Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • एभरेष्ट बैंकको लाखौं कित्ता सेयर किन्नुहोस्,थाहा पाउनुहोस् कहिलेसम्म छ… Sep 3, 2017 Arthatantraeverest Bank
    काठमाडौ । एभरेष्ट बैंकको भदौ २५ गतेदेखि सर्वसाधारण समूहको २ लाख ५३ हजार ७९७ कित्ता सेयर लिलामीमा आउने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद भने असोज १ गतेसम्म छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत एभरेष्ट बैंकले गएको असार १८ देखि साउन २२ गतेसम्म १ ...
  • गुटैगुटले जेलिँदै कांग्रेस,पदको बार्गेनिङ गर्न कति छन् गुट ? Sep 1, 2017 ArthatantraNepali Congress Flag
    काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा शपथ हुनै लाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यक्रममा सहभागी नहुने खबर पठाए । सभापतिले मनोमानी पारा देखाएको भन्दै उनले विरोध गरे । मन्त्रिपरिषद्मा आफ्नोतर्फबाट ४० प्रतिशत सहभागिता हुनुपर्ने उनको माग थियो । देउवाले मन्त्री चयन पछि गर्ने जानकारी गराएपछि उनी शीतलनिवास गए । भदौ ७ मा देउवा भारत भ्रमणमा जान लाग्दा विमलेन्द्र निधिलाई ...
  • स्वास्थ्य मन्त्रीलाई नै स्वाइन फ्लु Aug 31, 2017 Arthatantrahealthminister
    काठमाडौं । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वाईनफ्लु भएको छ । उनलाई इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच१ एन१) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् । गिरीका अनुसार दुई दिन अघि स्वाईनफ्लु आशंकामा खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनलाई फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलीले हेरिरहेको छ । (नयाँ पत्रिका ...
  • आजै सेयर किन्नेले तत्कालै २००% हकप्रद भर्न पाईहाल्ने,सेयर सुरक्षित गरि… Aug 31, 2017 Arthatantraright issue share
    काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न भदौ १६ गते बुक क्लोज गर्ने भएको छ । अतः हकप्रद भर्न चाहने नयाँ लगानीकर्ताले आज(बिहिबार) भदौ १५ भित्र सेयर किनिसक्नुपर्नेछ । आरएसडीसीले चुक्ता पुँजी वृद्धि गर्न १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको २३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो। यस हकप्रदमा एनआइबीएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको ...
  • फर्टिलाइजर एशोसिएशन नेपालको अध्यक्षमा डल्लाकोटी Aug 30, 2017 Arthatantrafartilizer association
    काठमाडौ । नेपाल मलखाद(फर्टिलाइजर) ब्यबसायी संघको प्रथम महाअधिबेशनले चन्द्रकान्त डल्लाकोटीको अध्यक्षतामा १३ सदस्य रहेको नयाँ कार्यसमिती चयन गरेको छ । यसैगरि प्रथम उपाध्यक्षमा राजेश भक्त श्रेष्ठ, द्धितिय उपाध्यक्षमा गौरीशंकर कडेल, महासचिबमा इश्वरी प्रसाद अर्याल, सचिबमा जिबन पौडेल, कोषाध्यक्षमा बिष्णु बुर्लाकोटी चयन भएका छन् । यसैगरी कार्यसमिती सदस्यहरुमा जया अधिकारी, आनन्द रुवाली, उज्वल घिमिरे, सुदेश चन्द्र घिमिरे, आशिष चौधरी, यज्ञ बास्तोला चयन ...
  • नाडा अटो शोमा आउनेलाई सिभिल बैंकको अटो लोन योजना Aug 29, 2017 Arthatantracivil bank nepal
    काठमाडौ । सिभिल बैंक लिमिटेडले नाडा अटो शोमा आउने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ । बैंकले आफ्नो बेस रेटमा शुन्य प्रतिशत प्रिमियम जोडी बेस रेटमा नै सो अटो लोन सुविधा प्रदान गर्न लागेको हो । अब ग्राहकहरुले आफ्नो छनौटको गाडी चढ्दा ऋण पाउने हो की होईन भन्ने अन्यौलताबाट मुक्ति पाउन यो योजना प्रदान गरिएको बैंकका ...
  • लगानीकर्ताले पाउन लागेको २१ प्रतिशत नगद लाभाँशबारे थाहा पाउनुभयो,पढ्नु… Aug 28, 2017 ArthatantraDividend
    काठमाडौ । एनएमबि क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ का इकाईधनीलाई करसहित २१.०५६३ प्रतिशत नगद लाभांश दिने भएको छ । क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले नगद लाभांश दिने निर्णय गरेको हो । सुलभ इन्भेष्टमेन्ट फन्डको कोष व्यवस्थापक एनएमबि क्यापिटल हो । एनएमबि क्यापिटलकै व्यवस्थापनमा एनएमबि हाइब्रिड फन्ड पनि सञ्चालनमा छ । प्रकाशित मितिः २०७४ भदौ १२
  • विकास बैंकको १०० कित्ता सेयर हुनेले अब फ्रिमा थप १७ कित्ता सेयर पाउने,… Aug 28, 2017 Arthatantrafree share
    काठमाडौ । देव विकास बैंकले सेयरधनीलाई १७.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको भदौ ११ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको नेप्सेले जनाएको छ । बैंकले गरेको लाभाांशको उक्त निर्णय राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । प्रकाशित मितिः २०७४ भदौ १२
  • तामाकोसीको आईपीओ निष्काशन हुँदै,पढ्नुहोस् ! Aug 27, 2017 ArthatantraTamakoshi1
    काठमाडौ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सर्वसाधारणका लागि छुट्ट्याइएको १५ प्रतिशत सेयर आगामी चैतमा निष्काशन हुने भएको छ । आयोजना निर्माण गर्न गठन भएको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडले सेयर निष्काशनको तयारी थालेको हो । स्थानीयलाई छुट्ट्याइएको सेयर वितरणपछि सर्वसाधारणका लागि निष्काशन गर्ने कम्पनीको योजना छ । स्थानीयलाई बाँडफाँड गरेको एक सातापछि सर्वसाधारणलाई निष्काशन गरिने आयोजनाका ...
  • सय जनालाइ एकैपटक सर्भिस दिन सक्ने जापानको उरुतोरा रेस्टुरेन्ट नेपालका … Aug 27, 2017 Arthatantrajapanese resturant
    काठमाडौँ । जापानको विभिन्न शहरमा १२ वटा रेष्टुरेन्ट सञ्चालन गरिरहेको जापानीज चेन रेष्टुरेन्ट उरुतोराले नेपालमा पनि आफ्नो १३ औं ब्रान्च सञ्चालनमा ल्याएको छ । ३ करोड नेपाली रुपैयाँको लागतमा काठमाडौंको बालुवाटारमा सञ्चालनमा ल्याइएको उरुतोरा रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् । एक सय जनालाइ एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान रहेको रेष्टुरेन्टमा जापानीज खानाका अलावा नेपाली खाना पनि पाइने रेस्टुरेन्टका अध्यक्ष लोकनाथ वस्तीले ...