Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • धादिङका १३ उद्योगका नौ लाख सिलिन्डर बजारमै Feb 21, 2016 Arthatantragas
    धादिङ । आधा ग्यास वितरणका कारण सिलिन्डर बजारमै ‘होल्ड’ भएपछि उद्योगको नाममा आएको ग्यास बजार पठाउन कठिन भएको छ। अघोषित नाकाबन्दीपछि आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने सरकारी निर्णयले यहाँका उद्योगका ७५ प्रतिशत सिलिन्डर बजारमै अडेका हुन् । ग्राहकहरूकोमा आधा ग्यास सिलिन्डर धेरै रहेको भण्डारणका नाममा रहेको र रित्तो नफर्काएपछि समस्या भएको हो । यसले थप ग्यास बजार लैजान समस्या पारेको ...
  • शाहरुख खान र ऐश्यर्वालाई भेटन सक्छन प्रधानमन्त्री ओलीले ! Feb 20, 2016 Arthatantrasharukh and aishwarya
    नयाँ दिल्ली . ६ दिने राजकीय भ्रमणका लागि यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता र व्यापारीहरु मात्र होइन, बलिउड हिरोहिरोइनलाई समेत भेट्ने कार्यक्रम तय भएको छ। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय दुवैको कार्यक्रम लिस्टमा नभए पनि अन्तिम समयमा बनाइएको कार्यक्रम अनुसार भ्रमणको अन्तिम दिन मिटिङ विद् बलिउड स्टार्स मिलाइएको छ। प्रम ओलीले बुधबार मुम्बईबाट स्वदेश प्रस्थान गर्ने फ्लाइट समात्ने ...
  • ‘ब्ल्याक’ मा इन्धन किनेर कोसी राजमार्ग खनिँदै Feb 20, 2016 Arthatantrapetrol
    काठमाडौँ । प्रतिलिटर १ सय ७० रुपैयाँका दरले कालोबजारीमा इन्धन किनेर किमाथांका विराटनगर जोड्ने कोसी राजमार्थ निर्माण हुँदै आएको छ । नेपाल तर्फ सडक नभएपछि चिनियाँ बजारबाट इन्धन खरिद गरी निर्माण कार्य भइरहेको हो । राष्ट्रिय गौरवको सडक भएकाले निर्माण तीव्र पार्न किमाथांकाबाट २१ किलोमिटर सडक निर्माण सुरु भएको छ । खाँदबारीबाट किमाथांकासम्म सडक नजोडिएकाले इन्धन ढुँवानी गर्न सकिँदैन । ठेक्का सम्झौतामा ...
  • भारत भ्रमणमा प्रम ओलीको जम्बो टोली, श्रीमतिदेखि व्यवसायीसम्म Feb 18, 2016 Arthatantrak|wfgdGqL s]kL zdf{ cf]nL / pxfFsL >LdtL ;dIf k|wfgdGqL lgjf;, afn'jf6f/sf] ;fFrf] x:tfGt/0f ul/Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
    काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि १२ गतेसम्म भारतको राजकीय भ्रमण गर्दैछन् । ९ जनाभन्दा बढीको जम्बो टोली लिएर भ्रमणका जानकालागेका प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल रहेका छन् । त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, ...
  • भारतले नै प्रश्न उठायो किन यत्रो टोली ? Feb 18, 2016 ArthatantraNepal bharat visit pm oli
    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको छ दिने भारत भ्रमणमा ९० भन्दा बढिको टोली तय गरेपछि भारत सरकारले यत्रो टोली किन भनेर प्रश्न उठेको छ । कुनै पनि छलफलमा सरोकार नराख्ने ब्यक्तिहरु समेत समावेश भएका कारण भारतले टोलीको विषयमा अनौपचारिक रुपमा कूटनीतिक असन्तुष्टि नै जनाएको परराष्ट्र अधिकारीले बताए । यति ठूलो टोलीलाई कस्तो प्रकारको छलफलमा सामेल गराउने भन्दै कूटनीतिक च्यानलमा सोधीखोजी गरेको ति ...
