Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • उत्तर कोरियाबाट मुक्त अमेरिकी विद्यार्थी अमेरिका पुगे Jun 14, 2017 Arthatantraa boy
    वासिङ्टन । उत्तर कोरियाको जेलमा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले जेलमुक्त गरेलगत्तै बुधबार अमेरिका पुगेका छन् । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ती विद्यार्थीलाई सैनिक जहाजमार्फत बुधबार बिहान उनको निवासस्थान ओहायो पु¥याइएको हो । उनलाई उत्तर कोरियाको एक अस्पतालमा कोमामा राखिएको थियो । उनको स्वास्थ्य अवस्था निकै जटिल भएको भन्दै मुक्तगर्न अमेरिकाले बारम्बार माग गर्दै आएको थियो । ओट्टो वारिम्बर नामका ती २२ ...
  • ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्पले हल्लायो,दर्जनौं घरहरु भत्किए,सडक… Jun 13, 2017 ArthatantraearthQueak
    टर्कीको पश्चिमी क्षेत्र एजिएन र ग्रिसको लेसबस तथा चिओसमा सोमबार गएको शक्तिशाली भूकम्प भूकम्पमा परी दर्जनौं मानिसहरु घाईते भएका छन् । ग्रिक सरकारी टेलिभिजन इआरटीले ६.३ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । लेसबसको भ्रिसा भन्ने गाँउमा ती १० जनाभन्दा बढि घाइते भएको र एक जना बृद्ध अवस्था खतरापूर्ण रहेको बताईएको छ । “दर्जनौ घरहरु भत्किएका छन्, गाँउका सडकहरु पनि चिराचिरा परेका छन्,” ...
  • गल्फ सङ्कटले कतार एयरवेजको ‘ट्रान्जिट ब्यापार’ मा थपियो चुनौती Jun 12, 2017 ArthatantraQuatar airways
    कतार एयरवेजले आफुलाई बिगतका केही वर्षदेखिको गल्फ क्षेत्रको एक प्रमुख हवाई सेवाका रुपमा विकास गरिरहेको छ । र यसले कतारको राजधानी दोहालाई एक प्रमुख ट्रान्जिट बनाउने गरेको छ । लगभग विश्वकै एक प्रमुख ट्रान्जिटका रुपमा रहेको दोहा सहरको यो ट्रान्जिट आकर्षणले पछिल्लो समयमा गल्फमा देखा परिरहेको सङ्कटका कारण निरन्तरता पाउलाजस्तो देखिँदैन । गल्फलाई कतार एयरलाइन्सले मात्र नभएर गल्फका अरु देशका राष्ट्रिय एवम् ...
  • अब सार्वजनिक सवारीमा पुरुष यात्रुले खुट्टा फैलाएर बस्न नपाउने ! Jun 11, 2017 Arthatantraleg
    स्पेनको राजधानी मड्रिडमा सार्वजनिक गाडीमा पुरुष यात्रुले खुट्टा फैलाएर बस्न नपाउने नियम लागु भएको छ । नियम लागु गर्दै स्पनेको यातायात विभागले सार्वजनिक गाडीको सिटमा खुट्टा फैलाएर बस्ने पुरुष यात्रु विरुद्ध अभियान चलाएको छ । मड्रिडमा सर्वाजनिक गाडी सञ्चालन गर्दै आएको इएमटीले गाडीमा नयाँ संकेट राखेको छ, जसमा पुरुष यात्रुलाई सिटमा फैलिएर बस्न मनाही गरिएको छ । अहिले शहरको मेट्रो सिस्टममा ...
  • प्रहरी र प्रदर्शनकारीबीचको झडपपछि सेना परिचालन,दार्जलिङमा नेपालीभाषी म… Jun 9, 2017 Arthatantradarjaling
    नेपाली भाषामाथि पश्चिम बंगाल सरकारको अतिक्रमणविरुद्ध विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीचको झडपपछि बिहीबार अपराह्नदेखि स्थिति तनावपूर्ण छ। पश्चिम बंगाल राज्य सरकारले स्थिति थप तनावपूर्ण हुन नदिन दार्जिलिङमा सेना तैनाथ गरेको छ । नेपाली भाषीमाथि दमन गर्ने राज्य सरकारको नीतिको विरोधमा गोर्खा जनमुक्ति मोर्चाले आह्वान गरेको बन्दका कारण दार्जिलिङ ठप्प बनेको छ। सवारी साधन, शिक्षण संस्था तथा कलकारखना चलेका छैनन्। राज्य ...
