Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • १५ दिनभित्र इन्धनको हिसाब पेश गर्न सरकारलाई सर्वोच्चको आदेश Feb 2, 2016 Arthatantramulya briddhi
    काठमाण्डौं । नाकाबन्दी भएयता नेपालमा भित्रिएको इन्धनको हिसाब पन्ध्र दिनभित्र पेश गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश गरेको छ । अधिवक्ता तुलसी सिंखडाले कालोबजारी रोकी उपभोक्ताको हक संरक्षण गरी पाऊँ भनी माघ ३ मा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलाशले सरकारलाई अदालतमा हाजिर हुन पनि आदेश गरेको छ । ‘असोज ४ यता कति मात्रामा ग्यास एवं पेट्रोल डिजेल भित्रियो, त्यसको ...
  • खुवा बेचेर ३० हजार कमाउँछन् ढुंखर्कका अर्जून प्रसाद Jan 31, 2016 ArthatantraKhuwa
    काभ्रे  । काभ्रे ढुंखर्कका अर्जून प्रसाद तिमल्सिना बिहान ४ बजेदेखि साँझसम्म खुवा निर्माणमा खट्छन् । बिहानै गाउँका किसानहरु सँग दुध खरीद गर्ने र त्यसलाई घोटेर खुवा बनाउनु उनको दैनिकी हो । यो उनको पुख्यौंली काम हो । उनी दैनिक ३ सय लिटर दुध किन्छन र १ सय किलो खुवा बनाउँछन् । यो कामबाट उनले परिवारका चार जनालाई रोजगारी समेत दिएका ...
  • लोडसेडिङ घटाउन भारतबाट २०० मेगावाट ल्याइने Jan 30, 2016 Arthatantranecourja
    काठमाडौँ । सरकारले लोडसेडिङ घटाउन अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट २ सय मेगावाट विद्युत् आयात गर्ने भएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समितिको शुक्रबार सम्पन्न बैठकमा भारतीय पक्ष उक्त प्रसारण लाइनबाट थप २ सय मेगावाट बिजुली दिन सहमत भएको हो । ऊर्जा मन्त्रालयका सचिव सुमन शर्मा र भारतीय ऊर्जा सचिव पीके पुजारी नेतृत्वमा भएको बैठकमा नेपालको लोडसेडिङ घटाउन दुई देशबीचका ...
  • मध्य भोटेकोसी लथालिंग हुनुमा कसको भूमिका कति ? Jan 28, 2016 Arthatantramadhya bhotekoshi
    काठमाडौँ । जलविद्युत क्षेत्रको चासो राख्नेहरूका लागि ‘विद्युत पाठशाला’ बनाउने लक्ष्यसहित निर्माण सुरु भएको मध्यभोटेकोसी जलविद्युत आयोजना लथालिंग अवस्थामा छ । भुइचालो आएयता काम ठप्प छ । त्यसअघि पनि ठेकेदारले काममा ढिलासुस्ती गर्दा निर्माण अवधि लम्बिएको थियो । १ सय २ मेगावाट क्षमताको यो आयोजना सन् २०१७ को अन्त्यसम्ममा विद्युत उत्पादन गरिसक्ने लक्ष्यसहित सिभिल कामको सुरुवात २०१४ फ्रेबुरीबाट भएको हो । ...
  • ६ महिनाभित्र पाइपलाइनबाट घर-घरमा ग्यास Jan 27, 2016 Arthatantrasom pande
    काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको मंगलबारको दैनिकी सधैंको भन्दा फरक थियो । भेटघाट, बैठक र फाइल सदर गरेर दिन बितउने उनी मंगलबार भने काठमाडौंका गल्ली र कुनातिर कुदेका देखिन्थे । उनी त्यसै कुदेका भने थिएनन् । मन्त्री पाण्डे जमिनमुनिको ग्यास खोज्न हिँडेका थिए । पाण्डे उपत्यकाका जमिनमुनिबाट ग्यास निकाल्न काम गरिएका प्लान्टको निरीक्षणमा निस्केका हुन् । विज्ञका अनुसार काठमाडौंमा १४ ठाउँमा यस्ता ...
