Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • उत्तर कोरियाद्वारा अमेरिका विरुद्ध विशाल प्रदर्शन Jun 26, 2017 Arthatantraanti american raily
    उत्तर कोरियाले अमेरिकाविरुद्ध सङ्घर्ष सुरु भएको दिनको स्मरणमा आइतबार एक विशाल जुलुसको आयोजना गरेको बताइएको छ । जुलुसमा सत्ताधारी वकर्स पार्टीका उच्च पदाधिकारी, उच्च पदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका थिए । जुलुसमा सबै क्षेत्रमा कोरियाली नागरिकको सहभागिता भएको थियो । सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५, १९५० लाई अमेरिकालाई दोषी ठहर्याएका कोरियाली केन्द्रीय समाचार संस्था (केएनसीए) ले बताएको ...
  • कारबम आक्रमणबाट ३४ को मृत्यु , दर्जनौ घाइते Jun 23, 2017 Arthatantracar-bomb
    अफगानिस्तान । आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित अफगानिस्तानको लासकर घा सहरमा भएको कारबम आक्रमणमा परी ३४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छ । रमाजानको महिनामा भएको यो रक्तपात पूर्ण पछिल्लो घटना हो । घाइते हुनेहरुको उपचारार्थ अस्पताल लगिएको अधिकारीहरुले बताएका छन् । आक्रमणपछि चराको प्वाँख जस्तोगरी धुवाँको मुस्लो आकाश तर्फ गएको थियो । रमजानका बेला सरकारले ...
  • मध्य अफ्रिकामा झडपः एक सयको मृृत्यु Jun 22, 2017 Arthatantradeath photo
    अफ्रिका । मध्य अफ्रिकाली गणतन्त्रमा भएको झडपमा परी बुधबार करिब एक सय व्यक्तिको मृत्यु भएको छ । स्थानीय अधिकारीले जानकारी दिएका छन् । सो हिंसा सरकारले विद्रोही समूहसँग युद्धबिरामको विषयमा गरेको सम्झौताको केही घण्टापछि सुरु भएको थियो । यस्तो रक्तपात मङ्गलबार बिहानबाट मध्य भागमा पर्ने सहर बरियाबाट सुरु भएको एक स्थानीय अधिकारीले जानकारी दिए । सो हिंसामा मारिएका पछिल्लो विवरणको पुष्टि त्यही ...
  • पाकिस्तानी सेनाले अफगानी सीमामा बार लगाउने Jun 21, 2017 ArthatantraSolar wire
    पाकिस्तानी सेनाले सुरक्षाको समस्या देखाउँदै अफगानिस्तानसँगको सीमा क्षेत्रमा प्रवेशमा आवतजावतलाई सुरक्षित पार्ने अभियानस्वरुप सीमा क्षेत्रलाई स्पष्ट छुट्टाइने गरी छिट्टै बार लगाउने बताएको छ । मङ्गलबार सेनाद्वारा जारी विज्ञप्तिमा सीमा क्षेत्रलाई घेर्ने क्रममा पहिलो चरणअन्तर्गत बाजुर, मोहमन्द र खाइबर क्षेत्रमा बार लगाइने बताइएको छ । उक्त क्षेत्रबाट पाकिस्तान प्रवेश गरी पाकिस्तानमा सुरक्षा समस्या हुने गरेको इस्लामाबादको ठम्याई छ । सेनाले नयाँ किल्ला र ...
  • तल्लो जातको मानिने दलित समुदायका व्यक्ति भाजपाको राष्ट्रपतिको उम्मेदवा… Jun 20, 2017 ArthatantraRamnath koivind final
    भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले सवै भन्दा तल्लो जातको मानिने दलित समुदायको व्यक्तिलाई राष्ट्रपतिको उम्मेदबार बनाएको छ । पिछडिएको समुदायलाई अगाडी बढाउन भन्दै दलित समुदायका एक व्यक्तिलाई भाजपाले सोमबार राष्ट्रपति पदका लागि उम्मेदबारी दर्ता गर्न लगाएको जनाएको छ । मुलुकको सवैभन्दा माथिल्लो औपचारिक पदका लागि ७१ बर्षीय रामनाथ कोभिन्डले उम्मेदबारी दर्ता गराएका हुन् । राज्यको सवैभन्दा उच्च पदमा यसअघि एक ...
