Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, मंसिर ६ , २०७४  |  
Wednesday, November 22, 2017
पत्रपत्रिका
  • मेसिन खरिदमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले थाल्यो छानबिन ! Aug 25, 2017 Arthatantramudran bivag
    काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्रण विभागमा छपाइ मेसिन खरिद गर्दा अनियमितता भएको भन्दै छानबिन अघि बढाएको छ। डिजिटल प्रिन्टिङ मेसिन खरिदमा तोकेबमोजिमको मापदण्ड नभएको उजुरी परेपछि अख्तियारले सबै विवरण पठाउन निर्देशन दिएको हो। श्रेष्ठ एन्ड अमृत ट्रेर्डस कम्पनीले सप्लाई गरेको रिको ब्राण्डको मेसिनको बजार मूल्य १८ देखि २० लाख पर्ने भए पनि हाल त्यसको मूल्य ६८ लाख बराबरको कायम ...
  • ५% बोनसपछि १००% हकप्रद पाउने भए लगानीकर्ताले बुक क्लोजको यो मिति पढ्नु… Aug 25, 2017 ArthatantraBonus-share
    काठमाडौ । नेपाल इन्सुरेन्स कम्पनीको ६७ र ६८ औं वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सभामा कम्पनीले ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । बोनसमा लाग्ने कर तिर्न ७ लाख ५६ हजार ८६४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ । यसैगरी कम्पनीले चुक्ता पुँजी बृद्धि गर्न बोनस ...
  • यसपालीको दशैमा विगतको भन्दा कम परिणाममा खसिबोका काठमाडौ भित्र्यार्ईदै … Aug 24, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ। यस वर्षको दसैंमा सरकारी र निजीक्षेत्रले ३९ हजार खसीबोका एवं च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेका छन्। निजीक्षेत्रले ३५ हजार खसीबोका र एक हजार पाँच सय च्याङ्ग्रा खरिद गर्न लागेको छ। नेपाल खाद्य संस्थानले भने एक हजार पाँच सय खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने योजना तयार पारेको छ। अन्य वर्षको तुलनामा यो वर्ष दसैंमा ६ हजार कम परिमाणमा खसीबोका ...
  • माछापुच्छ्रे बैंकको सेयर छ ? तपाईलाई यो सूचना काम लाग्नसक्छ Aug 23, 2017 ArthatantraMachhapuchhre-bank
    काठमाडौ । माछापुच्छ्रे बैंकको १२५ हकप्रद सेयर भर्ने बुधबार (आज) अन्तिम दिन हो । यसआधारमा बुधबार कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । बैंकले साउन ५ गतेदेखि १०० रुपैयाँ अंकित मूल्यको १०ः१.२ को अनुपातमा ७९ लाख १८ हजार ४४० कित्ता सेयर बिक्री खुला गरेको हो । माछापुच्छ्रे बैंकको यो हकप्रद सेयरमा जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन ...
  • १६% बोनस प्रस्ताव गरेको सिटिजन्स बैंकको बुक क्लोजको मिति ख्याल गर्नुह… Aug 21, 2017 Arthatantrabonus
    काठमाडौ । सिटिजन्स् बैंक इन्टरनेशनले आगामी साधारणसभाका लागि भदौ १२ गतेदेखि १६ गतेसम्म पाँच दिन सेयरधनी किताब बन्द गर्ने भएको छ । बैंकले १६ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसअनुसार भदौं ११ गतेसम्म सेयर किनेर सेयरधनी कायम भएका लगानीकर्ताले प्रस्तावित बोनस प्राप्त गर्नुका साथै आगामी साधारण सभामा भाग लिन पाउनेछन् । प्रकाशित मितिः २०७४ ...
  • दोहोरो अंकले नेप्से घट्दा कमाउने कम्पनीहरु कुन–कुन परे? Aug 20, 2017 Arthatantranepse_photo
    काठमाडौ । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र कारोबार दुवैमा गिरावट भएको छ । नेप्से ११.७८ अंकले घट्दा ७९ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ सय ५९ वटा कम्पनीको ४६ लाख ७८ हजार ६ सय ४४ कित्ता सेयर खरिद भएको छ । आज होटल समूहमा मात्र हरियाली छाएको छ । होटल समूह ४.२१ ...
  • घुमाउरो बाटोबाट ब्युँतिँदै ‘नेटवर्क मार्केटिङ’ Aug 19, 2017 Arthatantrasinghadarbar
    काठमाडौं । सात वर्षअघि प्रतिबन्ध लगाइएको ‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँताउने प्रयासमा सरकार आफैं लागेको छ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले वस्तुको प्रत्यक्ष बिक्री–व्यवस्थापन तथा नियमन विधेयक, २०७४ संसदमा पेस गरेपछि सरकारी प्रयास सतहमा आएको हो । ‘नेटवर्क मार्केटिङ’का नाममा वस्तु तथा सेवाको प्रत्यक्ष बिक्री गर्दै आएका गोल्ड क्वेस्ट, युनिटी, हर्बो, रोवियसलगायत कम्पनीले ग्राहक ठगेको तथा राजस्व छलेको उजुरी परेपछि सरकारले ...
  • बाढीपीडितलाई आइएमई फाउन्डेशनद्वारा राहत वितरण Aug 18, 2017 Arthatantraime support
    पूर्वी तराई । साउनको अन्तिम साता आएको अविरल वर्षाका कारणले प्रभावित पूर्वी तराईका विभिन्न स्थानमा आइएमई फाउन्डेशनले प्रभावितहरुको लागि राहत वितरण गरेको छ । बाढीपहिरोले पीडित घरपरिवारको दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न–लत्ताकपडा लगायतका सामग्रीहरु आइएमई फाउन्डेशन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यावसायीक साझेदारहरुले स्थानीयदैवीप्रकोप उद्घार समन्वय समितिको रोहबरमा वितरण गरेका हुन्। आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अविरल वर्षाकाकारण ...
  • लुम्बिनी जनरलको १०० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन,भरिहाल्नुहोस् Aug 17, 2017 Arthatantrashare transction
    काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्ने विहीबार अन्तिम दिन हो । इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एक कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो । इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरको ३९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय डिल्लीबजार काठमाडौ तथा ...
  • राष्ट्र बैंकद्धारा लघुवित्तको लाइसेन्समा रोक Aug 16, 2017 Arthatantranrb
    काठमाडौ। नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाइसेन्सिङमा पूर्ण रुपमा रोक लगाएको छ। मंगलबार निर्देशन जारि गर्दै अब ती जिल्लामा पनि लाइसेन्स रोक्ने निर्णय गरेको हो। यसअघि १० जिल्लामा लाइसेन्सिङ खुला थियो। राष्ट्र बैंकले ६५ जिल्लामा लाइसेन्स रोके पनि वित्तीय पहुँच नपुगेका मनाङ, जुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलामा लाइसेन्स खुला राखेको थियो। सबै स्थानीय तहमा बाणिज्य बैंक वा विकास ...