Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • अमेरीकाको निती निर्माण तहमा नेपाली पुगेको हेर्न चाहन्छु –राजदुत कार्की Jul 16, 2017 ArthatantraAmerica
    नातिबाबु भट्ट, कोलोराडो (अमेरीका) । नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीलेअमेरिकाको नीति निर्माण तहमा नेपाली पुगेको हेर्न चाहेको बताएका छन् । उनले संखुवासभा कम्यूनिटी अफ यूएसएको अधिवेसन उद्धाटन गर्ने क्रममा संखुवासभा जिल्लाबाट अमेरीकोको विभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुलाई सो कुरो बताएका हुन् । संखुवासभा कम्यूनिटी अफ यूएसएको दोश्रो अधिवेसन एक समारोहमा बोल्दै उनले अमेरीकामा बसेर नेपालको राजनीति गर्नु भन्दा अमेरिकामा राजनीति गरी ...
  • राष्ट्रपति राहुल क्यास्ट्रोः ‘अमेरिका–क्युवा सम्बन्धमा वाधा आउन सक्छ ’ Jul 16, 2017 Arthatantradram---rahul
    क्युवा । क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्युवालाई हेर्ने कडा अडानका कारण लामो समयपछि सन् २०१५ तिर सुधारिएको सम्बन्धमा समस्या आउनसक्ने बताएका छन् । “अमेरिकी वर्तमान् राष्ट्रपतिद्वारा घोषणा गरिएको क्युवालाई हेर्ने दृष्टिकोणका कारण २ देशबीचको कुटनैतिक सक्बन्धमा बाधा आउनसक्छ,” शुक्रबार क्युवाको राष्ट्रिय टेलिभिजनबाट प्रसारित यस वर्षको संसदको पहिलो सत्रको समापन कार्यक्रममा क्यास्ट्रोले बताए । क्यास्ट्रोले अमेरिकी पूर्व राष्ट्रपति बाराक ...
  • ट्रक र बस एक आपसमा ठोक्किाँदा दशको मृत्यु Jul 15, 2017 ArthatantraRoad Accident
    नयाँदिल्ली । दक्षिणी भारतको तमिल नाडु राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ भने, २३ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ । यात्रुबहाक बस र स्टील ढुवानी काममा लागेको १ ट्रक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले शनिबार जनाएको छ । तमिल नाडु प्रान्तीय राजधानी चेन्नाइबाट ३ सय ७३ किलोमिटर दक्षिणतर्फ पर्ने थान्जाभुर जिल्लाको भल्लाम इलाकामा सो दुर्घटना ...
  • विदेशमा मृत्यु हुने कामदारका परिवारलाई ७ लाख क्षतिपुर्ति Jul 14, 2017 Arthatantranepali-currency money nepali rupees
    काठमाडौ। विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई राज्यले ७ लाख क्षतिपुर्ति दिने भएको छ । सो सम्बन्धी निर्णय केहि दिन अघि मात्रै मन्त्रिपरिषदले गरेको हो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई ७ लाख रुपैंयाँ दिने घोषणा गरेका थिए । त्यसको एक बर्षपछि मात्रै सो घोषणालाई मन्त्रिपरिषदले पास गरेको हो । केहि दिन भित्रै राजपत्रमा प्रकाशन गरेर ...
  • कार्कीले अमेरिका संखुवासभा समाजको अधिवेशन उद्धाटन गर्ने Jul 14, 2017 Arthatantralogo 6 (1)
    नातिबाबु भट्ट, अमेरीका । नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीले जुलाई १५को दिन अमेरीकामा आयेजित संखुवासभा कम्यूनिटी अफ यूएसएको अधिवेसनको उद्धाटन गर्ने भएका छन् । कोलोराडो स्थित ¥याडीसन होटलमा कार्कीले अधिवेशन उद्धाटन गर्ने भएको हो । नेपालको संखुवासभा जिल्लाबाट अमेरीकोको विभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुको संस्था संखुवासभा कम्यूनिटी अफ यूएसए दोश्रो अधिवेसनको उद्धाटन गर्ने कार्यक्रम भएको संस्थाका अध्यक्ष शान्ति श्रेष्ठको भनाई छ ...