  • अब लोडसेडिङ दुई घण्टा घट्ने Feb 18, 2016 Arthatantranecourja
    काठमाडौँ । विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै बुधबारदेखि भारतबाट १५ मेगावाट बिजुली आयात गरेको छ । प्राधिकरण र भारतीय कम्पनी एनभीभीएनबीच सोमबार भएको सम्झौताअनुसार भारतबाट नेपाल–भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट बुधबारदेखि बिजुली आयात गर्न थालिएको हो । एनभीभीएनले ढल्केबर–मुजफ्फर प्रसारण लाइनबाट प्राधिकरणलाई ८० मेगावाट बिजुली दिने सम्झौतामा उल्लेख छ । एनभीभीएनले उत्पादक कम्पनीहरूसित बिजुली खोज्न समय लागेकाले बुधबार १५ मेगावाटमात्र ...
  • भोलिबाट लागु हुने गरी भाडादर घट्ने Feb 17, 2016 Arthatantranepali-note
    काठमाडौं । वायुसेवा सञ्चालकले हवाई इन्धनको मूल्य घटेसँगै भोलिबाट लागु हुने गरी हवाई भाडा घटाउने तयारी गरेका छन् । आज दिउँसो बस्ने बैठकले सो निर्णय गर्न लागेको वायु सेवा सञ्चालक संघले जनाएकोछ । नेपाल आयल निगमले आजबाट लागू हुनेगरी हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको थियो । निगमले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेसँगै विमान सञ्चालकले पनि भाडा घटाउने तयारी गरेका ...
  • शुक्रबारबाट लोडसेडिङ कम हुने Feb 15, 2016 ArthatantraElectricity
    काठमाण्डौं । भारतले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली दिएपछि लोडसेडिङ करिब दुई घन्टा कम हुने भएको छ। उक्त परिमाणको बिजुली ल्याउनेबारे सोमबार नेपाल विद्युत प्राधिकरण र भारतको एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडबीच सम्झौता हुँदैछ। आगामी शुक्रबार (फागुन ७ गते) प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीबाटै रिमोट कन्ट्रोलको (स्विच अन) गरेपछि ८० मेगावाट नेपाल बिजुली आउनेछ। उक्त परिमाणको बिजुली आएपछि ...
  • बैंकले कमायो एक खर्ब २० अर्ब नाफा Feb 14, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । भारतले लगाएको नाकाबन्दीको असर बैंकमा नपरेको पाइएको छ । आर्थिक वर्ष २०७२र७३ को दोस्रो त्रैमासिक अवधिको वित्तीय विवरण अनुसार ठूला केही बैंक बाहेक सबैको नाफा उल्लेखनीय रूपमा बढेको छ । ३० वटा वाणिज्य बैंकमध्ये दोस्रो त्रैमासिक अवधिसम्म २३ वटा बैंकले वित्तीय विवरण प्रकाशित गरेका छन् । एकीकृत रूपमा २३ वटा बैंकले पुस मसान्तसम्म नाफा २५.४५ प्रतिशतले बढाएका छन् । ...
  • सामान्य कर्मचारी ध्रुव उप्रेतीले कसरि गरे असामान्य कमाइ ? Feb 13, 2016 Arthatantraasamanya kamai
    काठमाडौँ । साढे तीन तलाको आलिसान महल । हरेक तलामा टीभी छन् । मुख्य कोठामा त झन् एक लाख ७० हजार रुपैयाँको टीभी राखिएको छ । एउटैको ७ हजार रुपैयाँ पर्ने क्रिस्टल बल्ब कोठाहरूमा छन् । छतमा सोलार छ । कोठा र बाथरुममा सुविधासम्पन्न सामान जडान भएका छन् । २० हजार रुपैयाँको वाइफाई डिभाइस जडान गरिएको छ । मिनिबारसमेत रहेको सुविधासम्पन्न घरमा ...