Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • ५०० कर्मचारी हटाउन अख्तियारको निर्देशन Apr 28, 2016 Arthatantraakhitar
    काठमाडौं । पहुँच र प्रभावका भरमा राजनीतिक नियुक्ति पाएका करिब ५०० कर्मचारी बर्खास्त गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ । मापदण्ड र नियमविपरित शक्तिकेन्द्रको सिफारिसमा विभिन्न मन्त्रालय, विभाग, संस्थान, परियोजवना, स्वास्थ्य, इन्जिनियरिङ, बोर्ड, विश्वविद्यालयलगायतका नियुक्ति पाएका कर्मचारीलाई बर्खास्त गर्न अख्तियारले निर्देशन दिएको हो । निर्देशन दिनुअघि प्रमुख आयुक्त लोकमान सिंह कार्कीको अध्यक्षतामा आयोगका पदाधिकारी, सचिव तथा सम्बन्धित महाशाखाका अधिकारी ...
  • सय वर्षमा फेरि बिहे ! Apr 27, 2016 Arthatantramarriage
    इलाम । उमेर पुगेपछि बिहे हुनु सामाजिक संस्कार नै हो। तर, बारबोट गाविसमा मंगलबार यस्तो बिहे (शताब्दी उत्सव) आयोजना गरियो, जहाँ निम्तो मान्नभन्दा रमिता हेर्न पुगेकाहरु खचाखच थिए। निम्तालु र आगन्तुकले ‘बेहुला बेहुली’लाई टीका लगाएनन्। न त अरु बिहे झै उपहार र दक्षिणा नै दिए। बरु, बेहुला बेहुलीबाट चाहिँ टीका र आशीर्वाद लिए। बारबोटे गाविस–७ का एक सय २ वर्षे टंकनाथ भुर्तेल ...
  • अब नेपालमै छापिन्छ नोट र राहदानी Apr 26, 2016 Arthatantrapassport
    काठमाडौं । सरकारले स्वदेशमै बैक नोट, राजधानी, र बायोमेट्रिक कागजलगायतको एकीकृत छपाई गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाट (सेक्युरिटी प्रेस) राख्ने तयारी गरेको छ । स्विजरल्याण्डको केबीए नाटासे एसएले माघमा सेक्युरिटी प्रेस स्थापनाको प्रस्ताव गरेपछि लगानी बोर्डले स्वदेशमै सुरक्षण छपाईको काम थाल्ने तयारी गरेको छ । बैंक नोट, राहदानी, बैक चेकलगायत सुरक्षणसम्बन्धी सम्पूर्ण छपाई विदेशमा गर्नुनपर्ने र अब नेपालमै सम्भव भएको बोर्डका उपसचिव ...
  • कनकमणि दीक्षित थप १० दिन थुनामा ! Apr 25, 2016 Arthatantrakanakmani_deekshit
    काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ। शुक्रबार ३० दिन ‘म्याद थप’ का लागि विशेष अदालत, काठमाडौंमा दर्ता गराएको निवेदन उपर सुनुवाई गर्दै न्यायाधीश मोहन रमण भट्टराई, प्रभा बस्नेत, महेश प्रसाद पुडाशैनीको इजलासले १० दिन म्याद थप गरेको हो। दीक्षितको स्वास्थ्य अवस्थामा सुधार नभएको र उनलाई निरन्तरको चिकित्सकको निगरानीमा राखिरहनुपर्ने भएपछि अदालतमा ...
  • कनकमणि दीक्षितको आम्दानी पाँच करोड खर्च १२ करोड ! Apr 23, 2016 Arthatantrakanakmani_deekshit
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिनमा रहेका साझा यातायाका अध्यक्ष कनकमणि दीक्षितलाई शुक्रबार पक्राउ गरेको छ । अख्तियारको टोली प्रहरीसहित शुक्रबार दिउँसो पाटनढोकास्थित दिक्षितको घरमा पुगेको थियो । अख्तियारको छानविन अनुसार कनकमणि र श्रीमती शान्तले विभिन्न संस्था तथा निकायबाट तलब, भत्ता, लाभांश र सुविधाबापत पाँच करोड आम्दानी गरेको तर १२ करोडभन्दा बढी खर्च गरेको देखिएन्छ । ...
