रोडक्ट रिभ्यु (वार्षिक उत्पादन समीक्षा) घोषणा गरेको छ । यसअन्तर्गत नेपाल लगायतका अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूका निम्ति लगेज, झोला, हातेझोला र वालेट जस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सारछुट सुविधा थपिएको छ। यस नयाँ नियम अनुसार जुलाई १ ९असार १७ गते० देखि सुरु ...
  • जबर्जस्ती करणीबाट १३ वर्षमै आमा Jul 7, 2016 Arthatantrarape
    काठमाडौं । काठमाडौंमा बस्दै आएकी जुन ९परिवर्तित नाम० १० महिना अघिसम्म कक्षा ८ की नियमित विद्यार्थी थिइन् । बाबुआमाले तरकारी बेचेरै उनलाई पढाउँदै थिए । ० महिनाअघि उनको जीवनमा यस्तो कहालीलाग्दो दुर्घटनाभो, जसले उनको भविष्य मात्र अन्योलमा पारेन १३ वर्षको कलिलो उमेरमै आमा बन्न बाध्य पार्‍यो । कीर्तिपुर बल्खु क्षेत्रमा तरकारी बेच्ने एक भारतीय व्यपारीको आपराधिक मानसिकताको सिकार बनेकी उनी बुधबार काठमाडौं ...
  • कृषि बिमाका बारेमा किसानलाई छैन जानकारी, थन्कियो १० करोड ! Jul 6, 2016 Arthatantraagriculture-insurance
    काठमाण्डौं । राजधानीमा रहेका अधिकांश किसानलार्इ कृषि बीमा बारेमा जानकारी नै छैन। सरकारले बजेटमार्फत् तामझाम गरेर ल्याएको योजना राजधानीकै किसानले समेत पाउन सकेका छैनन्। सरकारी तथ्यांकले समेत कृषि बीमा ुफ्लपु योजना भित्रै पर्छ। चालु आर्थिक वर्षको बजेटमा कृषि बीमाका लागि १२ करोड रुपैयाँ विनियोजन गरियो तर खर्च भने मात्रै दुर्इ करोड। आवश्यक प्रचार नहुँदा किसानले बीमाको बारेमा जानकारी पाएका छैनन् बीमा ...
  • आकाशियो चाँदीको भाउ , अढाई वर्ष यताकै महँगो Jul 6, 2016 Arthatantrasilver 1
    काठमाण्डौं । चाँदीको भाउ आज ९ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही दिनदेखि लगातार बढिरहेको चाँदीको भाउ आज बुधबार अढाई वर्ष यताकै महँगो भएको छ। यसअघि चाँदीको मूल्य ९ सय ५ रुपैयाँ २०७० साल मंसिर ३ गते कायम भएको थियो। त्यसपछि आज नै सबैभन्दा बढी मूल्य कायम भएको हो। गत सोमबार २ वर्ष ४ महिना यताकै ...
  • रेखा जब मुख छोप्दै अदालत पुगिन् Jul 6, 2016 Arthatantrarekha thapa
    काठमाडौं । सिनेमाको पर्दामा ‘बट स्लोली, स्लोली’ भन्दै कामुक डान्समा लठ्याउने हिरोइन रेखा थापा आइतबार जिल्ला अदालत, काठमाडौंमा ‘स्लोली’ अर्थात विस्तारै होइन, मुखमा मास्क लगाएर साह्रै हतारमा छिरिन् । र त्यसैगरी निस्किइन् । यसरी उनी हतारिएर छिर्नुपर्ने र मुखमा मास्क लगाएरै हिँड्नुपर्ने कारण रहेछन्, ५५ वर्षीय पूर्वपति छविराज ओझा । ३४ वर्षीया रेखाभन्दा भन्डै पाँच पर्षले कान्छी हिरोइन शिल्पा पोखरेलसँग विवाह ...
  • तरकारी बजार अनुगमन गर्न गएका टोलीमाथि व्यापारीकोे आक्रमण ! Jul 5, 2016 ArthatantraVegetables
    काठमाण्डौं । बल्खु तरकारी बजारमा रहेका अधिकांश ढक तराजु गुणस्तर नापतौल विभागले प्रमाणित नगरेको पाइएपछि आपूर्ति मन्त्रालयको अनुगमन टोली र व्यापारीबीच झडप भएको छ । अनुगमन टोलीले नापतौल विभागबाट प्रमाणित नगरिएका ढक तराजु उठाएपछि व्यापारीहरुले आक्रमण गरेका हुन् । उनीहरुले आफूहरुलाई थाहा नै नदिइ अनुगमनमा आएको भन्दै अनुगमन टोलीलाई अवरोध गरेको आपूर्ति मन्त्री गणेशमान पुनका स्वकीय सचिव अर्जुनकुमार पाठकले बताए । ...