Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • चिट चोर्न नपाएपछि एउटै केन्द्रका ६५ विद्यार्थीले परीक्षा छाडे Apr 8, 2016 ArthatantraEducation
    जुम्ला । चिट चोर्न नपाएपछि एसएलसी परीक्षा कडा भएको भन्दै कैयन विद्यार्थीले बीचैमा परीक्षा छाडेका छन् । विगतमा एसएलसी पास हुन जुम्ला जानुपर्छ भन्ने धारणालाई चिर्दै यस पटकको परीक्षामा कडाइ गरिएपछि एउटै केन्द्रका ६५ विद्यार्थीले परीक्षा छाडेका हुन् । खुला विद्यालयको परीक्षा केन्द्र रहेको कर्णाली मावि अनामनगरमा परीक्षाको पहिलो दिन एक सय ९४ विद्यार्थी उपस्थित भएका थिए । ‘विज्ञान विषयका दिनदेखि यहाँका ६५ ...
  • महानगरमा पुराना सौर्यबत्ती मर्मत नहुँदै ७ हजार बत्ती थप्ने तयारी Apr 7, 2016 Arthatantra
    काठमाण्डौं । १८औँ सार्क शिखर सम्मेलनका दौरान काठमाडौंका मुख्य सडकमा जडान गरिएका सौर्यबत्ती बल्न छाडेका छन्। डेढ वर्ष नहुँदै बत्ती बल्न छाडेका वेला राजधानी काठमाडौंका सडकमा थप साढे सात हजार बत्ती बाल्ने तयारी भइरहेको छ। तर, यसलाई सर्वसाधारणले संशयको दृष्टिले हेरेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। १८औँ सार्कका वेला विद्युत् प्राधिकरणले घन्टाघर, रत्नपार्क, भृकुटीमण्डप सडकखण्ड हुँदै भद्रकाली, सिंहदरबार हुँदै माइतीघर ...
  • सरकार नै बेच्दैछ भूकम्पपीडितको राहत चामल Apr 6, 2016 ArthatantraBasmati Rice
    काठमाण्डौं । बंगलादेश सरकारले भूकम्पपीडितका लागि भनेर आएको चामल भूकम्पपीडितलाई बाँड्नुका सट्टा १० महिना गोदाममा थन्क्याएपछि अन्ततः सरकारले बेच्ने तयारी गरेको छ। यसका लागि आपूर्ति मन्त्रालयले खाद्य संस्थानलाई बंगलादेशबाट आएको ७८ हजार २ सय ९५ क्विन्टल परिमाणको चामल बिक्री गर्न भन्दै पत्राचार गरेको छ । चामलको मूल्य तोकेर बिक्री गर्ने वा भूकम्पपीडितलाई दिने भन्ने सम्वन्धमा मन्त्रालयस्तरीय निर्णय हुन नसक्दा चामल धेरै ...
  • २०७३ सालमा सार्वजनिक बिदा घट्यो Apr 6, 2016 Arthatantracalender1
    काठमाडौं । नयाँ वर्ष २०७३ सालमा केही चाड पर्व र दिवस शनिबार परेकाले सार्वजनिक विदाको संख्या घटेको छ । पर्व, दिवस, जात्रा, जयन्ती, दसै‌ं, तिहारका बिदा केही जुधेको र केही शनिबार परेकाले बिदा संख्या घटेको हो । २०७३ सालमा शनिबारसहित १ सय २ वटा सार्वजनिक बिदा परेका छन् । शनिबार बाहेकका कुल ५१ दिन सार्वजनिक बिदा भए पनि सबै समुदायका लागि ...
