Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • बोनसमा मूल्य समायोजन Sep 14, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ । नेको इन्सुरेन्सको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४४ रुपैयाँ कायम भएको छ । यसको औसत आधार मूल्य भने ९५० रुपैयाँ छ । प्रकाशित मितिः २०७४ भदौ २९
  • ४० प्रतिशत हकप्रद भर्ने भए बुक क्लोजको यो मिति जान्नुहोस् ! Sep 13, 2017 ArthatantraRights-Issues share
    काठमाडौ । गुहेश्वरी मर्चेन्ट बैंकिंङ एन्ड फाइनान्सले ४० प्रतिशत हकप्रद बिक्री गर्न असोज २७ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा, हकप्रद दाबी गर्न बुक क्लोज हुनु भन्दा अघि फाइनान्सको सेयरधनी बनिसक्नुपर्नेछ । धितोपत्र बोर्डले हालैमात्र गुहेश्वरीलाई १०ः४ अनुपातमा १०० रुपैंया अंकित १९ लाख ७३ हजार ९२८.७७ कित्ता अर्थात् १९ करोड ७३ लाख रुपैंया बराबरको हकप्रद सेयर बिक्री गर्ने अनुमति ...
  • लगानीकर्ताहरु,यो ३०% बोनस तपाइकै लागि हो,पढ्नुहोस् Sep 12, 2017 Arthatantrabonus
    काठमाडौ। एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत बोनस सेयर र १.५८५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । भदौं २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । बैंकको चुक्ता पुँजी ३८ करोड रहेको छ । बैंकको लाभांश राष्ट्र बैंकले स्वीकृत र कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ । प्रकाशित मितिः २०७४ भदौ २७
  • अब कसले गर्दैछ ? ६००% हकप्रद निष्काशन ! पढ्नुहोस् Sep 12, 2017 ArthatantraRights-issues-
    काठमाडौ । एभरेष्ट इन्स्योरेन्सले ६०० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । एभरेष्टले १ः६(१ कित्ता बराबर थप ६ कित्ता) अनुपातमा ७२ लाख ९० हजार कित्ता हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । इन्स्योरेन्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । कम्पनीले यसअघि सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिइसकेको छ । यो बोनस सेयरपछि कायम ...
  • २ कम्पनीको (२०/२०)प्रतिशत बोनसको अवसर साथमा आकर्षक नगद लाभांश पनि̷… Sep 11, 2017 Arthatantrabonus
    काठमाडौ। समता माइक्रोफाइनान्सले वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश दिने भएको छ । भदौ २४ गते बसेको कम्पनीको ५३ औं सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । यस्तै वोमी माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर र १.१०८ नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ २५ गते आइतवार बसेको ९४ औं सञ्चालक समितिको बैठकले यस्तो निर्णय ...
  • राष्ट्र बैंकबाट स्वीकृत भयो १६% बोनस Sep 7, 2017 ArthatantraBonus Share new photo
    काठमाडौ । सिटिजन्स बैंकको १६ प्रतिशत बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । यस्तै कर प्रयोजनका लागि दिईने ०.८५ प्रतिशत नगद लाभाँश पनि पारित भएको छ । उक्त बोनस बैंकको आगामि वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ । बैंकले चुक्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो । प्रकाशित मितिः २०७४ भदौ २२
  • आजदेखि नयाँ नोट साट्न सुरु Sep 6, 2017 Arthatantranepali money nepali rupees
    काठमाडौ। यसपाली दशैंको लागि भदौ २१ गते अर्थात आजबाट नयाँ नोट साट्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सरकारी निकाय लगायतकाले आजदेखि र सर्वसाधारणले भने भदौ २८ गतेदेखि नोट साट्न सक्नेछन् । राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । यसपटकबाट सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । तर, सरकारी बैंकमा नोट साट्न जाँदा ...
  • ५७ हजार नाघेर प्रतितोला ५८ हजार तिर लम्कँदै सुनको भाउ Sep 5, 2017 Arthatantragold price share
    काठमाडौ । सुनको भाउ लगातार उकालो लागिरहेको छ । हिजो ५७ हजार प्रतितोलामा किनबेच भएको सुन आज(मंगलबार)५७ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले महंगो भई प्रतितोला ७९० रुपैंयामा किनबेच भईरहेको छ । प्रकाशित मितिः २०७४ भदौ २०
  • बोनस र हकप्रद गरी २२ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत ! Sep 4, 2017 ArthatantraShare Listed
    काठमाडौ । सोमबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा तीन बैंकको बोनस र हकप्रद गरी २२ लाख ४० हजार १८६ कित्ता सेयर सूचिकृत भएको छ । सोमबार पूर्णिमा विकास बैंकको ८ लाख १४ हजार ५१ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । यस्तै सहयोगी विकास बैंकको ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर कारोबारका लागि सूचिकरण भएको छ । त्यसैगरी कर्णाली माईक्रोक्रेडिट डेभलपमेन्ट ...
  • होटल अन्नपूर्णका कर्मचारीले तलब काटेर १७२ घर परिवार बाढी पिडितलाई दिए … Sep 3, 2017 Arthatantraannapurna hotel1
    चितवन । होटल अन्नपुर्णमा कार्यरत सम्पुर्ण कामदार तथा कर्मचारीहरुले १ दिनको पारिश्रमिक कटाई चितवनमा बुढी राप्ती द्वारा कटान गरिएको भरतपुर महानगर २३ नं वडा स्थित जगतपुर घैलाघारी का १७२ घर परिवारलाई एक घर एक प्याकेज खाद्यान्न सहयोग गरेको छ । नेस्वहोमयु आधिकारिक यूनियन र ब्यबस्थापनको संयुक्त पहलमा भएको उक्त राहत वितरण कार्य सम्पन्न भएको थियो । त्यस्तै ६० थान ब्ल्याङ्केट ...