Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • सुन तस्कर भारतीय, भरिया नेपाली Jun 16, 2016 ArthatantraGold
    काठमाण्डौं ।  नेपाली युवालाई भरिया बनाएर भारतीय सुन तस्करले आफ्नो कारोबार चलाइरहेका छन्। केही समययता सुन तस्करीको अभियोगमा नेपाली युवा भारतीय भूमिमा पक्राउ परिरहेका छन्। भारतीय प्रहरीको अनुसन्धानबाट पक्राउ धैरै नेपाली ‘भरिया’ मात्रै रहेको खुलेको छ। सुन ओसारेको आरोपमा पक्राउ धैरैले आफूलाई यो काममा लगाउने समूह अर्कै रहेको बयान प्रहरीलाई दिएका छन्। उनीहरुले आफू भरिया मात्रै रहेको बयान दिए पनि कानुनी ...
  • इन्धन र ऊर्जा संकट : राष्ट्रिय सुरक्षामा प्रमुख खतरा र चुनौति Jun 15, 2016 ArthatantraElectricity
    काठमाण्डौं । राष्ट्रिय सुरक्षा नीति, २०७३ ले इन्धन र ऊर्जा संकटलाई पनि नेपालको राष्ट्रिय सुरक्षामा खतरा र चुनौतिका रुपमा औंल्याएको छ। यसका साथसाथै बाह्य हस्तक्षेप, खुला अन्तर्राष्ट्रिय सीमाना, सीमा अतिक्रमण, बाह्य घूसपैठ र चलखेललाई खतरा र चुनौतिका रुपमा समावेश गरेकोछ । खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको डकुमेन्टमा आन्तरिक खतरा र बाह्य गरी दुई समूहमा विभिन्न विषयलाई बूँदागत औँल्याइएको छ। राजनीतिक चुनौति ...
  • खेल फ्रान्समा, जुवा नेपालमा Jun 15, 2016 Arthatantranepali rupees
    काठमाण्डौं ।  फ्रान्समा चलिरहेको युरोकप फुटबल प्रतियोगिताको मंगलबार रातिका दुई खेलका सम्भावित नजितामा जुवा खेल्नेहरुका लागि एजेन्टले आफ्ना सदस्यलाई साँझ ५ बजे पठाएको रेट यस्तो थियो– अस्ट्रिय ०.७०, हंगेरी ४, बराबरी २.४० पोर्चुगल ०ं५०, आइसल्याण्ड ६, बराबरी २.८० पहिले पहिले मोबाइलमा नै पठाउने गरिएको यस्तो रेट अहिले प्रहरीको डरले ह्वाट्स एप, भाइबरमा पठाउने गरिएको छ। खेल जहाँसुकै, जुनसुकै टिमका बीचा होस्, अहिले ठूलो प्रतियोगिता ...
  • अब दृष्टिविहीनले पनि छामेर पत्ता लगाउन सक्ने नयाँ नोट बजारमा Jun 14, 2016 Arthatantrarupies
     काठमाडौं । नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ । नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो । उक्त नोटमा दुइटा गैंडाको चित्र छ । हालसम्म सयको नोटमा एउटामात्र गैंडा तस्बिर छ । सोमबार बजारमा आएको नोटको पछाडि चितवनमा पाइने गैंडाको केटोसहितको तस्बिर छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ...
  • नेपालमा लगानीका सम्भावना अध्ययन गर्दै चिनियाँ टोली Jun 14, 2016 Arthatantranepal china
    काठमाडौं । पूर्वी क्षेत्रमा औद्योगिक लगानीको सम्भावनाबारे अध्ययन गर्न चिनियाँ उद्योगीको टोली विराटनगर पुगेको छ । सुनसरी मोरङ औद्योगिक करिडोर र पूर्वी नेपालको औद्योगिक अवस्थाबारे जानकारी लिन पुगेको टोलीले नेपालमा जलविद्युत र औद्योगिक क्षेत्रमा सात सय लगानिकर्ता ल्याउन सकिने जानकारी दिएको छ । सोमबार बिराटनगर पुगेको चिनिया ग्लोबल एनजीओ युनियनका अध्यक्ष चौहुई जोनले विराटनगरमा उद्योगी व्यवसायीहरुसँगको छलफलमा चीनका लगानिकर्तालाई ल्याउन सकिने बताएका ...
