Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • आफ्नै रेकर्ड तोड्दै सातौं पटक ल्हाक्पा सगरमाथामा ! May 20, 2016 Arthatantralhakpa-sherpa-climbing
    काठमाण्डौं । आफ्नै रेकर्ड तोड्दै ल्हाक्पा शेर्पा सबैभन्दा बढीपटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन्। उनको सफल आरोहणबारे सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी गराएका छन्। यसअघि आफ्नै नाममा रहेको छ पटक आरोहणको रेकर्ड उनले तोडेकी हुन्। आज बिहान ५ बजे सगरमाथाको सफल आरोहण गरेपछि उनी ‘सातौंपटक सगरमाथा आरोहण गर्ने विश्वकी प्रथम महिला’ बनेकी हुन्। सन् २००२ मा एकै ...
  • बंगलादेशको चामल कर्णाली र्पुयाइने May 19, 2016 Arthatantrachamal
    काठमाडौं। आपूर्ति मन्त्रालयले खडेरीका कारण उत्पादन न्यून भएका कर्णालीका चार जिल्लामा खाद्यान्य पुर्याउने व्यवस्था एक साताभित्र सुरु गर्न नेपाल खाद्य संस्थानलाई निर्दैशन दिएको छ । मन्त्रालयको निर्दैशनसँगै संस्थानले भूकम्पका बेला बंगलादेशले अनुदानमा दिएको चामल कर्णाली पुर्याउने प्रक्रिया अघि बढाएको छ । यस वर्ष बंगलादेशको चामल कर्णाली पुर्याइनेमा ४० वर्षयताको सबैभन्दा ठूलो खडेरी परेको छ । आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बंगलादेशको चामल कर्णाली ...
  • अब मोटरसाइकलको ट्रायल जम्मा ५ रुपैयाँ, स्कुटरको २० ! May 18, 2016 Arthatantramotorcycle
    पोखरा । यहाँको पृथ्वीचोकमा रहेको सनराइज ड्राईभिङ सेण्टरमा मात्र पाँच रुपैयाँमा नयाँ मोटरसाइकलमा र २० रुपैयाँमा नयाँ स्कुटरमा ट्रायल सिक्न पाइन्छ। ड्राईभिङ सेण्टरले संचालनमा ल्याएको ‘प्रि भेइकल टेष्ट सेण्टर’ मा दैनिक ३ सय जनाको हाराहारीमा सिक्न आउने गरेका छन् । नेपाल सरकार यातायात व्यवस्था कार्यलयले ल्याएको नयाँ ट्रायल प्रणाली जस्तै गरी प्रि भेइकल टेस्टमा सवारी साधन सिक्नका लागि रु ५ र २० ...
  • नम्बरी जग्गा दाइजो नपाउँदा बिहे भाँडियो May 17, 2016 Arthatantramarriage
    पर्सा ।  पर्साको लखनपुर ४ का मथुरा साहकी छोरी सुनिता साह र पर्साकै महुवन ३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग वैशाख १७ गते विवाह गर्ने तय भएको थियो । विवाहमा आउने जन्तीको स्वागत र व्यवस्थापनका लागि बेहुलीका बुबा मथुराले सबै तयारी पुरा गरिसकेका थिए। जन्तिका लागि बेहुलीको घरमा खानाका परिकार पनि पाकिसकेका थिए। तर राती अबेरसम्म कुर्दा न जन्ती ...
  • भूकम्पपीडितको चामल बेच्दै सरकार May 15, 2016 Arthatantrachamal
    काठमाडौं । सरकारले भूकम्पपीडितका लागि देश विदेशबाट आएका लाखौ किलो चामल संकलन गर्यो। जसमध्ये बंगलादेशले मात्तै ७८ लाख २९५ किलो चामल पीडितका लागि नेपाल पठायो ।पीडितहरू चामल पाउने बशामा सरकारको बाटो हेरे। तर, सरकारले भोक भोकै बसेका पीडितलाई चामल बाँडेन, बरू झापास्थित नेपाल खाद्य संस्थानको डिपोमा थन्क्याएर राख्यो । एक वर्षपछि जब कुहिन थाल्यो तब सरकारले गोदाममा थन्काएको चामल बाहिर त ...
