Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
पत्रपत्रिका
  • शतप्रतिशत हकप्रदका लागि बुक क्लोजको यो मिति जान्नुहोस् ! Aug 15, 2017 ArthatantraRights-issues-
    काठमाडौ । मिर्मिरे माइक्रोफाइनान्सको विशेष साधारण सभा भदौ २६ गते हुने भएको छ । कम्पनीले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताब लैजाँदैछ । विशेष साधारणसभाका लागि भदौ ७ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समेत कम्पनीले जनाएको छ । माइक्रोफाइनान्सले हकप्रद पश्चात चुक्ता पूँजी चार करोड ५० लाखबाट बढाएर ९ करोड रुपैंया पुर्याउनेछ । प्रकाशित मितिः २०७४ साउन ३१
  • भारतीय पक्षले उच्च बाँध निर्माण कार्य थाल्न दबाब दिएपछि Aug 15, 2017 Arthatantrakoshi-
    काठमाडौं । भारत सरकारले यसअघि सर्वेक्षण भएअनुसार नै कोसी उच्च बाँध बनाउन दबाब दिएको भए पनि त्यसलाई अस्वीकार गर्न विज्ञहरुले सल्लाह दिएका छन् । दुई देशका उच्च सरकारी अधिकारी तथा राजनीतिक दलहरुका औपचारिक तथा अनौपचारिक भ्रमण र प्रवुद्ध समूहका बैठकमा भारतीय पक्षले उच्च बाँध निर्माण कार्य थाल्न दबाब दिएको छ । नेपाल भारत प्रवुद्ध समूहका सदस्यसमेत रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ...
  • २५% बोनस पारित,जान्नुहोस् बोनसपछि लगानीकर्तालाई ६०% हकप्रदको अर्काे अव… Aug 14, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २६.३२ प्रतिशत लाभांश पारित गरेको छ। कम्पनीको साउन २७ गते सम्पन्न २९ औं वार्षिक साधारणसभाले उक्त लाभाँश पारित गरेको हो। कम्पनीले २५प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलब ३२ प्रतिशत गरी २६.३२ प्रतिशत लाभांश पारित गरेको हो। यो सँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड ६० ...
  • वर्षा र बाढीले ३० भन्दा बढी वितरण लाइनमा क्षति Aug 14, 2017 Arthatantratower flood
    काठमाडौं । अविरल वर्षा र बाढीले नेपाल विद्युत्त प्राधिकरणका देशभरका ३० भन्दा बढी प्रसारण र वितरण लाइन, सवस्टेशन तथा विद्युत्त गृहहरुमा क्षति पुगेको छ । पूर्वाञ्चल, मध्यमाञ्चल तथा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका ती संरचनाहरुमा बाढीका कारण क्षति पुगेको हो । विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाढीका कारण प्रसारण लाइन, सवस्टेशन, वितरण लाइन र विद्युत्त गृहहरुमा क्षति पुगेको छ । ‘बाढीले ...
  • १०० कित्ता सेयर हुनेले आजै लिनुहोस् थप ५० कित्ता सेयर,कहाँ–कहाँबाट लिन… Aug 13, 2017 Arthatantrashare market
    काठमाडौ । रिलायबल माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद भर्ने आज (आइतबार) अन्तिम दिन हो । रिलायबलले असार ८ गतेदेखि २ः१ अनुपातमा २ लाख ८२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद बिक्री गर्न रिलायबलले असार १६ मा बुक क्लोज गरेको थियो । यसआधारमा असार १५ गतेसम्म कायम सेयरधनीले मात्र ...
  • श्री एयरलाइन्सले पायो उडान अनुमति,व्यवसायीक उडान सुरु Aug 11, 2017 Arthatantrashree airlines
    काठमाडौ। नेपालमा विमान ल्याएको झण्डै ४ महिनापछि मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई उडान अनुमति (एओसी) दिएको छ । श्री एयरलाइन्सका अनुसार प्राधिकरणले बिहिबार अनुमति प्रदान गरेको हो । तीनवटा जहाज ल्याइसकेको श्री एयरलाइन्सले आज शुक्रबारदेखि नियमित उडान थाल्ने श्री एयरलाइन्सका बजार प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । एयरलाईन्सले भैरहवा र नेपालगञ्जको उडान थाल्ने जनाएको छ । चार महिना अघिदेखि ...
  • कानुन निर्माणमा अमेरिकाको चासो, २८ कर्मचारी ऐन मस्यौदा सिक्दै Aug 11, 2017 Arthatantraunited-states-of-america
    काठमाडौं । संविधानअनुसार बनाउनुपर्ने नयाँ ऐन–कानुनमा विदेशी चासो बढेको छ । कानुन निर्माणमा बाह्य प्रभाव हुन नहुने मान्यताविपरीत सचिवस्तरीय निर्णयका आधारमा सहसचिवसम्मका २८ कर्मचारी अमेरिकी दूतावासले आयोजना गरेको कानुन मस्यौदा कार्यशालामा सहभागी भएका छन् । अमेरिकी दूतावासको आयोजनामा बिहीबार सुरु कार्यशालामा कानुन मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीसहित २८ कर्मचारी सहभागी छन् । लाजिम्पाटस्थित एक होटलमा चलिरहेको कार्यशाला शुक्रबार सकिनेछ । अमेरिकाबाट आएका ...
  • सापकोटाको अध्यक्षतामा स्वरोजगार व्यापार श्रमिक संघ Aug 10, 2017 Arthatantrasorojgar nest street
    काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघको पाँचौं राष्ट्रिय अधिवेशनले कुमार सापकोटाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटि निर्विरोध निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा जनार्दन पराजुली र माया गुरुङ निर्बिरोध भएका छन् । यस्तै महासचिवमा राजकुमार श्रेष्ठ,उपमहासचिव कमला दाहाल,सचिवहरुमा कमला आचार्य र इन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा प्रदेश नं १ बाट कृष्णप्रसाद घिमिरे ...
  • नेप्सेमा २ करोड २७ लाख कित्ताभन्दा बढि सेयर सूचिकृत Aug 10, 2017 ArthatantraShare Listed
    काठमाडौ । जनता बैंक नेपाल लिमिटेडको सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको दुई करोड २७ लाख ६ हजार छ सय ८१.६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । सिद्धार्थ डेभलपमेण्ट बैंकलाई एक्यूजिसन गरेपछिको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । सेयरधनीले आगामी सातादेखि यो सेयरको कारोबार गर्न सक्नेछन् । यसैगरी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० हजार कित्ता बोनस सेयर पनि नेप्सेमा ...
  • अब नोट केरमेट गर्ने व्यक्तिलाई कैद,मुलुकी ऐनले के भन्छ ? Aug 10, 2017 Arthatantramoney
    काठमाडौ । जनताको पटकपटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन) भने बल्ल फेरिँदै छ । संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ भने देवानी संहितालगायत तीनवटा विधेयक पारित हुने क्रममा छन् । जंगबहादुर राणा बेलायत ...