  • बैंकबाट नौ करोड ठगी गर्ने व्यक्ति पक्राउ Apr 5, 2016 Arthatantrapacrau
    काठमाण्डौं । महानगरीय अपराध महाशाखाले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट नौ करोड रुपैयाँ कर्जा लिएर ठगी गरेका काठमाडौँ गागलफेदीका ४७ वर्षीय पुष्करराज खड्कालाई पक्राउ गरेको छ । खड्काले पारिवारिक हाउजिङ डेभलपमेन्ट प्रालि नामक कम्पनी खडा गरी रकम अपचलन एवम् बैंकिङ कसुर गरेका हुन् । महाशाखाका अनुसार पुनरावेदन अदालत, पाटन ललितपुरबाट २०७१ वैशाख २९ गतेको फैसलाले उनलाई तीन वर्ष कैद ...
  • ५ लाख भारुमा भारत हुँदै लण्डनमा बेचिन्छन् नेपाली बालबालिका ! Apr 4, 2016 ArthatantraNepali child
    काठमाण्डौं । गत वर्षको विनाशकारी भूकम्पबाट बाँचेका नेपाली बालबालिकालाई भारतीय तस्करहरुले सस्तोमा किनेर बेलायती धनाढ्य परिवारलाई बेच्ने र ती परिवारले बालबालिकाहरुलाई दासस बनाइरहेको समाचार बेलायती पत्रिका द सनले सार्वजनिक गरेको छ । दैनिक १७ लाख ४२ हजार बढि प्रति छापिने र लाखौं पाठक भएको अखवार b सनका अन्डरकभर रिपोर्टरले गोप्य रुपमा गरेको खोजअनुसार, मानव तस्करहरुले १० वर्ष भन्दा कम उमेरका कलिला ...
  • उपत्यकामै कालोबजारीमा संलग्न १ सय १९ जनालाई मुद्दा ! Apr 3, 2016 Arthatantra
    काठमाण्डौं । भारतीय नाकाबन्दीपछि उपत्यकामा ११९ जनाविरुद्ध इन्धन कालोबजारी अभियोगमा मुद्दा परेको छ। नाकाबन्दीको कारण देखाएर खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजल तथा मट्टीतेलमा कालोबजारी गर्ने व्यापारीविरुद्ध यो मुद्दा परेको हो। कारबाहीका पर्नेमा खुद्रा व्यापारीदेखि इन्धन डिपो सञ्चालक र आयल निगममा कर्मचारीसमेत छन्। कालोबजारी गर्नेहरुबाट करिब ६५ हजार लिटर डिजेल, ३५ हजार लिटर पेट्रोल, हजार सिलिन्डर ग्यास र करिब हजार लिटर मट्टीतेल ...
  • कृषि पेशाबाटै चार करोडका मालिक ! Apr 1, 2016 Arthatantraagro paryatan 3
    मोरङ । जिल्लाको मोतीपुर २ का ४५ वर्षीय प्रकाश सरदार थारू कृषिकर्मबाटै करिब चार करोड रुपैयाँ बराबरको सम्पत्तिका मालिक बनेका छन् । सामान्य परिवारका उनले खेतीपातीलाई व्यावसायीकरण गरेपछि राम्रो प्रगति हासिल गरेका हुन् । माछापालनबाट मात्र वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्छन् । बाख्राका पाठापाठी बेचेर बर्सेनि दुई लाखभन्दा बढी कमाइ हुन्छ । दूध बेचेको आम्दानी डेढ लाखभन्दा बढी छ । ...
  • नेपाली नोट चीनमा धमाधम छापिँदै Apr 1, 2016 Arthatantramoney
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छाप्दैँ छ । सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको हो । एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए। असार १५ सम्ममा नयाँ नोट आइपुग्ने बैंकले जनाएको छ। नागरिक दैनिकमा खबर छ । प्रकाशितः २०७२ चैत्र १९
  • एसएलसी परीक्षा सुरु, कोही फेल हुँदैनन् यसपाली Mar 31, 2016 ArthatantraEducation
    काठमाण्डौं । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर आज बिहान ८ बजेबाट सुरु भएकोछ । यस पटक परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भइरहेका छन् । नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भइरहेको यो परीक्षामा यसपटकबाट कोही पनि फेल हुने छैनन् । एसएलसी परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’ मा ...