  • एनसेलको चितवनमा रहेको टावरमा आगजनी ! Jun 13, 2016 Arthatantra
    चितवन । शनिबारदेखि शृंखलाबद्ध एनसेल टावरमा आगजनी हुँदै आएकोमा यहाँको भरतपुर उपमहानगर–६ शान्ति चोकमा रहेको टावरमा पनि गएराति अज्ञात समूहले आगजनी गरेको छ। राति साढे १० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सो टावरमा उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेर भागेको जनाइएको छ। आगजनीबाट टावरमा क्षति पुगेको र विवरण सङ्कलन भइरहेको प्रहरीले ...
  • ग्यास सिलिन्डरको मूल्य आफूखुसी बढाइयो Jun 13, 2016 ArthatantraLPG Gas
    काठमाडौं । ग्यास उद्योगीहरुले खाली सिलिन्डरको धरौटी रकम ५ सय रुपैयाँसम्म बृद्धि गरेका छन् । सिलिन्डरकै मूल्य बढेपछि भरिएको ग्यायासको मूल्य ४ हजार रुपैयाँसम्म तिर्न उपभोक्त बाध्य भएका छन् । नबकग्यास विक्रेता महासंघका अनुसार उद्योगीले अभावको मौका छोप्दै खाली ग्यास सिलिन्डरको मूल्य हृवात्तै बढाएका छन् । सवैभन्दा महँगो सिलिन्डरमा श्रीमाया कम्पनीको छ । श्रीमायाको एउटा सिलिन्डरको मूल्य २ हजार ५ सय रुपैयाँ ...
  • १०० मा प्रेमका कुरा Jun 12, 2016 Arthatantra
    ‘नमस्कार, प्रहरी जवान सवल सापकोटा।’ ‘हेल्लो के छ खबर भेट्ने होइन त ?’ ‘हजुर के भन्नु भएको ?’ ‘भेटौ भनेको।’ ‘यो प्रहरी कन्ट्रोल हो केही समस्या छ भने भन्नुहोस्’ ‘मायाको समस्या भयो सुल्झाइदिनुहोस् नत।’ महानगरीय प्रहरी कार्यालयको आकस्मिक १०० नम्बरमा अहिले प्रहरी जवान सापकोटाले झेल्ने ब्लफकलको विविध सम्वादमध्ये एक हो यो। आयुक्तको परिचालक कक्ष मेट्रो कन्ट्रोलमा कार्यरत सापकोटाले पाँच वर्षको अवधिमा यस्ता अनगिन्ति अनावस्यक कलको सामना गरे। ...
  • एक अर्ब लगानीमा बन्ने भो भ्यूटावर, प्रमले गरे शिलान्यास ! Jun 10, 2016 Arthatantra-kp-sharma-oli
    झापा । एक अर्बको लगानीमा दमकमा भ्यूटावर बन्ने भएको छ । पाँच विघा क्षेत्रफलमा फैलिने भ्यू टावर ७२ फिट अग्लो र चारतले हुनेछ । भ्यूटावरको आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरे । शिलन्यास गर्दै उनले विकासमा कसैले राजनीति गर्न नहुने बताएका छन् । उनले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी भएको बताए ...
  • नेपालको ऊर्जा क्षेत्रमा ४५ अर्ब ८० करोड लगानी गर्दै भारत Jun 9, 2016 ArthatantraTransmission line
    काठमाण्डौं । भारतले नेपालमा ऊर्जा उत्पादनका लागि मात्र रु ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी लगानी गर्ने भएको छ । भारतका ६३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा रु ८० अर्ब ६७ करोड १० लाखभन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । भारतीय उद्योगको सबैभन्दा बढी लगानी नेपालको ऊर्जामूलक क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । सरकारले ‘विदेशी लगानी नीति, २०७१’ मार्फत ...