Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • पनामा पेपर्स प्रकरणः २८ नेपालीमाथि छानबिन Jun 8, 2016 Arthatantrapanamapapers
    काठमाडौं । सरकारले पनामा पेपर्स र स्विस बैंक प्रकरणमा मुछिएका नेपाली र तिनका कम्पनीमाथि अनुसन्धान तीब्र पारेको छ । अर्थ मन्त्रालयको राष्ट्रिय समन्वय समिति अन्तर्गत गठित अनुसन्धान समितिले सार्वजनिक २८ व्यक्ति  र कम्पनीमाथि छानबिन थालेको हो । समितिले यस प्रकरणमा मुछिएका नाम तथा कम्पनीको अन्तर्राष्ट्रिय वित्तीय कारोबार तथा अपराधबारे दुई साता अघि इन्टरपोलसँग सूचना माग गरिसकेको छ । समिति सदस्य केन्द्रीय अनुसन्धान ब्युरोले ...
  • विश्वका १ सय शक्तिशाली महिलामध्ये ५२ औँ स्थानमा नेपालका राष्ट्रपति ! Jun 7, 2016 ArthatantraBiddha-Bhandari1
    काठमाडौं । अमेरिकी समाचार संस्था फोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् । फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सुचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक हो । यो सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन् । उनी विगत १० वर्षदेखि शक्तिशाली महिलाको ...
  • अब बेरोजगारलाई पनि भत्ता Jun 6, 2016 Arthatantranepali rupees
    काठमाडौं । सरकारले बेरोजगार नेपालीलाई निश्चित अवधिसम्म वेरोजगार भत्ताको प्रावधानसहित सामाजिक सुक्षासम्बन्धी कानुन ल्याउने भएको छ । संविधान जारी हुनुअगावै संसदमा दर्ता भएको विधयेकलाई व्युताउँदै सरकारले जनताको समाजिक सुरक्षाको ग्यारेन्टी गर्ने उद्देश्यले ऐन ल्याउने प्रक्रियालाई तीव्र बनाएको छ । ऐन पारित गराउने उद्देश्यका साथ संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम सम्बन्ध समितिले मस्यौदाका प्रावधानमाथि छलफल थालेको छ । ऐनको प्रतावित मस्यौदामा १८ वर्ष पूरा ...
  • बैंक अध्यक्षहरु अनुकूल ऐन बनाउँदै Jun 5, 2016 Arthatantrabank
    काठमाडौं । चार बैंकका अध्यक्ष सिभिलका इच्छाराज तामाङ, जनताका उदय नेपाली श्रेष्ठ, प्राइम कर्सियलका उमेश श्रेष्ठ र माछापुच्छेको वीरेन्द्र महतो सांसद छन् । उनीहरु आफैं सक्रिय भएर बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन ९बाफिया० मा बैंकिङ सुशासनका लागि राखिएका प्रावधान हटाउन लागिपरेका छन् । बाफिया विधेयकको दफावार छलफलमा उनीहरु आफैं सहभागि थिए । तीमध्ये तामाङ अर्थ समिति र बाफिया अध्ययन उपसमितिका सदस्य नै ...
  • दलितको कार्यक्रममा सीडीओ गएनन् Jun 4, 2016 Arthatantragovernmental-staff-of-Nepal cdo
    चितवन। नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दसौं वर्ष प्रवेशका अवसरमा शुक्रबार जिल्ला विकास समिति चितवनको सभाहल भरतपुरमा विचार गोष्ठीको आयोजना गरिएको थियो । स‌ंयुक्त राजनीतिक दलित संघर्ष समिति चितवनद्वारा आयोजित गोष्ठीमा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी विनोप्रकाश सिंह थिए । तर कार्यक्रममा निम्तो दिँदा उपस्थित हुने बताएका प्रजिअ अन्तिम समयमा आएर कार्यक्रममा भने आएनन् । दुई घन्टासम्म कुर्दासमेत प्रजिअ सिंह कार्यक्रममा ...
  • राष्ट्र बैंकको मिलेमतोमा यसरी हुन्छ सुन तस्करी Jun 2, 2016 ArthatantraNepal Rastra Bank
     काठमाडौं । बैंकहरुले सुनचाँदी धितो लिएर मात्र २९ अर्ब २३ करोढ ९३ लाख ४० हजार रुपैयाँ कर्जा दिएका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले सुनचाँदी धितो शीर्षकमा उक्त अनुपात कर्जा प्रवाह गरेका हुन् । संचालनमा रहेका २९ वटा वाणिज्य बैंकहरुले सुन धितोमा २५ अर्ब २५ करोड ९३ लाख १० हजार रुपैयाँ ...
  • भूस पनि भारतबाटै आउँछ नेपालमा, गत वर्ष मात्रै १२ करोड खर्चियो ! Jun 1, 2016 ArthatantraRice plant
    वीरगञ्ज । स्थानीय चामल मिलहरुले पर्याप्त भूस उत्पादन गरेपनि उद्योगहरुमा प्रयोग हुने भुस भने भारतबाट आयात हुने गरेको छ । भारतबाट आयात गर्दा प्रतिकेजी एक रुपैयाँ सस्तो पर्ने भएकोले स्थानीय उत्पादन खेर जाने र आयात भएको भूसको बढेको छ । गत आर्थिक वर्षमा करिब १२ करोड रुपैयाँको भूस आयात भयो । वीरगञ्ज भन्सार कार्यायका अनुसार ५ हजार नौ सय ३३ टन ...
  • एसएलसी परीक्षाको नतिजा असार पहिलो साता May 31, 2016 ArthatantraSLC Nepal
    काठमाण्डौं । परीक्षा नियन्त्रण कार्यालय एसएलसीको नतिजा असार पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। ९० प्रतिशत काम सकियो, नियन्त्रक कृष्णप्रसाद काप्रीले भने, ढिलोमा असार पहिलो साताभित्र नजिता आइसक्छ। सम्पूर्ण जिल्ला तथा केन्द्रबाट उत्तरपुस्तिका सम्परीक्षण भइ कार्यालयमा आइसकेको उनले बताए। चैत १८ देखि २९ गतेसम्म चलेको परीक्षामा नियमित र आंशिक गरी ६ लाख १५ हजार विद्यार्थी सहभागी भएका थिए। १८ चैत २०७३, ९।००
  • दीक्षितले लुकाएको जग्गा सरकारको नाममा ल्याउन अख्तियारको निर्देशन May 30, 2016 Arthatantrakanakmani_deekshit
    काठमाडौं । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । रानी जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले आइतबार मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ । मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गा मात्र होइन, पाटन ...
  • जरिवानाले चालक अनुशासित May 30, 2016 ArthatantraTraffic-Police
    काठमाण्डौं ।  गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरित सवारी चलाउने १ हजार ६ सय १७ चालक कारबाहीमा परे । तर त्यसको ठिक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा ४ सय ६० जना चालक मात्र कारबाहीमा परे । एक दिनमै उपत्यकाका सडकमा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने संख्या झन्डै चार गुणा घट्नु एउटै कारण हो, नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना वृद्धि । ...