  • बुद्ध बारे भ्रम हटाउन पर्यटनमन्त्री सक्रिय Jan 27, 2016 Arthatantraimages
    काठमाडौं । सरकारले गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर प्रमाणित गर्न विभिन्न देशमा कुटनितिक पहल सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका, जापान, चीन, थाइल्यान्ड, नेदरल्यान्ड, श्रीलंका र भारतलाई पत्राचार गरी पहिलोपटक त्यसबारे औपचारिक जानकारी गराउन लागेको हो । नेपालले ती देशका पाठ्यपुस्तक, अन्तराष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कूटनीतिक ...
  • पञ्चेश्वरमा अझै भारतको तगारो Jan 27, 2016 Arthatantraनिर्माणाधिन पंचेश्वर आयोजना स्थल / तस्बिर : पंचेश्वर बहुद्देश्यीय परियोजना
    काठमाडौं-नेपालमा भारतअनुकूल गतिविधि नभएपछि सम्झौताअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण प्रक्रिया अघि बढाउन अहिले भारत तयार देखिएको छैन। नयाँ संविधान जारी भएलगत्तै यहाँ नाकाबन्दी सुरु गरेर दुःख दिँदै आएको भारतले आफ्नो इशारामा यहाँ काम नहुने देखेपछि आयोजना अघि बढाउन चासो नदेखाएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै द्विपक्षीय लगानीमा आयोजना छिटो निर्माण गर्ने घोषणा गरे पनि उनकै कारण लक्ष्यअनुसार काम नभएको पञ्चेश्वरका ...
  • गोलभेंडाको भाउ किलोको ७ रुपैयाँ Jan 24, 2016 ArthatantraIMG_0210
    सर्लाही । नाकाबन्दी पछि मौलाएको कालोबजारी संगै काठमाडौँ उपत्यकामा तरकारीको भाउ अत्यन्तै महँगो भएको छ । उत्पादकबाट उपभोक्ता सम्म आइपुग्दा विभिन्न स्थानमा बिचौलियाले नाफा खाँदा उपभोक्तालाई महँगो पर्न गएको हो । तर तरकारीको उद्गम स्थान सर्लाहीमा भने उत्पादन बढेपछि गोलभेंडाको भाउ घटेर ७ रुपैयाँ किलोमा झरेको छ । उत्पादन लागतभन्दा कम आम्दानी भएकाले मर्कामा परेको किसानको गुनासो छ । अनुकूल मौसम ...
  • नाकाबन्दीपछि ५ गुणासम्म मूल्यवृद्धि Jan 23, 2016 Arthatantramulya briddhi
    काठमाडौं, ८ माघ- राष्ट्र बैंकले भारतीय नाकाबन्दीपछि औसत ११ प्रतिशत मूल्यवृद्धि भएको तथ्यांक सार्वजनिक गरे पनि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य यसको कैयौं गुणासम्म बढेको छ । राष्ट्र बैंकले मंसिरमा औसत मूल्यवृद्धि ११ प्रतिशत रहेको उल्लेख गरेको छ तर नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको सर्वेक्षणअनुसार यो अवधिमा खाद्यान्नमा मात्रै १५० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । विद्युतीय सामानमा ५ सय, दाउरामा ३ ...
  • चपेटी र कोलडाँडा : आन्तरीक पर्यटनको नयाँ गन्तव्य Jan 22, 2016 ArthatantraKoldanda
    झापा ।  विकास निर्माणले पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्छ भन्ने उदाहरण बनेको छ, इलाम र झापाको सिमावर्ती क्षेत्र चपेटी । झापाको दमकबाट उत्तर तर्फ पर्ने इलामको चुलाचुली ९ मा रहेको चपेटी र सँगैको कोलडाँडा गत वर्ष झोलुङ्गे पुल निर्माण भए पछि झापा र मोरङ्को आकर्षक पर्यटकिय गन्तव्य बनेको छ । दमक चौकबाट करीब १० किलोमिटर दुरीमा पर्ने रवि तर्फ जाने बाटो ...