  • १२० यात्रु सवार सैनिक विमान दुर्घटनाज्रस्त अवस्थामा फेला Jun 8, 2017 Arthatantramyanmar biman
    सय भन्दा बढि यात्रु बोकेर बुधबार दिउँसो म्यानमारको दक्षिणी सहर मिइकबाट यांगुनका लागि उडेको वाई–८ एफ–२०० हराइरहेको विमानको भग्नावशेष आन्डमन सागरमा फेला परेको छ । विमान बुधबार दिउँसो एक बजेर ३५ मिनेट जाँदा आन्डमन सागरमाथि पुगेपछि ट्राफिक कन्ट्रोलरसँग सम्पर्कविहीन भएको थियो । विमानमा १ सय भन्दा बढि सैनिक र उनीहरुको परिवार सवार थिए । सम्पर्कविहीन भएपछि उक्त विमानको खोजीको लागि नौसेना ...
  • बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ,होशियार,यसरी ठगिनुहोला नि ! Jun 7, 2017 Arthatantrarosan nakkali visa
    (यो फोटो नक्कली भिसाको हो) काठमाडौ। विदेशमा आर्कषक रोजगारी पाउने प्रलोभनमा दलाललार्इ लाखौं लाख पैसा बुझाउँदै हुनुहुन्छ ? त्यो गर्दै हुनुहुन्छ भने रोकिनुस् तपार्इ ठगीमा पर्दै हुनुहुन्छ । पोखरा लेखनाथ महानगरपालिका–१८ का सात जना युवालाई बहराईन पठाईदिने भन्दै २४ लाख रुपैयाँ ठगेर धादिङ्ग लापाका श्याम बहादुर तामाङ्ग फरार भएका छन् । बहराइनको नक्कली भिषा देखाएर पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटका राजकुमार नेपाली, रोशन ...
  • फिलिपिन्सद्वारा आफ्ना कामदारहरुलाई कतार जान रोक Jun 7, 2017 Arthatantraqatar
    फिलिपिन्सले अस्थाइ रुपमा आफ्ना कामदारहरुलाई कतारजान रोक लगाएको छ । स्लामिक स्टेट जस्ता आतङ्कारीहरुको संरक्षण गरेको आरोपमा आधादर्जन अरबी मुलुकहरुले कतारसँग कुट्नितिक सम्बन्धबिच्छेद गराए पछि फिलिपिन्सले उक्त प्रतिबन्ध लगाएको हो । २० लाख भन्दा बढि फिलिपिन्सका नागरिकहरु मध्येपूर्वमा काम गर्छन् । त्यी मध्ये १ लाख ४० हजार कतारमा काम गर्दै आएका छन् । फिलिपिन्सका श्रमसचिव सिल्भट्र्रि बिल्लोका अनुसार जबसम्म कतारसँग छिमेकी देशहरुले कुट्नितिक ...
  • कतारका विमानलाई आफ्नो हवाई क्षेत्रमा उड्न नदिने गरी इजिप्ट र साउदी अरे… Jun 6, 2017 ArthatantraQuatar airways
    कतारसँग कुटनीतिक सम्बन्ध तोडेका इजिप्ट तथा साउदी अरेबियाले आफ्नो कदमलाई थप कडा पारेका छन् । इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्नो हवाई क्षेत्रमा उडन् नदिने भएका छन् । इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्ना हवाई क्षेत्र भएर उड्न नपाउने गरी प्रतिबन्ध लगाएका हुन् । यसअघि अरब क्षेत्रमा अस्थिरता बढाएको भन्दै सात छिमेकी देशले कतारसँग कुटनीतिक सम्बन्ध तोडेका थिए । बहराइन, ...
  • बस दुर्घटनामा २२को मृत्यु Jun 5, 2017 ArthatantraRoad Accident
    सोमबार बिहान सबेरै भारतमा यात्रुबबाहक दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा ट्रकको ठक्करबाट बस दुर्घटना भएको हो । उत्तर प्रदेशको राज्यको राजधानी लखनऊबाट २५१ किलोमिटर पर उक्त दुर्घटना भएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मृत्यु भएका २२ जना यात्रुहरुको सनाखत हुन सकेको छैन छ । ट्रकका चालक फरार छन् । उनको खोजी जारी ...