Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • अब घरपालुवा कुकुरको दर्ता अनिवार्य गर्नुपर्ने Mar 19, 2016 Arthatantrapet-dog
    काठमाडौं । महानगरपालिकाले महानगरभित्र घरपालुवा कुकुरको दर्ता अनिवार्य गर्ने भएको छ । रहरले पाल्ने र घाँडो भएपछि वा रोग लागेपछि सडकमा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न दर्ता अनिवार्य गर्न लागिएको हो । महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, ‘अधिकांश नेपालीले कुकुर पाल्ने तरिका नबुझीकनै पाल्ने गरेका छन् । खानपिन, तिनको रोग र मनोविज्ञान नबुझ्नेहरुले समय बित्दै जाँदा घाँडो हुने गरेको पाइएको छ ...
  • नेपाल एयरलाइन्सको बिमानमा ‘बम’ हल्ला मात्र Mar 17, 2016 ArthatantraNepal airlinse
    काठमाडौँ । नयाँदिल्लीबाट काठमाडौंका लागि उडान भर्न तयारी अवस्थामा रहेको नेपाल वायुसेवा निगमको बिमानमा बम भएको हल्ला निराधार रहेकाे पुष्टि भएकाे छ । आरए–२०६ नम्बरको फ्लाइटमा सुरक्षा जाँच पछि कुनै बम फेला नपरेकाे बताइएको छ । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई चढाएर उड्नका लागि ‘पुसब्याक’ गरिरहेको अवस्थामा प्लेनमा बम भएको सूचना त्यहाँको टावरमा पुगेको स्रोतले भन्यो । रनवेतर्फ जाँदै गरेको जहाजलाई ...
  • प्रमसँग चीन जानेको दैनिक भत्ता १ करोड Mar 17, 2016 Arthatantranepali-note
    काठमाण्डौं । यही चैत ७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सरकारी जम्बो टोलीका लागि एक करोड रुपैयाँ भन्दा बढी दैनिक भ्रमण भत्ता (टीएडीए)मा खर्च हुने भएको छ।यो खर्च यातायात तथा आबासबाहेकको हो। मन्त्रिपरिषदको निर्णयअनुसार चीन जाँदा प्रधानमन्त्रीले दैनिक ती सय, मन्त्रीले दुई ५०, सचिवले दुई सय र सहसचिवले एक सय ७५ र उपसचिवले एक सय ५० ...
  • सातै प्रदेशमा ठुला औद्योगिक शहर स्थापना गर्न जग्गा खोज्दै सरकार Mar 17, 2016 Arthatantracement-industry
    काठमाडौँ । सातै प्रदेशमा ठुला औद्योगिक शहर स्थापना गर्ने लक्ष्य साथ काम अगाडी बढेको नेपाल सरकारले विभिन्न ५ ओटा ठाउँमा जगगा पहिचान गरिसकेको छ । एक हजार विगाहा क्षेत्रफलमाथिका औद्योगिक क्षेत्रमा कुल ४० लाख नेपालीले रोजगारी प्राप्त गर्ने उद्योग मन्त्रालयले जनाएको छ । ‘सातै ओटा प्रदेशमा ठूला औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि १० लाख व्यक्तिले प्रत्यक्ष र अन्य ३० लाखले अप्रत्यक्ष गरी ...
  • ल्यारक्यालको विगतको सम्पुर्ण पृष्ठभूमी प्रहरीले खोतल्दै Mar 15, 2016 ArthatantraLarkyal Lama
    काठमाडौं । लकरमा गोली राखेको अभियोगमा पक्राउ परेका एमाओवादी सांसद ल्हारक्याल लामाको विगतको सम्पुर्ण पृष्ठभूमी प्रहरीले खोतल्न थालेको छ । बैकको लकरसम्म गोली कसरी पुग्यो भन्नेमा केन्द्रित रहेको प्रहरीले उनको विगतलाई आधार मानेर अनुसन्धान अगाडी बढाएको छ । अत्यन्तै गोप्य रुपमा महानगरिय प्रहरी परिसर काठमाडौले उनीसँग सम्बन्धी विवादित विषयबारे अनुसन्धान सुरु गरेको छ । अनुसन्धानबाट केही प्रमाण जुटाएपछि मात्रै लामासँग बयान लिने प्रहरीको ...