  • प्रधानमन्त्रीद्वारा क्षमा याचना ! Jun 20, 2017 ArthatantraSorry Namaste hand
    सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लुङ्गले आफ्नो पारिवारिक कलहका कारण देश र जनतालाई असर परेकोप्रति सोमबार क्षमा याचना गरेका छन् । ली र संस्थापक नेता ली कौन येवका दुई जना छोराछोरीका बीचमा सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा एक आपसमा आरोप प्रत्यारोप भएको थियो । त्यो आरोप प्रत्यारोपले सिङगापुरे नागरिकलाई लज्जित गराएकोले आफू क्षमा प्रार्थी भएको प्रधानमन्त्रीको भनाई छ । “सिङगापुरको मानप्रतिष्ठा ...
  •  पेरिसबाट चीन आएको विमान टर्बुलेन्समा ठोक्किँदा २० जना घाइते Jun 19, 2017 Arthatantrachina
    बेइजिङ। ‘चाइना इस्टर्न एयरलाइन्स’ को फ्रान्सको राजधानी पेरिसबाट चीनका लागि छुटेको विमान अवतरण गर्न आकाशबाट तल झर्ने क्रममा टर्बुलेन्समा ठोक्किँदा विमानभित्र रहेका २० जना यात्री घाइते भएका छन् । सिन्ह्वा न्युज एजेन्सीका अनुसार चाल्र्स डे गौल विमानस्थलबाट चीनको युनान प्रान्तस्थित कुनमिङ चाङ सुई विमानस्थलका लागि छुटेको एमयू ७४४ नम्बरको उडान अवतरणका लागि आकाशबाट झर्ने क्रममा समस्या आएपछि विमानमा सवार २० जना ...
  • आगलागीमा परि ४३ को मृत्यु, दर्जनौं अग्नी नियन्त्र नै घाईते ! Jun 18, 2017 Arthatantrafire-fire
    पोर्चुगलको जंगलमा लागेको आगोमा परी हालसम्ममा कम्तिमा ४३ जनाको मृत्यु भई सकेको अन्तर्राष्टिय संचार माध्यमहरुले जनाएका छन् । आगलागीमाा ५९ भन्दा बढि अग्नी नियन्त्रक घाइते भएक बताईएको छ । पोर्चुगलको दक्षिण पूर्वी कोइम्ब्रामा भएको आगलागीका कारण जंगल पूर्णरुपमा ध्वस्त भएको छ । आगो बस्तीसम्म प्रवेश गरेको स्थानिय अधिकारीहरुले जनाएका छन् भने बस्तीमा आगोले केही घर जलेर नष्ट गरेको छ । आगालागी नियन्त्रणका ...
  • सत्ताधारी दलद्वारा नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको मत प्रस्ताव गर्न… Jun 16, 2017 ArthatantraA hand about to write on linen paper with a fountain pen on a wooden desk.
    रोमानियाको सत्ताधारी ‘सोसल डेमोक्रेटिक पार्टी’ले आफ्नै सरकारका प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । ‘सोसल डेमोक्रेटिक पार्टीको बहुमतद्वारा प्रधानमन्त्री बनाइएका सोरिन ग्रिन्डिनुलाई राजिनामा दिन सल्लाह दिएपनि उनले राजिनामा दिन नमानेपछि उनीविरुद्ध अविश्वासको प्रस्ताव लाने सो दलले निर्णय लिएको हो । दलको कार्यकारी समितिले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लाने साथै उनलाई पार्टीको सदस्यबाट हटाउने निर्णयलाई बिहीवार सर्वसम्मतले पास गरेको ...
  • सांसदमाथि गोली प्रहार,५ घाईते ! Jun 15, 2017 Arthatantragunfire_
    अमेरिकाको भर्जिनियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक सांसदसहित ५ जना घाइते भएका छन् । अमेरिकी मिडियाका अनुसार रिपब्लिकन सांसद मेजोरिटी ह्विप स्टिभ स्कालिस र उनका केही सहयोगीलाई गोली लागेको छ । यस्तै घटनास्थलमा रहेका अन्य केही राज्यका रिपब्लिकन सांसदले भने लुकेर ज्यान जोगाएका थिए । स्कालिसलाई तिघ्रामा गोली लागेको र उनी खतरामुक्त रहेको बताइएको छ । भर्जिनियाको अलेक्जेन्ड्रियास्थित एक पार्कमा डेमोक्रेट्स् ...