  • पियनको भरमा विद्यालय May 14, 2016 ArthatantraSchool-
    ताप्लेजुङ । शिक्षकको लापरबाहीका कारण ताप्लेजुङ बेचम्बु गाविसको श्री ज्याति सामुदायिक विद्यायको विद्यार्थीको पढाइ अन्योल भएको छ । जिल्ला सदरमुकादेखि तीन घन्टाको दूरीमा पर्ने यस विद्यालयमा तीनजनाको दरबन्दी रहे पनि शैक्षिक सत्र सुरु भएयता कार्यालय सहयोगीको भरमा विद्यायल सञ्चालन भइरहेको छ । विद्यालयका प्रधानाध्यापक रहेका शिक्षक कुमार दाहाल विद्यालयको कामभन्दा अन्यत्र काममा जाने गरेका कारण विद्यार्थीसमेत विद्यालय आउन छाडेको विद्यालयका कार्यालय सहयोगी ...
  • तोकिएकै विषयमा खर्च नहुँदा जीर्ण प्रचीन धरोहरहरु ! May 12, 2016 ArthatantraPashupatinath Temple
    डडेल्धुरा । जिल्लाका विभिन्न ठाउँमा रहेका प्राचीनकालका धरोहर जीर्ण भई लोप हुने अवस्थामा रहेका छन् । पर्यटकीय आकर्षण बन्न सक्ने प्राचीन देवल, नौला र केही मन्दिर जीर्णोद्धार हुन नसक्दा हराउने अवस्थामा पुगेका हुन् । देवलदिव्यपुर गाविसका देवल, कोटेली गाविस, अजयमेरुकोटमा रहेका छुट्टाछुट्टै इतिहास बोकेका इतिहासकालीन देवल, मन्दिरलगायत, नौलासमेत जीर्ण भई लोप हुँदै गइरहेका स्थानीयवासीको भनाइ छ । अजयमेरु गाविसमा रहेको एक हजार ...
  • स्कुटीमा महिला ‘देख्नै नहुनी’ May 11, 2016 Arthatantrawomem
    काठमाडौं । ज्ञानेश्वरकी ऋतिका भट्टराई स्कुटी चलाउन थालेको ५ वर्ष भयो । उनको हँकाइ कुनै पुरुष चालकको भन्दा कम छैन् । उपत्यका बाहिर ८० र उपत्यकाभित्र ६० प्रतिकिमी प्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउने आँट उनमा छ । हँकाइ र गतिका कारण कहिल्यै दुःख पाएको घटना छैन। तर माइक्रोबस र बसका चालकले भने हैरानी खेलाउँछन् । उनीसँग कैयन यस्ता घटना छन् जसमा ...
  • ६ हजार विद्यालयमा ५० विद्यार्थी पनि छैनन् May 10, 2016 ArthatantraSchool-
    काठमाडौं। मुलुकभरका ६ हजार ३२ विद्यालयमा ५० भन्दा कम विद्यार्थी छन् । शिक्षा मन्त्रालयका उपसचिव डा। मुकुन्दमणि खनालका अनुसार १५ जनाभन्दा कम विद्यार्थी हुने सात सय एक र १६ देखि ५० विद्यार्थी हुने विद्यालयको संख्या पाँच हजार तीन सय ३१ छ । सयसम्म विद्यार्थी हुने विद्यालयको संख्या १२ हजार १०५ र दुई सयभन्दा कम हुने १८ हजार दुई सय १५ छ ...
  • पूर्वाधारबिनै घरघरमा रोजगारी May 9, 2016 Arthatantrarastrapati
    काठमाडौं। सरकारले आइतबार घोषणा गरेको आर्थिक वर्ष २०७३र७४ नीति कार्यक्रम सुनेपछि काठमाडों सुन्धाराका प्रेमलाल कायस्थ निकैबेर अलमलमा परे । कारण नीति तथा कार्यक्रमको पाठ गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ नबुझेर होइन । ‘सरकारले एक घर एक रोजगार कार्यक्रम सुरु गर्ने घोषणा सुन्दा अलमलामा परेको हुँ, ३० वर्षिय कायस्थले भने भाषणमा बेरोजगारलाई रोजगारी दिने कुरा सुन्दा खुसी हुनुपर्ने हो । तर मलाई यसमा ...