  • एउटा कार्यक्रमका लागि २ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ ! Mar 14, 2016 Arthatantranepali-note
    काठमाण्डौं । सरकारले आगामी सन् २०२५ सम्मका लागि दुई खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ खर्च गर्दै नेपालबाट भोकमरी अन्त्य गर्ने घोषणा गरेको छ। नेपालको भोकमरीलाई शून्यमा झार्न राष्ट्रिय कार्ययोजनासहितको ‘शून्य भोकमरी(जिरो हंगर) कार्यक्रम’ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भोकमरी अन्त्य गर्ने घोषणा गरेका हुन्। प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक जोसे ग्राजिएनो डाक्टर सिल्वाले ...
  • स्टायटसमा सुडाइड नोट लेख्ने नेपाली युवालाई फेसबुकले नै बचायो Mar 11, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । झापा घर भएका एक युवकले ‘सुसाइड नोट’ लेखे। अनि फेसबुकमा पोस्ट गरे। बीए अध्ययनरत उनको फेसबुक स्टायटसलाई आयरल्याण्डको फेसबुक कार्यालयले देख्यो। स्ट्याटसमा न कमेन्ट, न कुनै लाइक थियो। आयरल्याण्डस्थित फेसबुक कार्यालयले उनको प्रोफाइलमा एक्टिभिटी शून्य देख्यो। मध्यरात १२ बजेर २३ मिनेट जाँदा कार्यालयले नेपाल प्रहरीलाई इमरजेन्सी अलर्ट पठायो। अनि भन्यो – ज्यान रक्षा गर। नेपाल प्रहरीले पनि तत्कालै एक्सन ...
  • विद्यालय निर्माणमा बल्छी धु्र्बेको सहयोग ! Mar 11, 2016 Arthatantradhurbe
    काठमाडौँ । हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) ले गोरखाको ताकुकोट गाविस–१ स्थित माइकोट माध्यमिक विद्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्न ५० हजार रुपैयाँ सहयोग गरेका छन् । वैशाखमा गएको भूकम्पले विद्यालयका भवनहरु भत्काएको र पुनःनिर्माणका लागि आवश्यक जग्गा पनि नभएकाले जग्गा खरिदका लागि श्रेष्ठले आर्थिक सहयोग गरेका हुन् ।  केही समयअघि गोरखा सदरमुकाममा आयोजित हास्यव्यङ्ग्य कार्यक्रमबाट जुटेको सो रकम ताकुकोटस्थित ...
  • मन्दिरमा जम्मा भयो ५० लाख भन्दा बढी भेटी Mar 10, 2016 ArthatantraBaglung kalika
    बागलुङ । सिद्ध धार्मिकस्थल बाग्लुङ कालिका भगवती मन्दिरमा नौ महिनाको अवधिमा ५० लाखभन्दा बढी भेटी संकलन भएको छ । ठेक्का प्रथा रोकेर मन्दिर व्यवस्थापन समिति आफैँले भेटी संकलन सुरु गरेपछि नौ महिनामै ठेक्का प्रथाको भन्दा दोब्बर रकम संकलन भएको हो । चालू आर्थिक वर्षबाट मात्र मन्दिर व्यवस्थापन समिति आफैँले आय संकलन गर्न सुरु गरेको हो । गत साउनदेखि २५ फागुनसम्ममा ५० लाख ...
  • लघुविद्युत योजना बन्द, करोडौं लगानीकर्ता अन्योलमा Mar 9, 2016 Arthatantrapower_transformers
    नेपालगञ्ज । मध्यपश्चिम क्षेत्रका कालिकोटमा ४५, मुगुमा १४, जाजरकोटमा १२ र दैलेखमा ७ गरी ७८ वटा लघुविद्युत् योजना बन्द भएका छन् । सयौं घर उज्यालोबाट अन्धकारमा फर्किएका छन् । सरकारी र गैरसरकारी निकायबाट करोडौं लगानी गरी त्यस क्षेत्रका हिमाली र पहाडी जिल्लामा निर्मित यी आयोजनाहरू बिग्रिएर बन्द छन् । कतै निर्माण अवरुद्ध भई अलपत्र छन् । त्यसले अन्य विकासे योजना कटाएर ...