  • टर्कीमा ७ हजार ६ सय सैनिक बर्खास्त Jul 13, 2017 Arthatantraarmy-turkey
    अङ्कारा । टर्कीमा गत वर्ष भएको असफल सैनिक ‘कू’पछि हालसम्म ७ हजार ६ सयभन्दा बढी सैनिक बर्खास्त भएका छन् । इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफईटीओ) समर्थक भएको आशङ्कामा ती सैनिकहरूलाई बर्खास्त गरिएको राज्यद्वारा सञ्चालित समाचार समिति अनादुलुले बुधबार जानकारी दिएको छ । टर्कीका रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार जनरल, नौसेना र सैनिकको मान्यता प्राप्त अधिकृत लगायत १ सय ...
  • राष्ट्रपतिका छोराद्वारा रुसी अधिकारीसँगको इमेल सार्वजनिकः नयाँ विषयमा … Jul 12, 2017 Arthatantrajunior Trump
    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुस सँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन् । उनले ती इमेल मङ्गलबार सार्वजनिक गरेका हुन् । विशेष गरी ती मेलमा एक जना रुसी वकिलसँग उक्त निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा जुनियर ट्रम्पले स्वागत गरेका छन् । उक्त इमेलको जवाफमा डोनाल्ड ट्रम्पका ...
  • वैदेशिक रोजगार व्यवसायी संघमा जित्ने यस्तो छ दाबी Jul 11, 2017 ArthatantraSujit Kumar Shresth, Rishi Dhamala and Rohan Gurung during an interaction program organized at the Reporters' Club Nepal on Tuesday, July 11, 2017. Photo Courtesy: Dil Kumar Ale Magar
    काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औँ साधारण सभाको पूर्वसन्ध्यामा लोकतान्त्रिक र प्रगतिशिल प्यानलका प्रतिनिधिले आ–आफ्नो जीत सुनिश्चत भएको दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रगतिशिल प्यानलबाट अध्यक्षका प्रत्यासि रोहन गरुङले आफ्नो प्यानल ७५ प्रतिशत मतले विजयी हुने दाबी गरे । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै उनले भने,‘हाम्रो प्यानलको जित निश्चित् ...
  • ट्रम्प–पुटिन वार्ताःनाकाबन्दीको कुरा Jul 11, 2017 Arthatantratrumpt putin
    अमेरिकी राष्ट्रपतिको कार्यालाय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको भेटवार्तामा नाकाबन्दीका विषयमा पनि कुराकानी भएको स्पष्ट गरेको छ । जि–२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा गत हप्ता दुई देशका राष्ट्रपतिको हैसियतमा उनीहरुबीच पहिलो पटक भेटवार्ता भएको हो । सो वार्ताका क्रममा उनीहरुबीच सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसको हस्तक्षेप भएको भन्दै नाकाबन्दीका विषयमा ...
  • राष्ट्रपतिविरुद्ध लाखौं मानिस सडकमा ! Jul 10, 2017 Arthatantraistanabul
    टर्कीका राष्ट्रपति एर्दोगान विरुद्ध लाखौं मानिस सडकमा उत्रेका छन् । गत वर्ष सेनाका केहीले गरेको असफल सत्ता विद्रोह ‘कू’ यता एर्दोगान सरकारले अन्धाधुन्ध धरपकड र दमनको बाढी नै ल्याएको भन्दै विपक्षी नेता केमाल किलिक्दारोग्लुले एर्दोगान सत्ताको आलोचना गरे । एर्दोगानले भने यालीमा सहभागि हुनेलाई आतंकवादको समर्थक भन्दै आलोचना गरेका छन् । शहरको सडकमा ४५० किलोमिटर लामो न्याय र्‍यालीमा सहभागिहरुले सरकारी दमनको ...