  • फेसबुकबाट २३ युवती ठग्ने प्रहरी खोरमा Apr 22, 2016 Arthatantrafacebook-reactions-main
    काठमाडौं । फेसबुकबाट चिनजान गरी प्रेमको नाटक गरी ठगी गर्ने जीवन तामाङ भन्ने मनबहादुर तामाङ जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले तामाङलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनले २३ युवतीलाई बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए । आकस्मिक रूपमा पैसा आवश्यक परेको नाटक गरेर पैसा लिई उनी बेपत्ता हुने गरेका थिए । उनले युवतीहरूबाट ...
  • इन्जिनियर र पाइलट पनि नक्कली ! Apr 21, 2016 ArthatantraPilot
    काठमाडौं । नक्कली चिकित्सकजस्तै देशमा ठूलो संख्यामा नक्कली इन्जिनियर पनि रहेको खुलेको छ। पाइलटहरु पनि शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचनाका आधारमा प्रहरीले छानविन अघि बढाएको छ। नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरिङ पास नै नभई प्रमाणपत्र लिएका ९ जनाको लाइसेन्स रद्द गरेको छ। परिषदले नक्कली इन्जिनियरमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ। ठूलो संख्यामा नक्कली इन्जिनियर रहेको आशंकामा अनुसन्धान पनि थालिएको छ। पास नै ...
  • डेढ करोडको मेसिनले बनाउँछ केरालाई पहेलो आकर्षक ! Apr 20, 2016 ArthatantraBanana Kera
    कञ्चनपुर । निश्चित तापक्रममा विषादीको प्रयोगबिनै फलफूल पकाउने प्रविधि नहुँदा यहाँ उत्पादित केराले सहजै बजार पाउन सकिरहेको थिएन । खासगरी भारतमा पहेंलो र आकर्षक बनाएर पकाइएको केरासँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँको केराले बजार पाउन नसक्ने अवस्था आएको थियो । कञ्चनपुरका केरा कृषकहरूले अबदेखि उक्त समस्याबाट मुक्ति पाउने भएका छन् । महेन्द्रनगर बजारमै ठूलो लगानीमा केरा पकाउने शीत भण्डार (चेम्बर) सञ्चालनमा ...
  • नशालु पदार्थ सुँघाएर ३६ लाख लुटियो ! Apr 19, 2016 Arthatantrathief-logo
    काठमाण्डौं । एक व्यापारीको ३६ लाख रुपैयाँ सोमबार अनौठो किसिमले लुटिएको छ। सुन्धाराको सिटिसी मलमा इलेक्ट्रोनिक पसल रहेका ३९ वर्षीय शोभाकर पोखरेल बैँकबाट ३६ लाख रुपैयाँ नगद निकालेर बाटोमा हिँड्दै थिए। भोटेबहालको बाटोमा हिँडिरहेका बेला कीर्तिपुर–५ बस्ने अर्घाखाँची केरुङ–१ का पोखरेललाई अपरिचित व्यक्तिहरुले नशालु पदार्थ सुँघाए। यसलगत्तै उनी अचेत भए। होसमा आउँदा उनी बल्खुस्थित कुमारी क्लबको झाडीमा थिए। साथमा रहेको बैंकबाट निकालेर ...
  • सरकारले भूकम्पको सम्झनामा तीन दिन कार्यक्रम गर्ने Apr 19, 2016 Arthatantrabhukampa-photo
    काठमाण्डौं । सरकारले गत वर्ष गएको विनाशकारी भूकम्पबाट भएको क्षतिको सम्झना गर्दै वैशाख १२, १३ र १४ गते विभिन्न कार्यक्रम गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिको निर्णय अनुसार वैशाख १२ गते काठमाडौंको सुन्धारामा भेला भएर मृतकको सम्झना गरिने, सोही साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने कार्यक्रम तय ...